• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र २, मंगलबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      सुनको सिक्री लुटपाटमा संलग्न चार जना प्रहरीको नियन्त्रणमा

      पत्रकार किशोर श्रेष्ठको पक्राउविरुद्ध दायर बन्दी प्रत्यक्षीकरण रिट संयुक्त इजलासमा

      १५ वर्षीया छात्रालाई म्यासेन्जरमा आपत्तिजनक सन्देश पठाएको आरोपमा प्रिन्सिपल पक्राउ

      रोल्पामा पहिरोको वितण्डा : दुई दिनमा १५ जनाको मृत्यु, दुई जना अझै बेपत्ता

      ४३ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पुजारीको भेषमा पक्राउ

      राहदानी ऐन संशोधन प्रस्ताव : झुटो विवरणमा कैद हटाइँदै, जरिबाना ५ लाखबाट २ लाखमा झार्ने तयारी

      जय नेपाल पार्टीको दल दर्ता किन सर्‍यो ? राणा–प्रसाईंबीच शक्ति बाँडफाँटदेखि ‘साइत’सम्मका कारण

      कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

      पलाँता अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणपछि तोडफोड, तीन जना पक्राउ

      संसदीय क्यालेन्डरबाट प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम गायब

      एलपीजी ग्यास आपूर्तिमा समस्या आए तुरुन्त समाधान गरिने, नेपाल आयल निगमले गठन गर्‍यो क्विक रेस्पोन्स टिम

      थुनामा राख्ने आधार नदेखिएपछि दुर्गा प्रसाईं अदालतको आदेशबाट रिहा

      निर्मल पुर्जासहित दिवंगत आरोहीहरूको शव आज क्याम्प–१ ल्याइँदै

      सहकारी ठगी नियन्त्रणमा सरकारको नयाँ कदम, छुट्टै इजलास गठनको तयारी

      देवानगञ्ज घटनाका दुई मृतकको शव आफन्तलाई जिम्मा, आजै अन्त्येष्टि गरिने

    in
    आज: २०८३ भाद्र २, मंगलबार
    होमपेज /  समाचार

    तिनाउमा साईलेज बनाउने मेसिन हस्तान्तरण

  • मिलन तरामु
  • २०७७ श्रावण २८, बुधबार (६ साल अघि)
  • १७८६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ८ मिनेट
  • फाईल तस्विर

    पाल्पा, श्रावण २८ । पाल्पाको तिनाउमा पशुको आहारा बनाउने साईलेज मेसिन् हस्तान्तरण गरिएको छ ।

    फेसबुकमा पछ्याउनुहोस्

    साईलेज भनेको पशुको आहारा हो, जुन हरियो घाँस टुक्रा पारेर ल्पास्टीकमा प्याकिङ् गरी राखिन्छ र हिउदको सुक्खा समयमा पशुलाई खुवाउने गरीन्छ ।साईलेजमा हरितकण यथावत रहने भएकोले सुक्खा मौषममा पनि पशुलाई पोषण तत्व दिलाउन सकिन्छ ।

    नेपाल लाईभस्टक ईनोभेसन आयोजना, विकेन्द्रीत आयोजना सहयोग ईकाई वुटवलले तिनाउ गाउँ पालिकालाई करीब रु ४ लाख पर्ने साईलेज वनाउने मेसिन प्रदान गरेको हो । आयोजना वुटवल ईकाई प्रमुख डा. पुरुषोत्तम त्रिपाठीले गाउँ पालिका अध्यक्ष ओम बहादुर घर्ती मगरलाई उक्त मेसिन हस्तान्तरण गर्नु भएको हो ।

    अध्यक्ष घर्तीले उक्त मेसिन डुम्रे दुग्ध उत्पादक सहकारी संघ लाई अध्यक्ष दुर्गा बहादुर खाँड मार्फत प्रदान गर्नुभएको हो । दुग्ध उत्पादन जिल्ला सहकारी संघको अध्यक्ष रामजी घिमीरेको अध्यक्षतामा भएको कार्यक्रममा ओयोजना ईकाई वुटवलको प्रमुख डा. पुरुषोत्तम त्रीपाठी, पशु चिकित्सक लोकराज भूसाल, वडा अध्यक्ष वडा नंं. ६ का टोम बहादुर पुन, गोपाल जि.सी. दुग्ध सहकारी व्यवस्थापक लगाएतले मन्तव्य दिनु भएको थियो । कार्यक्रम संचालन अमर रावत (प्रा.स.) ले गर्नु भएको थियो ।

    नेपाल लाईभस्टक सेक्टर ईनोभेसन आयोजना विश्वबैंकको ऋण सहयोगमा संचालित कृषि तथा पशु विकास मन्त्रालय अन्तरगतको राष्ट्रिय स्तरको आयोजना हो ।

    २०७४÷०७५ देखि कार्यान्वयन भएको यो आयोजना २८ जिल्लामा लागु भएकोछ । ५ नं. प्रदेशको वुटवलमा विकेन्द्रीत आयोजना सहयोग ईकाई कार्यालय रहेको छ यसले तिनाउ गाउँ पालिका लाई १ करोड ५० लाख वरावरको पशु विकास शाखा कार्यलय भवन निर्माणमा सहयोग गरेको छ । साथै तिनाउ पशुशाखा हेर्ने गरी एक जना पशु प्राविधिक पठाएको छ ।

    • #साईलेज
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    सुनको सिक्री लुटपाटमा संलग्न चार जना प्रहरीको नियन्त्रणमा

    पत्रकार किशोर श्रेष्ठको पक्राउविरुद्ध दायर बन्दी प्रत्यक्षीकरण रिट संयुक्त इजलासमा

    १५ वर्षीया छात्रालाई म्यासेन्जरमा आपत्तिजनक सन्देश पठाएको आरोपमा प्रिन्सिपल पक्राउ

    रोल्पामा पहिरोको वितण्डा : दुई दिनमा १५ जनाको मृत्यु, दुई जना अझै बेपत्ता

    राहदानी ऐन संशोधन प्रस्ताव : झुटो विवरणमा कैद हटाइँदै, जरिबाना ५ लाखबाट २ लाखमा झार्ने तयारी

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    समाचार

    सुनको सिक्री लुटपाटमा संलग्न चार जना प्रहरीको नियन्त्रणमा

    पत्रकार किशोर श्रेष्ठको पक्राउविरुद्ध दायर बन्दी प्रत्यक्षीकरण रिट संयुक्त इजलासमा

    १५ वर्षीया छात्रालाई म्यासेन्जरमा आपत्तिजनक सन्देश पठाएको आरोपमा प्रिन्सिपल पक्राउ

    रोल्पामा पहिरोको वितण्डा : दुई दिनमा १५ जनाको मृत्यु, दुई जना अझै बेपत्ता

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑