• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७७ माघ ९, शुक्रबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • भिडियो
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      लायन्स क्लब अफ श्रीनगरले न्यानाे कपडा वितरण

      ४ घण्टा अघि

      बदलिँदो राजनीतिक सस्कार जताततै भ्रष्टाचार र अशान्तीको घेरा

      ५ घण्टा अघि

      सिविएचएफए पुर्नताजगी तालिम सम्पन्न

      ५ घण्टा अघि

      राेल्पाकाे त्रिवेणी गाउँपालिकामा ड्राईभिङ,कम्प्युटर र पत्रकारीता तालिम सुरु

      ६ घण्टा अघि

      प्रचण्ड नेपाल पक्षको विरोध प्रदर्शन सुरु

      ९ घण्टा अघि

      सुनचाँदीको भाउ सामान्य घट्यो

      ९ घण्टा अघि

      २ पटक अन्तराष्ट्रिय स्वर्णपदक विजेता रुपन्देहीका कार्कीको मृत्यु

      ९ घण्टा अघि

      लोकतन्त्रमा चुनावबाट भाग्न मिल्दैन : महतो

      ९ घण्टा अघि

      सबै सकिएपछि फेक न्युजको सहारा लिँदै प्रधानमन्त्री ओली

      ११ घण्टा अघि

      संसद पुनःस्थापना नभए जनआन्दोलनका उपलब्धी गुम्ने खतरा बढदो : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी

      ११ घण्टा अघि

      रुपन्देहीका कन्चनमा अनमी थापाको स्मृतिमा १ लाख रुपैयाको अक्षयकोष स्थापना

      १२ घण्टा अघि

      नेपाली काँग्रेसको केन्द्रीय सर्कुलर अनुसार ता.न.पा वडा नम्बर ६ विरोध प्रर्दशन

      १ दिन अघि

      शुद्धोधन गाउँपालिकाको आठौं गाउँसभा सम्पन्न [फोटो फिचर]

      १ दिन अघि

      शुद्धोधन गाउँपालिका सडक मानवमुक्त घोषणा र आठौं गाउँ सभा सम्पन्न 

      १ दिन अघि

      संसद विघटन विरुद्ध नेपाली कांग्रेसको चर्को आलोचना

      १ दिन अघि
    in
    आज: २०७७ माघ ९, शुक्रबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / समाचार

    भदौ १६ देखि हवाई सेवा सञ्चालनमा नआए आन्दोलन गरिने – वायुसेवा सञ्चालक संघ

  • बुटवल दैनिक
  • २०७७ श्रावण २८, बुधबार (५ महिना अघि)
  • १९४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    काठमाण्डाैै, साउन २८ । वायुसेवा सञ्चालक सङ्घले लामो समयको बन्दाबन्दीले गर्दा हवाई उद्योग अब धराशयी हुने अवस्थामा पुगेको भन्दै आगामी भदौ १६ गतेदेखि हवाई सेवा सञ्चालनको वातावरण बनाउन आग्रह गरेको छ ।

    सङ्घले आज एक विज्ञप्ति जारी गरी लामो समय हवाई सेवा बन्द हुँदा त्यसले प्रत्यक्ष आश्रित हजारौँ श्रमिकको आयस्रोतसँगै परिवारको रोजीरोटी बन्द भएकाले सञ्चालनको वातावरण बनाउन सरकारलाई आग्रह गरेको हो ।

    सरकारले कोभिड–१९ महामारीको  नियन्त्रण तथा रोकथामका लागि गत चैत ११ गतेदेखि आन्तरिक तथा बाह्य उडान बन्द गर्दै आएको छ । सरकारले यसअघि साउन ५ गते आगामी भदौ १ गतेदेखि हवाई सेवा सञ्चालन गर्ने निर्णय गरेको थियो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले हवाई उडान आगामी भदौ १६ गतेसम्म बन्द गर्ने निर्णय गरेको थियो ।

    सरकारले पछिल्लो समय तोकेको १६ भदौको मितिमा पनि हवाई सेवा सञ्चालन नगरिए आन्दोलनमा जान बाध्य हुने सङ्घको भनाइ छ । विज्ञप्तिमा भनिएको छ, “आन्तरिक हवाई सेवा तत्काल सञ्चालनमा नल्याउने हो भने सेवा नै बन्द हुने भएकाले भदौ १६ देखि हवाई सेवा पुनः सञ्चालन नभएमा बाध्यतावश हामी आन्दोलिन हुने अवस्था सिर्जना हुनेछ ।”

    • #वायुसेवा सञ्चालक सङ्घ
    • #हवाई सेवा

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    लायन्स क्लब अफ श्रीनगरले न्यानाे कपडा वितरण

    बदलिँदो राजनीतिक सस्कार जताततै भ्रष्टाचार र अशान्तीको घेरा

    सिविएचएफए पुर्नताजगी तालिम सम्पन्न

    राेल्पाकाे त्रिवेणी गाउँपालिकामा ड्राईभिङ,कम्प्युटर र पत्रकारीता तालिम सुरु

    प्रचण्ड नेपाल पक्षको विरोध प्रदर्शन सुरु

    सुनचाँदीको भाउ सामान्य घट्यो

    समाचार

    लायन्स क्लब अफ श्रीनगरले न्यानाे कपडा वितरण

    बदलिँदो राजनीतिक सस्कार जताततै भ्रष्टाचार र अशान्तीको घेरा

    सिविएचएफए पुर्नताजगी तालिम सम्पन्न

    राेल्पाकाे त्रिवेणी गाउँपालिकामा ड्राईभिङ,कम्प्युटर र पत्रकारीता तालिम सुरु

    बुटवल दैनिक बिशेष

    २ पटक अन्तराष्ट्रिय स्वर्णपदक विजेता रुपन्देहीका कार्कीको मृत्यु

    रुपन्देहीका कन्चनमा अनमी थापाको स्मृतिमा १ लाख रुपैयाको अक्षयकोष स्थापना

    संसद विघटन विरुद्ध नेपाली कांग्रेसको चर्को आलोचना

    संसद विघटनको विरोधमा कांग्रेसले आज ६ हजार ७४३ वडाहरुमा प्रदर्शन गर्दै

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरी छ कि छोरा सजिलै पत्ता लगाउने तरिका हेर्नुहोस्

  • २०७७ जेष्ठ ४, आईतबार
  • २२४९९ पाठक संख्या
  • २.

    तिलोत्तमा मा रहेको प्यारामाउण्ट बोडिङ्ङ स्कुलमा नेपाल विद्यार्थी संघले लगायो ताला ..

  • २०७७ अषाढ २२, सोमबार
  • २५३४ पाठक संख्या
  • ३.

    एउटै रुखमा ,एउटै गलबन्दीमा झुण्डिए बृद्ध दम्पती

  • २०७७ बैशाख १, सोमबार
  • २३९२ पाठक संख्या
  • ४.

    नेपालका ७७ जिल्ला मध्ये २२ जिल्लामा कोरोना संक्रमण ,कुन कुन जिल्लामा कती पुगे हेर्नुहोस ।।

  • २०७७ बैशाख ३१, बुधबार
  • २३८३ पाठक संख्या
  • ५.

    शारीरिक सम्पर्क बाट कोरोना सर्छ या सर्दैन ?

  • २०७७ जेष्ठ १, बिहिबार
  • २३७१ पाठक संख्या
  • ६.

    लकडाउन पछि बैदेशिक रोजगारमा गएका १० लाख नेपाली स्वदेश फ़र्काईदै

  • २०७७ बैशाख १४, आईतबार
  • १७०३ पाठक संख्या
  • अध्यक्ष / संरक्षक
    मोहन के सी

    निर्देशक / प्रधान सम्पादक
    मिलन पंगेनी

    सम्पादक
    विवस बिस्ट

    डेस्क
    सिर्जना थापा

    पत्राचार ठेगाना

    रंगिन मिडिया प्रा.ली. द्वारा संचालित
    बुटवल दैनिक डट कम का लागी
    ठेगाना बुटवल, रुपन्देही
    ईमेल: butwaldainik@gmail.com
    सम्पर्क न ९८५७०७३६३२ / ९८१८३७८४१३

    फेसबुक

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑