• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र ३०, मंगलबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      सप्तकोशी उर्लिएपछि कोशी ब्यारेजका २३ ढोका खोलियो, तटीय क्षेत्रमा सतर्कता

      तीजमा पशुपतिनाथमा भक्तजनको भीड, बिहान १० बजेसम्म १८ हजारले गरे दर्शन

      वाणगंगामा बाढीले १२ जना फस्यो, सशस्त्र प्रहरीले गर्‍यो उद्धार

      गैँडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते, सबैलाई उपचारका लागि भरतपुर लगियो

      भरतपुरमा गुडिरहेको विद्युतीय कारमा अचानक आगलागी, एक जनाको जलेर मृत्यु

      तीन वर्षीया बालिका हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधारगृह पठाउन आदेश

      भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

      जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

      भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

      थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

      विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

      त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

      त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

      तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

      नुवाकोटमा बाढीको भयावह दृश्य, एउटै घरबाट २४ शव बरामद

    in
    आज: २०८३ भाद्र ३०, मंगलबार
    होमपेज /  कला/मनोरंजन

    ‘सडक २’ ट्रेलर रिलिज, ९० प्रतिशत डिसलाइक सहित बहिष्कारकाे ट्रेण्ड चर्काे

  • बुटवल दैनिक
  • २०७७ श्रावण २८, बुधबार (६ साल अघि)
  • १००२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ५ मिनेट
  • फाईल तस्विर

    काठमाडौँ, साउन २८ । महेश भट्टको नयाँ फिल्म ‘सडक २’को ट्रेलर रिलिज भएको छ । २० वर्षपछि भट्टले निर्देशनमा कमब्याक गरेका हुन् । फिल्ममा संजय दत्त, अलिया भट्ट, आदित्य रोय कपूर र पूजा भट्टको मुख्य भूमिका छ ।

    फेसबुकमा पछ्याउनुहोस्

    महेशकै १९९१ को हिट फिल्म ‘सडक’सँग सम्वन्धित ‘सडक २’ले संजय दत्तको क्यारेक्टरलाई आत्मसाथ गरेको छ । कथामा पूजा भट्टको निधन पश्चात संजय उनकै यादमा डुबिरहेका छन् । उनले सबै कामकाज बन्द गरेर बसेका छन् । त्यसपछि कथामा आलियाको इन्ट्री हुन्छ । आलिया फेक गरुहरुको भण्डाफोर गर्न कैलाश जान चाहन्छिन । पूजाले आलियाको कैलाश यात्राको बुकिङ गराएकाले संजय जान तयार हुन्छन । त्यसपछि कथाले नयाँ मोड लिन्छ ।

    बाटोमा आलियाका प्रेमी आदित्य रोय कपूर पनि यात्रामा जोडिन्छन । केहि साधु अलियाको ज्यान लिन पछाडी लाग्छन । त्यसपछि संजय आफ्नो कर्तव्य पुरा गर्न आलियाको निम्ति फाइट गर्छन । ट्रेलरमा देखिने कथा यति नै हो ।

    ट्रेलर रिलिजपछि दर्शकले यो कथालाई कमजोर भनेका छन् । उसै त केहि दर्शकहरु स्टारकिडको फिल्म बहिस्कार गर्ने भनेर लागि परेका छन् ।

    महेश भट्ट, अलिया भट्टलगायतका कलाकारहरु सुशान्त सिंह राजपुतको आत्महत्याको कारण बताउदै दर्शकले ‘सडक २’लाइ बहिस्कार गरिरहेका छन् । ट्रेलरले ४ लाख ६९ हजार भ्युज बटुल्दा ३ लाख ९७ हजार डिसलाइक पाएको छ । यो ९० प्रतिशत भन्दा पनि बढी हो ।

    सामान्यतया जस्तो सुकै फिल्मको ट्रेलरमा पनि ९० प्रतिशत बढी लाइक आउछन । तर, ‘सडक २’को हकमा उल्टो भैदिएको छ । ‘नेपोटिज्म’ मुद्धा चर्किदा ‘सडक २’ त्यसको प्रत्यक्ष मारमा परेको छ ।

    कमेन्ट बक्समा पनि ट्रेलरको कथाबस्तुलाई लिएर गरिएको प्रतिक्रया भेट्नै मुस्किल पर्छ । त्यहाँ डिसलाइक गर्ने, हेर्ने अनि गन्ने प्रतिक्रिया मात्र पोस्ट भएका छन् ।

    २८ अगस्तमा डिज्नी प्लस हटस्टारमा रिलिज हुन् लागेको ‘सडक २’ले दर्शको कस्तो साथ पाउछ ? त्यो त रिलिजपछि नै थाहा हुनेछ ।

    • #सडक २
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    कला/मनोरंजन सम्बन्धि थप

    सप्तकोशी उर्लिएपछि कोशी ब्यारेजका २३ ढोका खोलियो, तटीय क्षेत्रमा सतर्कता

    तीजमा पशुपतिनाथमा भक्तजनको भीड, बिहान १० बजेसम्म १८ हजारले गरे दर्शन

    वाणगंगामा बाढीले १२ जना फस्यो, सशस्त्र प्रहरीले गर्‍यो उद्धार

    गैँडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते, सबैलाई उपचारका लागि भरतपुर लगियो

    भरतपुरमा गुडिरहेको विद्युतीय कारमा अचानक आगलागी, एक जनाको जलेर मृत्यु

    तीन वर्षीया बालिका हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधारगृह पठाउन आदेश

    समाचार

    सप्तकोशी उर्लिएपछि कोशी ब्यारेजका २३ ढोका खोलियो, तटीय क्षेत्रमा सतर्कता

    तीजमा पशुपतिनाथमा भक्तजनको भीड, बिहान १० बजेसम्म १८ हजारले गरे दर्शन

    वाणगंगामा बाढीले १२ जना फस्यो, सशस्त्र प्रहरीले गर्‍यो उद्धार

    गैँडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते, सबैलाई उपचारका लागि भरतपुर लगियो

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑