• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७८ बैशाख ८, बुधबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • भिडियो
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      कुशलले बनाए विश्वकीर्तिमान, नेदरल्याण्ड बिरुद्ध नेपालको किर्तिमानी योगफल

      १४ घण्टा अघि

      विद्दुतिय तारबाट आगलागी लाखौंको क्षति

      १४ घण्टा अघि

      कपिलवस्तु दुर्घटना अपडेट : गम्भीर घाइते एक जनाको बुटवलमा मृत्यु

      १४ घण्टा अघि

      प्रकाश सुवेदीको ‘ग्ल्यामर गफ’ र ‘रजतपट’ कार्यक्रम बन्द

      २१ घण्टा अघि

      लाइसेन्सको परीक्षा उत्तीर्ण गरेका चालकलाई १ वर्षका लागि परीक्षणकालीन लाइसेन्स दिने तयारी

      २२ घण्टा अघि

      विवाहमा २५ जना भन्दा बढी सहभागी हुन नपाउने

      २२ घण्टा अघि

      पोखरामा एक बृद्धाको १ लाख चोरी गर्ने भारतीय महिला पक्राउ

      २२ घण्टा अघि

      एकीकृत कृषि तथा पशुपन्छि विकास कार्यालय खलंगाको एक स्वास्थ्य अबधारणा गाेष्ठि सम्पन्न

      १ दिन अघि

      तानसेन १० तेल्घाका महिलाहरूलाई एक हप्ते झाेला बनाउने तालिम प्रदान

      १ दिन अघि

      नवलपरासीमा पेस्तोल सहित युवक पक्राउ

      १ दिन अघि

      ज स पा लुम्बिनी प्रदेशका ४ जना नेता मन्त्री बनेका लाई स्पष्टीकरण

      १ दिन अघि

      समिक्षा अधिकारी र केहरसिंह प्यासीको स्वरमा मधेशमा मैना सार्वजनिक(भिडियो हेर्नुहोस)

      १ दिन अघि

      अब सार्वजनिक स्थानमा ५ जना भन्दा बढी जम्मा हुन नपाइने

      १ दिन अघि

      पश्चिम नवलपरासी को मालपोतका एक कर्मचारीमा कोरोना पुष्टि, सेवा सेवा बन्द

      १ दिन अघि

      लेखाशाखा प्रमुख माथि वडा अध्यक्ष देवानन्द शुक्ला ले गरे हातपात

      १ दिन अघि
    in
    आज: २०७८ बैशाख ८, बुधबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / मुख्य समाचार

    पास संगै पीसीआर परीक्षणको रिपोर्ट नदेखाए सम्म काठमाडौं प्रवेश गर्न नदिइने

  • बुटवल दैनिक
  • २०७७ श्रावण २६, सोमबार (८ महिना अघि)
  • २४४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    काठमाडौं :- कोरोनाको संक्रमण बढेसँगै काठमाडौं उपत्यकामा प्रवेश गर्ने सबै नाकाहरुमा कडा चेकजाँच शुरु भएको छ। कोरोना संक्रमितको संख्या ह्वात्तै बढेसँगै उपत्यका प्रवेशमा कडाई गर्नुका साथै सबै नाकामा प्रहरीको उपस्थिति बढाइएको छ।

    फेसबुकमा पछ्याउनुहोस्

    गृहमन्त्रालय वा जिल्ला प्रशासन कार्यालयको पासका आधारमा उपत्यका प्रवेश गर्दै आएकाहरुलाई पनि पीसीआर परीक्षणको रिपोर्ट नदेखाएसम्म काठमाडौं प्रवेश गर्न नदिइने प्रहरीले जनाएको छ।

    प्रहरीले दक्षिणकाली,नागढुंगा, तिनपिप्ले, साँगा, साखु, नाकामा जाँच कडा पारिएको र अत्यावश्यक बाहेकका सवारी प्रवेश गर्न नदिइएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डिआइजी विश्वराज पोखरेलले जानकारी दिए।

    उनका अनुसार काठमाडौमा एक्टिभ केश देखिएकाले कडाइ गरिएको हो। ‘काठमाडौंमा आठसय भन्दा बढी एक्टिभ केश देखिएको छ जसले गर्दा नाकाहरुमा कडाई गरिएको हाे। यसमा कमी नआउदासम्म जारी रहनेछ’, डिआइजी पोखरेलले भने।

    उनका अनुसार पीसीआर परीक्षणको रिपोर्टबिना प्रहरीको आँखा छलेर जंगलको बाटोबाट उपत्यका प्रवेश गर्न खोज्नेलाई पक्राउ गर्न गरिएको छ। एम्बुलेन्स, दमकल र खाध्यान्नका सवारीमा पनि मानिसहरु आउनसक्ने भएकाले उनीहरुको चेकजाँचमा पनि कडाई गरिएको छ।

    धेरैजसो भक्तपुरको साँगा र नालाहुँदै चोरबाटो प्रयोग गरेर काठमाडौ आउने भएकाले ती ठाउँहरुमा पनि प्रहरीको सक्रियता बढाइएको डिआइजी पोखरेलको दावी छ।

    उनका अनुसार विभिन्न जिल्लाबाट निजी र रिजर्भ गाडीमा आएका यात्रुलाई साँगाबाट फर्काउने गरेको र पैदल यात्रीलाई समेत रोक लगाइएको छ। प्रहरीले राति ९ बजेभित्र सम्पूर्ण नागरिकलाई आफ्नो घर पुगिसक्न आग्रह गर्दै आएको छ।

    राति ९ बजेदेखि बिहान ५ बजेसम्म कुनै पनि निजी तथा सार्वजनिक यातायात सञ्चालन गर्न र पैदल यात्रुलाई समेत रोक लगाइएको छ। लकडाउन खुलेपछि विभिन्न जिल्लाबाट उपत्यका प्रवेश गर्नेको भीडसँंगै कोरोना सङ्क्रमितको सङ्ख्या पनि बढ्दै गएको पाइएपछि प्रहरी सक्रिय भएको छ।

    स्वास्थ्य मन्त्रालयका अनुसार सङ्क्रमितमध्ये उपत्यका बाहिरबाट आउने ६३ प्रतिशत छ। धेरैजसो संक्रमितहरु तराईबाट आएका र उनीहरुले छोएका व्यक्तिहरुमा देखिएको कारण पनि नागढुंगा र आसपासको मार्गमा प्रहरीले निगरानी बढाएको डिआइजी पोखरेलले बताए।

    उनका अनुसार तराईबाट नीजि गाडीमा आउने र नाकामा आएपछि हिडेर काठमाडौ प्रवेश गर्ने गरेको पाइएपछि अबदेखि त्यसो गर्नेलाई पनि पक्राउ गरेर कारवाह गरिनेछ ।

    • #पीसीआर परीक्षण
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई butwaldainik@gmail.com मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    मुख्य समाचार सम्बन्धि थप

    कुशलले बनाए विश्वकीर्तिमान, नेदरल्याण्ड बिरुद्ध नेपालको किर्तिमानी योगफल

    विद्दुतिय तारबाट आगलागी लाखौंको क्षति

    कपिलवस्तु दुर्घटना अपडेट : गम्भीर घाइते एक जनाको बुटवलमा मृत्यु

    प्रकाश सुवेदीको ‘ग्ल्यामर गफ’ र ‘रजतपट’ कार्यक्रम बन्द

    लाइसेन्सको परीक्षा उत्तीर्ण गरेका चालकलाई १ वर्षका लागि परीक्षणकालीन लाइसेन्स दिने तयारी

    विवाहमा २५ जना भन्दा बढी सहभागी हुन नपाउने

    समाचार

    कुशलले बनाए विश्वकीर्तिमान, नेदरल्याण्ड बिरुद्ध नेपालको किर्तिमानी योगफल

    विद्दुतिय तारबाट आगलागी लाखौंको क्षति

    कपिलवस्तु दुर्घटना अपडेट : गम्भीर घाइते एक जनाको बुटवलमा मृत्यु

    प्रकाश सुवेदीको ‘ग्ल्यामर गफ’ र ‘रजतपट’ कार्यक्रम बन्द

    बुटवल दैनिक बिशेष

    पर्वत रुपन्देही सेवा समाजको शुभकामना आदानप्रदान तथा क्यालेन्डर बिमोचन कार्यक्रम सम्पन्न

    बुटवलमा २ जना कोरोना संक्रमितको मृत्यु

    सामूदायिक विद्यालय सुधारमा तिलोत्तमाको पहल ,६ वटा विद्यालयलाई गाडी वितरण

    पोखरेलको जितसँगै रुपन्देहीमा दुई दशकपछि पायाे प्रेस युनियनले अध्यक्ष

    अत्यधिक पढिएका खबरहरु
    १.

    बुटवलमा हत्या गरि सुटकेशमा शव राखेर बागलुङ पुर्याउने पक्राउ ।

  • २०७८ बैशाख ३, शुक्रबार
  • २३५३६ पाठक संख्या
  • २.

    गर्भमा छोरी छ कि छोरा सजिलै पत्ता लगाउने तरिका हेर्नुहोस्

  • २०७७ जेष्ठ ४, आईतबार
  • २२९२८ पाठक संख्या
  • ३.

    नयाँ वर्षको दिन दुखद खबर ,प्रशासकिय अधिकृत श्याम न्यौपाने सहित ३ जनाको मृत्यु

  • २०७८ बैशाख १, बुधबार
  • ३७०७ पाठक संख्या
  • ४.

    बुटवल शान्तिचोकमा सवारी दुर्घटना, १ जनाको मृत्यु

  • २०७७ माघ २८, बुधबार
  • ३२५४ पाठक संख्या
  • ५.

    तिलोत्तमा मा रहेको प्यारामाउण्ट बोडिङ्ङ स्कुलमा नेपाल विद्यार्थी संघले लगायो ताला ..

  • २०७७ अषाढ २२, सोमबार
  • २८२५ पाठक संख्या
  • ६.

    शारीरिक सम्पर्क बाट कोरोना सर्छ या सर्दैन ?

  • २०७७ जेष्ठ १, बिहिबार
  • २७६५ पाठक संख्या
  • हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित यस संस्था बुटवल दैनिक डट कम '' तथ्य सहितको सत्य खबर '' भन्ने मुल नाराका साथ् खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दै साथै मनोरन्जन पक्षलाई समेत यसै मिडियाले समाबेश गर्दै अघि बढिरहेको छ र बढ्ने छ ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.comकम्पनी दर्ता न.:२६१५०१ /०७७/७८ सूचना तथा प्रसारण विभाग दर्ता न.: २५९७/०७७-०७८ प्रेस काउन्सिल दर्ता न.: ११७८/०७७/७८इमेल: butwaldainik@gmail.comफोन.: ०७१ - ५४१५३३ , विज्ञापन- ९८६७१०२७२९

    हाम्रो टीम

    संचालक / प्रधान सम्पादक :- मोहन के सी

    संचालक / व्यवस्थापाक :- विवश विष्ट

    सह-सम्पादक :- सिर्जना मर्सांगी मगर

    बजार प्रमुख :- सन्दीप थापा क्षेत्री

    संवाददाता :- नगेन्द्र के सी ,अर्जुन खत्री ,मुना अधिकारी ,मिलन पंगेनी , धनीराम कोरी , ज्ञानेश्वर शहानी , दिपेन्द्र परियार बासुदेव पोख्रेल ,मिलन तरामु ,प्रिया अधिकारी

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑