• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र २, मंगलबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      सुनको सिक्री लुटपाटमा संलग्न चार जना प्रहरीको नियन्त्रणमा

      पत्रकार किशोर श्रेष्ठको पक्राउविरुद्ध दायर बन्दी प्रत्यक्षीकरण रिट संयुक्त इजलासमा

      १५ वर्षीया छात्रालाई म्यासेन्जरमा आपत्तिजनक सन्देश पठाएको आरोपमा प्रिन्सिपल पक्राउ

      रोल्पामा पहिरोको वितण्डा : दुई दिनमा १५ जनाको मृत्यु, दुई जना अझै बेपत्ता

      ४३ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पुजारीको भेषमा पक्राउ

      राहदानी ऐन संशोधन प्रस्ताव : झुटो विवरणमा कैद हटाइँदै, जरिबाना ५ लाखबाट २ लाखमा झार्ने तयारी

      जय नेपाल पार्टीको दल दर्ता किन सर्‍यो ? राणा–प्रसाईंबीच शक्ति बाँडफाँटदेखि ‘साइत’सम्मका कारण

      कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

      पलाँता अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणपछि तोडफोड, तीन जना पक्राउ

      संसदीय क्यालेन्डरबाट प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम गायब

      एलपीजी ग्यास आपूर्तिमा समस्या आए तुरुन्त समाधान गरिने, नेपाल आयल निगमले गठन गर्‍यो क्विक रेस्पोन्स टिम

      थुनामा राख्ने आधार नदेखिएपछि दुर्गा प्रसाईं अदालतको आदेशबाट रिहा

      निर्मल पुर्जासहित दिवंगत आरोहीहरूको शव आज क्याम्प–१ ल्याइँदै

      सहकारी ठगी नियन्त्रणमा सरकारको नयाँ कदम, छुट्टै इजलास गठनको तयारी

      देवानगञ्ज घटनाका दुई मृतकको शव आफन्तलाई जिम्मा, आजै अन्त्येष्टि गरिने

    in
    आज: २०८३ भाद्र २, मंगलबार
    होमपेज /  मुख्य समाचार

    मदानेमा कोभिड विशेष बेमौसमी आलु प्रविधि तालिम सम्पन्न

  • विवश विष्ट
  • २०७७ श्रावण २५, आईतबार (६ साल अघि)
  • १२३८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ४ मिनेट
  • फाईल तस्विर

    गुल्मी – साउन २५ : गुल्मीको मदाने गाउँपालिकामा कोभिड विशेष बेमौसमी आलु प्रविधि तालिम कार्यक्रम गरिएको छ ।

    फेसबुकमा पछ्याउनुहोस्

    कोभिड विशेष बेमौसमी आलु प्रवद्धन समितिको आयोजना तथा कृषि ज्ञान केन्द्र गुल्मीको प्राविधिक सहयोगमा बेमौसमी आलु प्रविधि तालिम गरिएको हो ।

    आइतबार मदाने गाउँपालिकाको वडा न २ बाझकटेरी होल्वाङ्गमा आयोजित कार्यक्रमको सभाअध्यक्ष प्रवद्धन समितिका अध्यक्ष चक्रबन्धु भुषाल तथा प्रमुख अतिथिमा मदाने गाउपालिकाका अध्यक्ष दान बहादुर केसि रहनुभएको थियोे ।

    कृषि ज्ञान केन्द्रका प्रमुख बुद्धिराज घिमिरे र गाउपालिका उपाध्यक्ष सरिता खड्काको विशिष्ट आतिथ्य रहेको तालिममा गाउँपालिका कृषि शाखा प्रमुख हुम बहादुर थापा, कृषि ज्ञान केन्द्र गुल्मीका लेखा अधिकृत गुणनिधि पाण्डे, कृषि अधिकृत खुविराम पोखरेल, कृषि अधिकृत टिकाराम न्यौपाने,स्वतन्त्र पत्रकार संघका ५ न प्रदेश सदस्य विवश विष्ट, मदाने २ का वडा अध्यक्ष माधव भुषाल लगायतका व्यक्तिहरु उपस्थित रहनु भएको थियोे ।

    कार्यक्रममा आलु प्रवर्द्धन समिति अध्यक्ष चक्रबन्धु भुषालले कार्यक्रमबारे प्रकाश पार्नु भएको थियो ।

    कृषि ज्ञान केन्द्र गुल्मीद्वारा वितरित ३०० क्विन्टल बेमौसमी जनकदेव आलु बीउ मदाने गाउँपालिका वडा न.१ अग्लुङ्गका विभिन्न कृषि समूहद्वारा ५० क्विन्टल आलु, वडा न.२ बाझकटेरीका विभिन्न कृषक समुहद्वारा १६५ क्विन्टल र वडा न ५ सिर्सेनीका विभिन्न कृषि समुहद्वारा विभिन्न स्थानमा र बाकि आलु दिव्रुङ्गमा वितरण गरिएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख बुद्धिराज घिमिरेले बताउनु भयो ।

    अहिले कभिड १९ को विषम परिस्थितिमा विदेशबाट गाउगाउमा आएका युवाहरु तथा कृषकहरुको जिवनस्तर उकास्न कोभिड विशेष कार्यक्रम गरिएको बताउनुभयो ।

    यसरी यस्तो अवस्थामा पनि कृषि ज्ञान केन्द्रले समय सापेक्ष काम गरेको भन्दै मदाने गाउँपालिकाका अध्यक्ष दान बहादुर केसिले ज्ञानकेन्द्रलाई धन्यवाद दिनुभएको छ । अब गाउपालिका भित्र कृषि क्षेत्रलाई फस्टाउदै आलु जोन,ओखर जोन र स्याउ जोन बनाइने बताउनु भएको छ ।

    समितिका सचिव राजेन्द्र बिष्टको संचालनमा भएको तालिम कार्यक्रमको प्रशिक्षण कृषि ज्ञान केन्द्रका कृषि अधिकृत खुबिराम पोख्रेल र मदाने गाउँपालिका कृषि शाखा प्रमुख हुमबहादुर थापाले गर्नुभएको थियो ।

    • #बेमौसमीआलु
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    मुख्य समाचार सम्बन्धि थप

    सुनको सिक्री लुटपाटमा संलग्न चार जना प्रहरीको नियन्त्रणमा

    पत्रकार किशोर श्रेष्ठको पक्राउविरुद्ध दायर बन्दी प्रत्यक्षीकरण रिट संयुक्त इजलासमा

    १५ वर्षीया छात्रालाई म्यासेन्जरमा आपत्तिजनक सन्देश पठाएको आरोपमा प्रिन्सिपल पक्राउ

    रोल्पामा पहिरोको वितण्डा : दुई दिनमा १५ जनाको मृत्यु, दुई जना अझै बेपत्ता

    ४३ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पुजारीको भेषमा पक्राउ

    राहदानी ऐन संशोधन प्रस्ताव : झुटो विवरणमा कैद हटाइँदै, जरिबाना ५ लाखबाट २ लाखमा झार्ने तयारी

    समाचार

    सुनको सिक्री लुटपाटमा संलग्न चार जना प्रहरीको नियन्त्रणमा

    पत्रकार किशोर श्रेष्ठको पक्राउविरुद्ध दायर बन्दी प्रत्यक्षीकरण रिट संयुक्त इजलासमा

    १५ वर्षीया छात्रालाई म्यासेन्जरमा आपत्तिजनक सन्देश पठाएको आरोपमा प्रिन्सिपल पक्राउ

    रोल्पामा पहिरोको वितण्डा : दुई दिनमा १५ जनाको मृत्यु, दुई जना अझै बेपत्ता

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑