• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ आश्विन ११, आईतबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

      त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

      एमालेमा कार्यदलको प्रतिवेदनमै विवाद, ओलीले नमानेपछि फेरि सचिवालय बैठक

      गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

      गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

      १८ दिनपछि खुल्यो कृष्णभीर : नयाँ ट्र्याक बनेसँगै पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

      राजदूत नियुक्तिको अन्तिम तयारी : २१ देशको नाम तयार, बालेन–रविबीच सहमति बाँकी

      सप्तकोशी उर्लिएपछि कोशी ब्यारेजका २३ ढोका खोलियो, तटीय क्षेत्रमा सतर्कता

      तीजमा पशुपतिनाथमा भक्तजनको भीड, बिहान १० बजेसम्म १८ हजारले गरे दर्शन

      वाणगंगामा बाढीले १२ जना फस्यो, सशस्त्र प्रहरीले गर्‍यो उद्धार

      गैँडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते, सबैलाई उपचारका लागि भरतपुर लगियो

      भरतपुरमा गुडिरहेको विद्युतीय कारमा अचानक आगलागी, एक जनाको जलेर मृत्यु

      तीन वर्षीया बालिका हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधारगृह पठाउन आदेश

      भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

      जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

    in
    आज: २०८३ आश्विन ११, आईतबार
    होमपेज /  मुख्य समाचार

    नेकपामा केही समस्या छन् तर पार्टी फुट्दैन – देवेन्द्र पौडेल

  • थम्मन थापा
  • २०७७ श्रावण २५, आईतबार (६ साल अघि)
  • १०८१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    बागलुङ – साउन २५ : नेपाल कम्युनिष्ट पार्टी नेकपा स्थायी कमिटिका सदस्य तथा बागलुङ क्षेत्र नम्बर २ का प्रतिनिधि सभा संघिय सांसद देवेन्द्र पौडेलले नेपाल कम्युनिष्ट पार्टी नेकपाको विकल्प नरहेको र पार्टिलाई एकतावद्ध ढङ्गले अगाडि बढाउनुपर्ने बताएका छन ।

    फेसबुकमा पछ्याउनुहोस्

    नेपाल कम्युनिस्ट पार्टी नेकपा वडा भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताए । पौडेलले केन्द्रमा केहि समस्या भएपनि पार्टी नछुट्ने र पार्टी एकतावद्ध ढङ्गले अगाडि वढ्ने बताए । त्यस्तै कोरोना नियनत्रणको लागि सबै एकजुट भएर लाग्नुपर्ने, सजगता अपनाउनुपर्ने र वर्षायामका कारण विपदमा परेकालाई राहात उद्दारमा लाग्नुपर्ने उल्लेख गरे ।

    पौडेलले गलकोट नगरपालिकामा प्रशासनिक एकाई खोल्नको लागि पहल गर्ने र छिट्टै स्थापना गर्ने समेत प्रतिवद्धता व्यक्त गरे । भेलामा नेपाल कम्युनिष्ट पार्टि नेकपाको केन्द्रिय सदस्य तथा वागलुङ जिल्लाका ईन्चार्ज वलावति शर्मा, नेपाल कम्युनिष्ट पार्टि नेकपा जिल्ला सदस्य विर वहादुर नेपालि, नेपाल कम्युनिष्ट पार्टि नेकपा वागलुङ नगर सचिव डम्मर वहादुर श्रीस, नेपाल कम्युनिष्ट पार्टि नेकपा गलकोट नगरपालिकाका सचिवालय सदस्य रुपा विक, नगर सचिवालय सदस्य नर वहादुर घर्ती, कविराज नेपालि, श्याम श्रीस, झविलाल चालिसे लगायतले मन्तव्य राखेका थिए ।

    भेलाले रेशम नेपालीको अध्यक्षतामा २९ सदस्यिय राष्ट्रिय युवा संघ नेपाल टोल कमिटि गठन गरेको छ । टोल कमिटिको उपाध्यक्षमा चुडा वहादुर नेपाली, सचिवमा लवसन नेपाली, कोषाध्यक्षमा मञ्जु सावत, सह सचिव चक्र वहादुर विक र अन्य सदस्यहरु रहेका छन् ।

    भेला नेपाल कम्युनिष्ट पार्टि नेकपा वडा कमिटिका अध्यक्ष श्याम लाल विकको अध्यक्षता, टोल कमिटि अध्यक्ष रञ्जित नेपालिको स्वागत तथा राष्ट्रिय युवा संघ नेपालका जिल्ला सदस्य दान वहादुर श्रीसको सञ्चालनमा सम्पन्न भएको थियो ।

    • #कम्युनिष्ट
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    मुख्य समाचार सम्बन्धि थप

    त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

    त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

    एमालेमा कार्यदलको प्रतिवेदनमै विवाद, ओलीले नमानेपछि फेरि सचिवालय बैठक

    गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

    गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

    १८ दिनपछि खुल्यो कृष्णभीर : नयाँ ट्र्याक बनेसँगै पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

    समाचार

    त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

    त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

    गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

    गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑