• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७७ फागुन १८, मंगलबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • भिडियो
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      होटल तथा रेष्टुरेन्ट व्यवसायी संघको अध्यक्षमा रामप्रसाद गौतम

      ११ घण्टा अघि

      रामग्राम पिपरहियामा आगलागि हुदा एक घर जलेर नष्ट

      ११ घण्टा अघि

      गेरमामा विराट दंगल प्रतियोगिता; देवा थापा, पन्ने लाल देखि महिला पहलवान अनामिका आउने

      १२ घण्टा अघि

      बरेङमा निशुल्क पशु स्वास्थ्य घुम्ती सिबिर तथा रेबिज खोप कार्यक्रम:युवालाई ब्यबसायीक कृषी तथा पशुपालनमा लाग्न शर्माको आग्रह

      १२ घण्टा अघि

      रामग्रामकाे सुक्राैलामा मन्त्री चाैधरीद्वारा पुल शिलान्यास कार्यक्रम सम्पन्न

      १४ घण्टा अघि

      सैनामैनामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

      १४ घण्टा अघि

      बाँझकटेरी स्वास्थ्य चौकीमा फागुन २२ गते नि:शुल्क स्वास्थ्य शिविर बस्दै

      १५ घण्टा अघि

      नीलगाईको आक्रमणबाट मृत्यु

      १५ घण्टा अघि

      राष्ट्रिय एकताका साथ अघि बढ्न प्रधानमन्त्रीको आह्वान

      १५ घण्टा अघि

      अनेरास्ववियू रुपन्देहीद्धारा संगठन विस्तार कार्यलाई अगाडी बढाउदै

      १५ घण्टा अघि

      १२ औँ लियो कर्पोरेट सुपर सिक्स डेनाइट क्रिकेट प्रतियोगिताको उपाधि ग्लोबल बैंकलाई

      १५ घण्टा अघि

      होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको नयाँ नेतृत्वको लागि मतदान

      १५ घण्टा अघि

      लुम्बिनी बौद्ध विश्वविद्यालयलाई देवदहमा सय विघा जग्गा उपलब्ध गराउने मन्त्रिपरिषदको निर्णय

      १६ घण्टा अघि

      नेपाल तरुण दल शुध्दाेधन वडा २काे वडा समायोजन कार्यक्रम

      १६ घण्टा अघि

      गुल्मीमा अपहरणमा परेकी भनिएकी एक युवतीको शव फेला

      १६ घण्टा अघि
    in
    आज: २०७७ फागुन १८, मंगलबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / राजनीति

    पार्टी फुट्दैन, फुटाउन चाहने आफैँ सकिन्छन् – पूर्वमन्त्री तामाङ

  • बुटवल दैनिक
  • २०७७ श्रावण २४, शनिबार (६ महिना अघि)
  • १४८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    सिन्धुपाल्चोक – साउन २४ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा पूर्वकानूनमन्त्री शेरबहादुर तामाङले अहिले चलिरहेको बहसले पार्टी नफुट्ने बताएका छन् ।

    सिन्धुपाल्चोक चौतारामा आज आयोजित कार्यक्रममा उनले पार्टीभित्रको विवादका विषयमा छलफल र बहस भइरहेको छ, यस्तो बहस हुँदैमा पार्टी विभाजन भइहाल्छ भन्ने प्रचार गर्नु गलत हो भने ।

    “कम्युनिष्ट पार्टीको एकता भङ्ग गराउन अन्यत्रबाट षड्यन्त्र भइरहेको छ, त्यो सफल हुँदैन”, उनले भने, “पार्टी एकता विभाजन गराउन खोज्नेहरू आफैँ सकिन्छन् ।” कार्यक्रममा नेपाली काँग्रेस र राप्रपा नेपाल परित्याग गरी जिल्लाका दुई स्थानीय तहका करीब ७० स्थानीय नेताकार्यकर्ताले नेकपा प्रवेश गरेको घोषणा गरेका छन् ।

    नेकपा जिल्ला पार्टी कार्यालयमा इन्द्रावती गाउँपालिका–३ का पञ्चलाल तामाङसहित झण्डै ३५  स्थानीय नेताकार्यकर्ता नेकपा प्रवेश गरेका हुन् ।

    नवप्रवेशीलाई नेकपा केन्द्रीय सदस्य कृष्णप्रसाद सापकोटा, सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं २ का सांसद  तामाङ, वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलाल र नेकपा जिल्ला अध्यक्ष झम्क नेपालले स्वागत गरेका थिए ।

    त्यस्तै आज नै बलेफी–८ कागुनेमा पनि स्थानीयवासी राजेश तामाङ र इन्द्र श्रेष्ठको नेतृत्वमा करीब ५०  युवा नेकपा प्रवेश गरेको बलेफी–८ का अध्यक्ष चरीबहादुर तामाङले जानकारी दिए ।

    नवप्रवेशीलाई बलेफी गाउँपालिका अध्यक्ष तथा नेकपा प्रदेश कमिटी सदस्य केदार क्षेत्री, नेकपा बाह्रबीसेका अध्यक्ष ज्ञानेन्द्र राउत, जिल्ला कमिटी सदस्य प्रदीप पौडेल, कार्केल लामा र बलेफी–८ का अध्यक्ष तथा पालिका कार्यालय कमिटीका तामाङले स्वागत गरे ।

    • #कम्युनिष्ट

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    होटल तथा रेष्टुरेन्ट व्यवसायी संघको अध्यक्षमा रामप्रसाद गौतम

    रामग्राम पिपरहियामा आगलागि हुदा एक घर जलेर नष्ट

    गेरमामा विराट दंगल प्रतियोगिता; देवा थापा, पन्ने लाल देखि महिला पहलवान अनामिका आउने

    बरेङमा निशुल्क पशु स्वास्थ्य घुम्ती सिबिर तथा रेबिज खोप कार्यक्रम:युवालाई ब्यबसायीक कृषी तथा पशुपालनमा लाग्न शर्माको आग्रह

    रामग्रामकाे सुक्राैलामा मन्त्री चाैधरीद्वारा पुल शिलान्यास कार्यक्रम सम्पन्न

    सैनामैनामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

    समाचार

    होटल तथा रेष्टुरेन्ट व्यवसायी संघको अध्यक्षमा रामप्रसाद गौतम

    रामग्राम पिपरहियामा आगलागि हुदा एक घर जलेर नष्ट

    गेरमामा विराट दंगल प्रतियोगिता; देवा थापा, पन्ने लाल देखि महिला पहलवान अनामिका आउने

    बरेङमा निशुल्क पशु स्वास्थ्य घुम्ती सिबिर तथा रेबिज खोप कार्यक्रम:युवालाई ब्यबसायीक कृषी तथा पशुपालनमा लाग्न शर्माको आग्रह

    बुटवल दैनिक बिशेष

    होटल तथा रेष्टुरेन्ट व्यवसायी संघको अध्यक्षमा रामप्रसाद गौतम

    अनेरास्ववियू रुपन्देहीद्धारा संगठन विस्तार कार्यलाई अगाडी बढाउदै

    होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको नयाँ नेतृत्वको लागि मतदान

    लुम्बिनी बौद्ध विश्वविद्यालयलाई देवदहमा सय विघा जग्गा उपलब्ध गराउने मन्त्रिपरिषदको निर्णय

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरी छ कि छोरा सजिलै पत्ता लगाउने तरिका हेर्नुहोस्

  • २०७७ जेष्ठ ४, आईतबार
  • २२६३७ पाठक संख्या
  • २.

    बुटवल शान्तिचोकमा सवारी दुर्घटना, १ जनाको मृत्यु

  • २०७७ माघ २८, बुधबार
  • ३१२६ पाठक संख्या
  • ३.

    तिलोत्तमा मा रहेको प्यारामाउण्ट बोडिङ्ङ स्कुलमा नेपाल विद्यार्थी संघले लगायो ताला ..

  • २०७७ अषाढ २२, सोमबार
  • २६२५ पाठक संख्या
  • ४.

    शारीरिक सम्पर्क बाट कोरोना सर्छ या सर्दैन ?

  • २०७७ जेष्ठ १, बिहिबार
  • २५०४ पाठक संख्या
  • ५.

    एउटै रुखमा ,एउटै गलबन्दीमा झुण्डिए बृद्ध दम्पती

  • २०७७ बैशाख १, सोमबार
  • २४९२ पाठक संख्या
  • ६.

    नेपालका ७७ जिल्ला मध्ये २२ जिल्लामा कोरोना संक्रमण ,कुन कुन जिल्लामा कती पुगे हेर्नुहोस ।।

  • २०७७ बैशाख ३१, बुधबार
  • २४७४ पाठक संख्या
  • सन्चालक / संबादाता
    मोहन ब. खत्री क्षेत्री

    सम्पादक
    सृजना मर्सांगी मगर

    पत्राचार ठेगाना

    रंगिन मिडिया प्रा.ली. द्वारा संचालित
    बुटवल दैनिक डट कम का लागी
    ठेगाना बुटवल ०८ सुख्खानगर, रुपन्देही
    ईमेल: butwaldainik@gmail.com
    सम्पर्क न ०७१-५४१५३३

    फेसबुक

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑