• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७९ जेष्ठ १२, बिहिबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      नेपाललाई चिनी नदिने भारतको घोषणा, देशभर हाहाकार !

      १५ मिनेट अघि

      नेपाली कामदारलाई कोरियामा रोजगारीका लागि नयाँ क्षेत्र खुल्ला, यसरी सजिलै जान सकिने

      २३ मिनेट अघि

      सलमान नेपाल नआउने भएपछि सालिन व्यक्तीत्व नेपाली वैज्ञानिक महावीर पुनले युरोपबाटै कसे यस्तो कडा व्यंग्य

      १ घण्टा अघि

      भारतीय खेलमैदानबाटै बालेनलाई यसरि दिए बधाई

      १ घण्टा अघि

      बसको ठक्करबाट दुईजना म्यादी प्रहरीको मृत्यु

      २ घण्टा अघि

      भर्खरै दैलेखमा बस दुर्घटना, कम्तीमा ४ जनाको मृत्यु घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाईयो

      २ घण्टा अघि

      को हुन् चर्चित गायिका मेलिना राईको जिवनसाथी ? (हेर्नुस् )

      २ घण्टा अघि

      नेपालका डोलबहादुर बने विश्वकै होचा किशोर, हेर्नुहोस

      २ घण्टा अघि

      कठै बरा!! दुई खुट्टा छैनन् तर छोरिलाई ढाडमा बोकेर काममा जान्छिन् ,घर पुग्दा यस्तो बिजोक रहेछ, हेर्नुस् भिडियो

      २ घण्टा अघि

      अमेरिकी राष्ट्रपतिलाई चीनको चेतावनी- हामी आगो हौं, आगोसँग खेल्दा आफ्नै….

      २ घण्टा अघि

      करोडको गाडी चढेर जनताको समस्या देखिदैँन , आफ्नो पुरानो बाइक चद्छु : हर्क साम्पाङ

      ३ घण्टा अघि

      अभिनेत्री सुरक्षा पन्तले राखीन् आफ्नो भेरिफाईड फेसबुक प्रोफाईलमा धरानका मेयर हर्कको तस्वीर

      ३ घण्टा अघि

      बाबुआमा मजदुरी गर्छन्, एउटा खुट्टा छैन् हिडेरै स्कुल पुग्छिन्

      ३ घण्टा अघि

      अभिनेत्री ज्याकलीनका कारण नेपाल आउन ठिक्क परेका अभिनेता सलमान खानको ‘दबंग टुर’ सर्‍यो

      ३ घण्टा अघि

      दुखद घटना: नेपालगञ्ज जाँदै गरेको बस दैलेखमा दुर्घटना

      ४ घण्टा अघि
    in
    आज: २०७९ जेष्ठ १२, बिहिबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलओवी रायमाझीदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / मुख्य समाचार

    चौतर्फि चर्चामा रहेकाे नेपालकै लामो झोलुङ्गे पुल, सञ्चालनमा नआउँदै त्रुटि

  • बुटवल दैनिक
  • २०७७ श्रावण २३, शुक्रबार (१ साल अघि)
  • ४२१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    पर्वत, साउन २३ ।

    फेसबुकमा पछ्याउनुहोस्

    पर्वत र बागलुङ जोड्ने गरी निर्माण भएको नेपालकै लामो झोलुङ्गे पुलमा प्राविधिक त्रुटि देखिएको छ ।

    थोरै सङ्ख्यामा पदयात्री हुँदा पनि अत्यधिक  हल्लिएपछि निर्माण कम्पनीले थप बलियो र नहल्लिने बनाउन पुलको छेउ भागमा थप तार (टाइ) थप्न थालेको छ ।

    कालीगण्डकी नदीमाथि निर्माण गरिएको पर्वतको कुश्मा नगरपालिका वडा नं १ पाङको अदुवावारी र बागलुङ नगरपालिका–१ बाङ्गेचौर जोड्ने ५६७ मिटर लामो पुल गत शुक्रबारदेखि सर्वसाधारणका लागि खुला गरिएको थियो । खुला गरिएसँगै पुल हल्लिएको गुनासो बढ्न थालेपछि तार थप्न लागिएको कम्पनीले जनाएको छ ।

    सर्वसाधारणका लागि खुला गरिएसँगै पुल हेर्नकै लागि भए पनि दैनिक भीड लाग्ने गरेको छ ।

    झोलुङ्गे पुलको जिल्ला भनेर चिनिने बागलुङ र अग्ला र लामा पुलका लागि परिचित पर्वत जोड्न निर्माण गरिएको नेपालकै लामो पुल अवलोकन गर्नका लागि पुगेका विष्णु आचार्यले अन्य पुलभन्दा यो पुल अत्यधिक हल्लिएकाले तर्ने क्रममा डर लागेको बताए ।

    करिब १३० मिटर अग्लो झोलुङ्गे पुल हल्लिएको गुनासो सर्वसाधारणबाट आएपछि निर्माण कम्पनीले थप बलियो र नहल्लिने बनाउन पुलको दुवैपट्टि छेउछेउमा थप तार (टाइ) थप्ने काम शुरू गरेको निर्माण कम्पनीका प्रतिनिधि नरहरि खड्काले जानकारी दिए ।

    उनले पुल नेपालकै लामो रहेको र यो नमूना परियोजना भएकाले थप मजबुत बनाउन अहिले तार बाँध्ने ब्लक निर्माणमा जुटेको बताए । शुक्रबार (आज) र शनिबार (भोलि) पुल बन्द गरेर टाई कस्ने काम गर्ने तयारी भएको उनले बताए ।

    थानी–बीएलटी–हिमशिखर जेभी निर्माण कम्पनीले सम्झौता मिति भन्दा तीन महिना अगाडि नै निर्माण सम्पन्न गरेको थियो । विसं २०७५ चैतबाट निर्माण शुरू गरेको कम्पनीले सम्झौता अवधि २०७७ असार मसान्तसम्म रहे पनि गत वैशाखमै पुल निर्माण सम्पन्न गरेको थियो ।

    पुल बलियो बनाएपछि मात्र स्थानीय तहलाई पुल हस्तान्तरण गर्ने निर्माण कम्पनीले जनाएको छ ।

    पुल बनेपछि एक घण्टा बढीको पैदलयात्राबाट पुगिने बागलुङबजार जान पाङका बासिन्दालाई अब १० मिनेटमै पुग्न सकिने भएको छ । पुलले एकसाथ ६१२ जना अर्थात् ८५ मेट्रिक टन क्षमता धान्न सक्छ ।

    पुलको निर्माणसँगै पाङवासीलाई खाद्यान्न खरिदका लागि र तरकारीलगायत घरेलु वस्तु बिक्रीका लागि बजार आउनजान सहज हुने भएको छ भने पुल हेर्न र अवलोकन गर्नका लागि दैनिक हजारौँको सङ्ख्यामा पर्यटक आउन थालेका छन् ।

    • #झोलुङ्गे पुल
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    मुख्य समाचार सम्बन्धि थप

    बसको ठक्करबाट दुईजना म्यादी प्रहरीको मृत्यु

    मदानेको पहिलो निर्णय : बिद्धुत न्युनतम महशुल र गर्भवती महिलालाई यातायात खर्च निशुल्क

    एमालेकि नवनिर्वाचित मेयर अर्यालले ख्वाइन राजकिय शैलीमा सपथ, सोहिदिन सुरुभयो तुरिया खोलाको चिर हरण

    काठमाडौंमा बालेन शाह आउनु ‘राजनितिक दल र संस्थागत नेतृत्व’को चुनौती हो: झांक्री

    मदाने गाउँपालिकामा पद तथा गोपनियताको शपथ ग्रहण

    बुटवल उपमहानगरपालिकामा काङ्ग्रेसले २५ वर्षपछि एमालेको लाल किल्ला भत्काउन सफल के कारण असफल भयाे एमाले ?

    समाचार

    नेपाललाई चिनी नदिने भारतको घोषणा, देशभर हाहाकार !

    सलमान नेपाल नआउने भएपछि सालिन व्यक्तीत्व नेपाली वैज्ञानिक महावीर पुनले युरोपबाटै कसे यस्तो कडा व्यंग्य

    भारतीय खेलमैदानबाटै बालेनलाई यसरि दिए बधाई

    बसको ठक्करबाट दुईजना म्यादी प्रहरीको मृत्यु

    बुटवल दैनिक बिशेष

    काठमाडौंमा बालेन शाह आउनु ‘राजनितिक दल र संस्थागत नेतृत्व’को चुनौती हो: झांक्री

    २५ वर्षपछि बुटवलमा एमालेको किल्ला तोडियो, मेयरमा कांग्रेसका खेलराज पाण्डे निर्वाचित

    लुम्बिनी प्रदेशका शिर्ष नेताहरुले कुन नेताले कुन स्थानबाट मतदान गर्दै छन ?

    एमाले सरकारले गरेको विकास खर्च बालुवामा पानी हाले सरह भयो : रामकुमारी झाँक्री

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित यस संस्था बुटवल दैनिक डट कम '' तथ्य सहितको सत्य खबर '' भन्ने मुल नाराका साथ् खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दै साथै मनोरन्जन पक्षलाई समेत यसै मिडियाले समाबेश गर्दै अघि बढिरहेको छ र बढ्ने छ ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com
    कम्पनी दर्ता न.:२६१५०१ /०७७/७८
    सूचना विभाग दर्ता न.: २५९७/०७७-०७८
    प्रेस काउन्सिल दर्ता न.: ११७८/०७७/७८

    हाम्रो टीम

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑