• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७७ माघ ९, शुक्रबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • भिडियो
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      लायन्स क्लब अफ श्रीनगरले न्यानाे कपडा वितरण

      ५ घण्टा अघि

      बदलिँदो राजनीतिक सस्कार जताततै भ्रष्टाचार र अशान्तीको घेरा

      ५ घण्टा अघि

      सिविएचएफए पुर्नताजगी तालिम सम्पन्न

      ६ घण्टा अघि

      राेल्पाकाे त्रिवेणी गाउँपालिकामा ड्राईभिङ,कम्प्युटर र पत्रकारीता तालिम सुरु

      ६ घण्टा अघि

      प्रचण्ड नेपाल पक्षको विरोध प्रदर्शन सुरु

      १० घण्टा अघि

      सुनचाँदीको भाउ सामान्य घट्यो

      १० घण्टा अघि

      २ पटक अन्तराष्ट्रिय स्वर्णपदक विजेता रुपन्देहीका कार्कीको मृत्यु

      १० घण्टा अघि

      लोकतन्त्रमा चुनावबाट भाग्न मिल्दैन : महतो

      १० घण्टा अघि

      सबै सकिएपछि फेक न्युजको सहारा लिँदै प्रधानमन्त्री ओली

      १२ घण्टा अघि

      संसद पुनःस्थापना नभए जनआन्दोलनका उपलब्धी गुम्ने खतरा बढदो : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी

      १२ घण्टा अघि

      रुपन्देहीका कन्चनमा अनमी थापाको स्मृतिमा १ लाख रुपैयाको अक्षयकोष स्थापना

      १३ घण्टा अघि

      नेपाली काँग्रेसको केन्द्रीय सर्कुलर अनुसार ता.न.पा वडा नम्बर ६ विरोध प्रर्दशन

      १ दिन अघि

      शुद्धोधन गाउँपालिकाको आठौं गाउँसभा सम्पन्न [फोटो फिचर]

      १ दिन अघि

      शुद्धोधन गाउँपालिका सडक मानवमुक्त घोषणा र आठौं गाउँ सभा सम्पन्न 

      १ दिन अघि

      संसद विघटन विरुद्ध नेपाली कांग्रेसको चर्को आलोचना

      १ दिन अघि
    in
    आज: २०७७ माघ ९, शुक्रबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / बुटवल बिशेष

    विद्यार्थीहरुको हकहितका लागि रुपन्देही बिद्यार्थी संघ संस्थाको स्थापना

  • बिपिन नेपाल
  • २०७७ श्रावण २१, बुधबार (५ महिना अघि)
  • ४३७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    बुटवल-२१, साउन ।
    रुपन्देहीका विद्यार्थीहरुको हकहितको सुनिश्चितता र बिद्यार्थीको लागि गर्नु पर्ने सम्पूर्ण कार्यक्रम एवम् समाजसेवाको लागि रुपन्देही बिद्यार्थी संघ संस्थाको स्थापना भएको छ।

    मंगलबार बुटवल कालिकानगरमा बुटवलका विभिन्न स्कुलका विद्यार्थीहरुको भेलामा १५ सदस्यीय कार्यसमितिको संघको स्थापना गरिएको हो।

    कार्यसमिति अन्तर्गत अध्यक्षमा कान्ति मा.बिधालय बाट मन्दिल खनाल उपाध्यक्षमा नवीन अौद्धौगिक माविका मधुसूदन नेपाल र महिला तर्फ कालिका मानव ज्ञान बिधालयकि एलिसा बेल्बासे ,सचिवमा आकृती पराजुली ,सहसचिव सुझल श्रेष्ठ ,कोषाध्यक्षमा समिर तामाङ ,संयोजकमा कुशल नेपाल सह संयोजक सविता पोखरेल र संघ कार्यक्रम प्रबन्ध निर्देशक आकाश भण्डारी त्यसैगरि सदस्यहरुमा सागर पोख्रेल ,रिसिराम भुसाल ,ललित कार्की ,सदिच्छा पौडेल , सिर्जना ज्ञवाली र अंकित मल्ल गरि १५ सदस्यीय कार्यसमिति गठन गरेको छ। संस्थामा अहिले संस्थापक ३० जना विद्यार्थीहरुको सहभागीतामा स्थापना गरिएको छ ।

    साथै संघले विभिन्न क्षेत्रबाट आधारित र संघको सल्लाहकारको निम्ति
    बुटवल उपमहानगरपालिकाका प्रेस सल्लाहकार अमृत गिरि र पत्रकार कपिल ज्ञवालीलाई प्रेस सल्लाहकारमा राखिएको छ।

    त्यसैगरि मदन भण्डारी स्पोर्ट्स एकेडेमी प्रदेश नं. ५ का सचिब र बुटवल उपमहानगरपालिका नगर योजना आयोगको सदस्य मेघराज भट्टराई र मदन भण्डारी एकेडेमी सैनामैनाका अध्यक्ष यमलाल खरेरलाई इ.सि.ए अतिरिक्त क्रियाकलाप सल्लाहकार, रोट्याक्ट क्लब अफ रामापिथेकसका पुर्व अध्यक्ष दिपक चापागाईं र ओम एजुकेशनका निर्देशक तथा समाजसेवी अशोक गौतमलाई सामाजिकसेवा कार्यक्रम अन्तर्गत सल्लाहकार राखिएको छ। ( Lumbini Non-Academic Institute Association ‘LuNIA’ – “लुनिया” को अध्यक्ष एवम् भाइ ईन्स्टिच्युटको निर्देशक निलम अधिकारीलाई बिद्यार्थी पठनपाठन अन्तर्गत कार्यक्रम गरि सम्पूर्ण सल्लाहकार रुपन्देही बिद्यार्थी संघमा आबद्ध गरेको छौ।

    “हाम्रो समाजमा विभिन्न प्रकारका धेरै क्लब, संघसस्था खुलिरहेको अवस्थामा ती संस्थाहरुले चौतर्फी काम गर्न नसकेकोले हाम्रो विद्यार्थीहरुको जिवनमा सरलताका साथै विद्यार्थीहरुको हकहित तथा अधिकार सुनिश्चितता गर्नको लागि यो नामको संघ खोलिएको हो भने हामी बिद्यार्थी भएर आफ्नो जिम्मेवारीबाट पनि पछि हत्नु हुदैन त्यसैले हामी समाज सेवामा विभिन्न कार्यहरु पनि गरिने” नवनिर्वाचित अध्यक्ष मन्दिल खनाले जानकारी दिए।

    “रुपन्देहीमा विभिन्न संघसंस्था धेरै छ तर उनिहरुको आफ्नो छुट्टाछुट्टै जिम्मेवारी लिएको हुन्छ तर त्यो संस्थाहरुले आफ्नो केही सिमित कार्यहरु तोकिदिएको हुन्छन् र त्यो भन्दा बाहिरको केही कार्य नगरेको बताए । उनले यस संस्थाले बिद्यार्थीहरुको लागि पहिलो प्राथमिकता दिएर अन्य थुप्रै कार्यक्रमहरु भावी दिनहरुमा गरिने बताएका छन। यो संस्थामा द राईजिङ स्टुडेन्ट नामको बिद्यार्थी क्लबको एउटै उदेश्य रहेकोले राईजिङ स्टुडेन्टका सम्पूर्ण सदस्यहरुको राजीमा र अन्य थुप्रै बिद्यार्थीहरु सँग बसेको बैठकमा रुपन्देही बिद्यार्थी संघ खोलिएको बाताए। उक्त संघको अबको केही दिनमा जिल्ला बाट दर्ता गर्ने लागेको र बिश्वब्यापी फैलिएको कोरोना भाइरस अर्थात कोभिड १९ को कारणले बिधालय नखुलेको हुनाले नेपाल सरकारले जब बिधालय खोल्ने अनुमती दिए लगत्तै सम्पूर्ण रुपन्देहीको हरेक बिधालयमा यसको संघको बिधालय क्लब स्थापना गरि संघलाई अगाडि लैजाने” नवनिर्वाचित उपाध्यक्ष मधुसूदन नेपालले जानकारी दिए।

    “यो क्लबले एक तर्फी विकास मात्र नभैइ समाजमा घटेको घटनाबारे आवाज उठाउने , सामाजिक विकासको लागि सधै लागू पर्ने , बिद्यार्थी हितको लागि लड्ने , दुखी, गरिबी , मानिसलाई पर्ने जुनसुकै बेला जस्तोसुकै अप्ठेरो परे पनि सधै सहयोगको निम्ति खटिने , अनाथ बालबालिका र बृद्धअबश्थामा रहनु भएकाको लागि सहयोग निम्ति जुट्ने , पढ्न चाहाने तर घरको आथिक स्थिती कम्जोर भएर पढ्न नपाउनेको लागि पढाइदिने जस्ता कार्यहरु भविष्यका दिनहरुमा गर्नेछौं ” संघको नवनिर्वाचित उपाध्यक्ष एलिसा बेल्बासेले बताइन् ।

    • #रुपन्देहीका विद्यार्थी

    प्रतिक्रिया दिनुहोस


    बुटवल बिशेष सम्बन्धि थप

    लायन्स क्लब अफ श्रीनगरले न्यानाे कपडा वितरण

    बदलिँदो राजनीतिक सस्कार जताततै भ्रष्टाचार र अशान्तीको घेरा

    सिविएचएफए पुर्नताजगी तालिम सम्पन्न

    राेल्पाकाे त्रिवेणी गाउँपालिकामा ड्राईभिङ,कम्प्युटर र पत्रकारीता तालिम सुरु

    प्रचण्ड नेपाल पक्षको विरोध प्रदर्शन सुरु

    सुनचाँदीको भाउ सामान्य घट्यो

    समाचार

    लायन्स क्लब अफ श्रीनगरले न्यानाे कपडा वितरण

    बदलिँदो राजनीतिक सस्कार जताततै भ्रष्टाचार र अशान्तीको घेरा

    सिविएचएफए पुर्नताजगी तालिम सम्पन्न

    राेल्पाकाे त्रिवेणी गाउँपालिकामा ड्राईभिङ,कम्प्युटर र पत्रकारीता तालिम सुरु

    बुटवल दैनिक बिशेष

    २ पटक अन्तराष्ट्रिय स्वर्णपदक विजेता रुपन्देहीका कार्कीको मृत्यु

    रुपन्देहीका कन्चनमा अनमी थापाको स्मृतिमा १ लाख रुपैयाको अक्षयकोष स्थापना

    संसद विघटन विरुद्ध नेपाली कांग्रेसको चर्को आलोचना

    संसद विघटनको विरोधमा कांग्रेसले आज ६ हजार ७४३ वडाहरुमा प्रदर्शन गर्दै

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरी छ कि छोरा सजिलै पत्ता लगाउने तरिका हेर्नुहोस्

  • २०७७ जेष्ठ ४, आईतबार
  • २२४९९ पाठक संख्या
  • २.

    तिलोत्तमा मा रहेको प्यारामाउण्ट बोडिङ्ङ स्कुलमा नेपाल विद्यार्थी संघले लगायो ताला ..

  • २०७७ अषाढ २२, सोमबार
  • २५३४ पाठक संख्या
  • ३.

    एउटै रुखमा ,एउटै गलबन्दीमा झुण्डिए बृद्ध दम्पती

  • २०७७ बैशाख १, सोमबार
  • २३९२ पाठक संख्या
  • ४.

    नेपालका ७७ जिल्ला मध्ये २२ जिल्लामा कोरोना संक्रमण ,कुन कुन जिल्लामा कती पुगे हेर्नुहोस ।।

  • २०७७ बैशाख ३१, बुधबार
  • २३८३ पाठक संख्या
  • ५.

    शारीरिक सम्पर्क बाट कोरोना सर्छ या सर्दैन ?

  • २०७७ जेष्ठ १, बिहिबार
  • २३७१ पाठक संख्या
  • ६.

    लकडाउन पछि बैदेशिक रोजगारमा गएका १० लाख नेपाली स्वदेश फ़र्काईदै

  • २०७७ बैशाख १४, आईतबार
  • १७०३ पाठक संख्या
  • अध्यक्ष / संरक्षक
    मोहन के सी

    निर्देशक / प्रधान सम्पादक
    मिलन पंगेनी

    सम्पादक
    विवस बिस्ट

    डेस्क
    सिर्जना थापा

    पत्राचार ठेगाना

    रंगिन मिडिया प्रा.ली. द्वारा संचालित
    बुटवल दैनिक डट कम का लागी
    ठेगाना बुटवल, रुपन्देही
    ईमेल: butwaldainik@gmail.com
    सम्पर्क न ९८५७०७३६३२ / ९८१८३७८४१३

    फेसबुक

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑