• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र ३०, मंगलबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      सप्तकोशी उर्लिएपछि कोशी ब्यारेजका २३ ढोका खोलियो, तटीय क्षेत्रमा सतर्कता

      तीजमा पशुपतिनाथमा भक्तजनको भीड, बिहान १० बजेसम्म १८ हजारले गरे दर्शन

      वाणगंगामा बाढीले १२ जना फस्यो, सशस्त्र प्रहरीले गर्‍यो उद्धार

      गैँडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते, सबैलाई उपचारका लागि भरतपुर लगियो

      भरतपुरमा गुडिरहेको विद्युतीय कारमा अचानक आगलागी, एक जनाको जलेर मृत्यु

      तीन वर्षीया बालिका हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधारगृह पठाउन आदेश

      भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

      जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

      भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

      थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

      विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

      त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

      त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

      तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

      नुवाकोटमा बाढीको भयावह दृश्य, एउटै घरबाट २४ शव बरामद

    in
    आज: २०८३ भाद्र ३०, मंगलबार
    होमपेज /  मुख्य समाचार

    अष्ट्रेलियाको सिड्नीमा एक नेपाली युवतीद्वारा आफ्ना श्रीमान् विरुद्ध घरेलु हिंसाको उजुरी

  • बुटवल दैनिक
  • २०७७ श्रावण २०, मंगलबार (६ साल अघि)
  • १८१३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    सिड्नी:- अष्ट्रेलियाको सिड्नीमा एक नेपाली युवतीलाई आफ्नै श्रीमानले बारबार  अत्याचार गरेको भेटिएको छ । सिड्नीको बरवुडमा बस्दै आएकी २६ वर्षीय युवतीमाथी उनकै श्रीमानले विगत १ वर्षदेखि अत्याचार गर्दै आएको युवतीकी दाईले  जानकारी गराएका छन् ।

    फेसबुकमा पछ्याउनुहोस्

    युवतीलाई नेपाल स्थाई ठेगाना बुटबल उपमहानगरपालिका , दिपनगर चमचमचोक घर भएका २७ बर्षीय सुरज अर्यालले दिनहु कुटपिट गर्ने, इच्छा विपरित जवर’जस्ती यौन सम्बन्ध राख्ने, धारिलो हतियार देखाएर तर्सा’उने र कमाएको पैसा पनि कब्जा गर्दै आएको युवतीले आफ्नी भाउजुलाई बताएकी छिन् । अत्याचारले सिमा नाघेपनि युवकले भिषा रद्द गरिदिने डर देखाएकाले युवती प्रहरीकोमा जान सकेकी थिईनन् । गत अप्रिलमा युवती सिड्नीको क्याम्पसीमा बस्दै आएका आफ्ना दाजु भाउजुकोमा गएर सबै कुरा भनेपछि यो घटना प्रह’रीसम्म पुगेको हो । दाजुभाउजुको सहयोगमा ती युवतीले होमबुस प्रहरीमा आफ्ना श्रीमान् विरुद्ध घरेलुहिं’साको उजुरी दिएकी छिन् । त्यहि उजुरीका आधारमा पक्राउ परेका ती युवकलाई प्रहरीले २२ वटा अभियोग लगाएको छ ।

    आइटी पढाई सकेर टिआर भिषामा रहेका ती युवक तीन दिन प्रहरी हिरासतमा बसेर बाहिरिए पनि मुद्दा अदालतसम्म पुगिसकेको छ । बरवुड स्थानिय अदालतमा गत जुलाई २८ र ३० तारिखमा यो मुद्दाको सुनुवाई भएपनि अन्तिम टुंगो लाग्न बाकी छ । अर्को सुनुवाई आगामी जनवरी २९ तारिखमा रहेको युवतीको दाइले जानकारी दिनुभयो ।

     

    यवुतीकी दाईले भन्नुभयो -‘बहिनीमाथी भएको अत्या’चारको लागि हामी न्यायको लडाईमा छौ । पीडिकमाथी कानुनी कारवाही होस् भन्ने आशामा छौ ।’ सिड्नीमा पढिरहेको युवक र ती युवतीबिच नेपालमा सन् २०१९ मा मागी बिबहा भएको थियो ।

    नेपालमा फर्मा टेक्निसियन समेत रहेकी युवती बिहे गरेर भिजिटर भिषामा अष्ट्रेलियाका आएकी थिईन । सुरुमा केटापक्षले निकै धेरै दाईजो मागेपछि युवतीले बिवहा गर्न अस्विकार गरेकी थिईन् । तर, पछि दाईजो बिनै विवहा गर्न केटा राजी भएको युवतीकी दाईले बताउनुभयो । सिड्नी आएदेखि नै दाईजो र विभिन्न बाहाना बनाएर युवकले आफ्नी बहिनीमाथी अत्या’चार गर्न सुरु गरेको दाईले जानकारी दिनुभयो ।

    अष्ट्रेलियाको नेपाली समाजमा घरेलु हिं’सा बढ्दो क्रममा छ । खासगरी विद्यार्थी भिषामा रहेका जोडीहरुमा यस्तो हिं’सा बढी छ । तर, भिषा रद्द हुने र समाजिक बेइज्जत हुने डरले पीडितहरु प्रहरीसम्म जान हिच्किचाउने गरेका छन् । घरेलु हिं’साको उजुरी गर्दा भिषा रद्द हुने डर पाल्न नहुने यसका जानकारहरु बताउछन् ।

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    मुख्य समाचार सम्बन्धि थप

    सप्तकोशी उर्लिएपछि कोशी ब्यारेजका २३ ढोका खोलियो, तटीय क्षेत्रमा सतर्कता

    वाणगंगामा बाढीले १२ जना फस्यो, सशस्त्र प्रहरीले गर्‍यो उद्धार

    गैँडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते, सबैलाई उपचारका लागि भरतपुर लगियो

    भरतपुरमा गुडिरहेको विद्युतीय कारमा अचानक आगलागी, एक जनाको जलेर मृत्यु

    तीन वर्षीया बालिका हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधारगृह पठाउन आदेश

    भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

    समाचार

    सप्तकोशी उर्लिएपछि कोशी ब्यारेजका २३ ढोका खोलियो, तटीय क्षेत्रमा सतर्कता

    तीजमा पशुपतिनाथमा भक्तजनको भीड, बिहान १० बजेसम्म १८ हजारले गरे दर्शन

    वाणगंगामा बाढीले १२ जना फस्यो, सशस्त्र प्रहरीले गर्‍यो उद्धार

    गैँडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते, सबैलाई उपचारका लागि भरतपुर लगियो

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑