• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र ३०, मंगलबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      सप्तकोशी उर्लिएपछि कोशी ब्यारेजका २३ ढोका खोलियो, तटीय क्षेत्रमा सतर्कता

      तीजमा पशुपतिनाथमा भक्तजनको भीड, बिहान १० बजेसम्म १८ हजारले गरे दर्शन

      वाणगंगामा बाढीले १२ जना फस्यो, सशस्त्र प्रहरीले गर्‍यो उद्धार

      गैँडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते, सबैलाई उपचारका लागि भरतपुर लगियो

      भरतपुरमा गुडिरहेको विद्युतीय कारमा अचानक आगलागी, एक जनाको जलेर मृत्यु

      तीन वर्षीया बालिका हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधारगृह पठाउन आदेश

      भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

      जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

      भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

      थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

      विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

      त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

      त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

      तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

      नुवाकोटमा बाढीको भयावह दृश्य, एउटै घरबाट २४ शव बरामद

    in
    आज: २०८३ भाद्र ३०, मंगलबार
    होमपेज /  मुख्य समाचार

    साउन १२ गते काठमाडौंको कपनमा भेटिएकी शिशुकी आमाको कालो कर्तुतको पर्दाफास

  • बुटवल दैनिक
  • २०७७ श्रावण २०, मंगलबार (६ साल अघि)
  • ६६२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    साउन २० :- साउन १२ गते काठमाडौंको कपनमा भेटिएकी शिशुकी आमा पत्ता लागेको छ । प्र’हरीले खोजतलास गरेपछि ती शिशुकी आमा दुई जना सहयोगी महिलाका साथ आएर छोरी लगेर गएकी छिन् ।

    फेसबुकमा पछ्याउनुहोस्

    वैदेशिक रोजगारीमा गएकी ती महिलाले काठमाडौं आउनेवित्तिकै शिशुलाई जन्मदिएकी थिइन् । काठमाडौंकै एउटा आश्रयस्थल अर्थात एनजिओमा बसेकी ती महिलाकै मिलोमतोमा केयर बालगृहकी पुष्पा अधिकारीसँग मिलेर शिशुलाई फालेको नाटक गरी पैसा संकलनको योजना बनाएको रहस्य समेत खुलेको छ । पुष्पा अधिकारीले सो कुरा स्वीकार गरेकी छिन् ।

    कपनमा काग’जको कार्टुनमा ती शिशुलाई राखेर यही साउन १२ गते सोमबारका दिनका फालिएको अवस्थामा भेटिएको भनेर समाचार आएको थियो । कपनको चौरमा फालिएकी शिशुलाई सोही क्षेत्रमा रहेको केयर बालगृहकी संस्थापक अधिकारीले पालन पोषणको जिम्मा लिएको कुरा सार्वजनिक भएको थियो । उनीहरूको योजनामा शिशुलाई देखाएपछि राम्रै सहयोग जुटेको अधिकारीले बताकी छिन् ।

    परिवारलाई खवर नगरी काठमाडौंमै एनजिओमा आश्रय लिई बसेको समयमा शिशु जन्मेपछि सहयोगीमार्फत् उनको केयर बालगृहकी संस्थापक अधिकारीसँग भेट भएको थियो । आमा र अधिकारीको मिलमतोमा साउन १२ गते नाटक मञ्चन गरी शिशुलाई कार्टुनमा राखेको खुलासा भएको छ ।

    घ’टना उजागर भएलगत्तै केयर बालगृहकी संस्थापक अधिकारी, शिशुकी आमा र सहयोगीलाई प्र’हरीेले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ ।

    बौद्ध प्रहरीका डीएसपी नवीन कार्कीले शिशुको घ’टनाका विषयमा अनुसन्धान जारी रहेको बताएका छन् । डीएसपी कार्कीले घ’टनाका दोषीलाई कारबाही गरिने बताएका छन् । कुनै पनि शिशु फालिएको भेटिएमा शुरुमा प्र’हरीलाई खबर गर्नुपर्ने थियो । तर, पुष्पा अधिकारीले त्यसो नगरी सञ्चारमाध्यम बोलाई दृश्य खिच्न लगाएकी थिइन् ।

    प्र’हरीले निगरानी थालेपछि शिशुकी आमा दुई जना महिला सहयोगीसहित आएर शिशुलाई लिएर गएकी छिन् । अधिकारीको चार वर्षअघि खोलिएको संस्थामा हालसम्म २० भन्दा बढी बालबालिकाले आश्रय लिएका छन् ।

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    मुख्य समाचार सम्बन्धि थप

    सप्तकोशी उर्लिएपछि कोशी ब्यारेजका २३ ढोका खोलियो, तटीय क्षेत्रमा सतर्कता

    वाणगंगामा बाढीले १२ जना फस्यो, सशस्त्र प्रहरीले गर्‍यो उद्धार

    गैँडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते, सबैलाई उपचारका लागि भरतपुर लगियो

    भरतपुरमा गुडिरहेको विद्युतीय कारमा अचानक आगलागी, एक जनाको जलेर मृत्यु

    तीन वर्षीया बालिका हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधारगृह पठाउन आदेश

    भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

    समाचार

    सप्तकोशी उर्लिएपछि कोशी ब्यारेजका २३ ढोका खोलियो, तटीय क्षेत्रमा सतर्कता

    तीजमा पशुपतिनाथमा भक्तजनको भीड, बिहान १० बजेसम्म १८ हजारले गरे दर्शन

    वाणगंगामा बाढीले १२ जना फस्यो, सशस्त्र प्रहरीले गर्‍यो उद्धार

    गैँडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते, सबैलाई उपचारका लागि भरतपुर लगियो

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑