• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ आश्विन १०, शनिबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

      त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

      एमालेमा कार्यदलको प्रतिवेदनमै विवाद, ओलीले नमानेपछि फेरि सचिवालय बैठक

      गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

      गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

      १८ दिनपछि खुल्यो कृष्णभीर : नयाँ ट्र्याक बनेसँगै पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

      राजदूत नियुक्तिको अन्तिम तयारी : २१ देशको नाम तयार, बालेन–रविबीच सहमति बाँकी

      सप्तकोशी उर्लिएपछि कोशी ब्यारेजका २३ ढोका खोलियो, तटीय क्षेत्रमा सतर्कता

      तीजमा पशुपतिनाथमा भक्तजनको भीड, बिहान १० बजेसम्म १८ हजारले गरे दर्शन

      वाणगंगामा बाढीले १२ जना फस्यो, सशस्त्र प्रहरीले गर्‍यो उद्धार

      गैँडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते, सबैलाई उपचारका लागि भरतपुर लगियो

      भरतपुरमा गुडिरहेको विद्युतीय कारमा अचानक आगलागी, एक जनाको जलेर मृत्यु

      तीन वर्षीया बालिका हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधारगृह पठाउन आदेश

      भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

      जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

    in
    आज: २०८३ आश्विन १०, शनिबार
    होमपेज /  मुख्य समाचार

    सरकार र उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) विरुद्ध प्रदर्शन

  • २०७७ श्रावण १८, आईतबार (६ साल अघि)
  • १८४९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    बुटवल
    कोरोना महामारीको त्रासकै बेला परीक्षा लिन लागेको भन्दै रुपन्देही विद्यार्थीले संघले बुटवलमा सरकार र उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) विरुद्ध प्रदर्शन गरेका छन्

    फेसबुकमा पछ्याउनुहोस्

    कोरोना महामारीका कारण कक्षा ११ परीक्षा नलिने भने पनि सरकारले निर्णय परिवर्तन गरी एक्कासी परीक्षा लिने भनेर मानसिक तनाव दिएको र यदि परिक्षा लिनेनै हो भने केही पढ्नको लागि दिन भन्दै विरोध प्रदर्शन भएको हो ।

    रुपन्देही विद्यार्थी संघको ब्यानरमा बुटवलमा विभिन्न कलेजका विद्यार्थीले पुष्पलालपार्कदेखि चौराहासम्म हुँदै राष्ट्रिय परिक्षा बोर्ड सम्म प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् । परीक्षा नहुने विश्वासमा तयारी नगरिएको र कक्षा १२ को कोर्स पढ्न थालेको बेला पुनः परीक्षा लिन लागिएको भन्दै विद्यार्थीहरु रुष्ट भएका छन् । भने कतिपय हाम्रो साथिहरु सहर भन्दा टाढा छन र तिनिहरुको निम्ति तयारी नपुग्ने गरि माध्यमिक विद्यालय संघ (हिसान) ले परिक्षा तालिका सार्बजनिक गरेको भन्दै बिरोध गरेका थिए।

    विद्यार्थीहरुले पीसीआर टेस्ट विना परीक्षा नलिन र मानसिक तनाव नदिन सरकारसंग माग गरेका छन् । प्रदर्शनमा सहभागी विद्यार्थीहरुले ‘नो इक्जाम विथआउट पीसीआर’, ‘नो इक्जाम नो कोरोना’, ‘विद्या भन्दा स्वास्थ्य ठूलो’, ‘इनफ इज इनफ’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

    कोरोना संक्रमणको जोखिम पुनः बढ्न थालेको र विभिन्न चाडपर्वको समयका बेला परीक्षा लिन लिनु उपयुक्त नभएकाले विरोध प्रदर्शन गरिएको विद्यार्थीहरुको भनाई छ । धेरै विद्यार्थीहरु बसमार्फत कलेज पुग्नुपर्ने भएकाले कोरोना संक्रमणको जोखिम हुने विद्यार्थीको तर्क छ ।

    राजमार्ग चौराहमा कोणसभा गर्दै विद्यार्थी संयोजक मन्दिल खनालले कोरोना र लकडाउनका कारण तितरवितर भएका विद्यार्थीलाई बिना तयारी भदौमा परीक्षा लिने निर्णय गर्दा परिक्षामा सामेल हुन समस्या हुने भएकाले विरोधमा उत्रिएको बताए । उनले स्थानीय तह, हिसान लगायतका संघसस्थामार्फत पनि विना सावधानी भदौमा परिक्षा लिने सरकारी निर्णय सच्चाउन माग गरेको जनाए । राष्ट्रिय परिक्षा बोर्डमा बिज्ञापित दिएको र हामिले हाम्रो माग पुरागर्न हामिले यसरी सडकमा उत्रनुपरेको हो उनको भनाइ रहेको छ ।

    हामीलाई केही समयको लागि समय दिनु पर्नेछ, हामीलाई दिएको समयमा हामिले परिक्षाको निम्ति तयारी गर्न नसकिने हुनाले हामीलाई अनुकूल समयमा परिक्षा लिनु पर्ने र बिधालयले लकडाउनको समयमा अन्लाईन कक्षा संचालन गरेको भन्दै बिद्यार्थी सँग शुल्क उठाएकोले हामीले बिधालय लगायत शैक्षिक क्षेत्रमा चेतावनी दिएको कालिका मानव ज्ञानका बिद्यार्थी समीर तामाङले जानकारी दिए साथै राष्ट्रिय परिक्षा बोर्ड प्रदेश ५ का प्रमुखले हाम्रो मागको कुरा आजै भक्तपुर राष्ट्रिय परिक्षा बोर्डको केन्द्रमा पुराउने भनिएको पनि जानकारी दिए।

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    मुख्य समाचार सम्बन्धि थप

    त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

    त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

    एमालेमा कार्यदलको प्रतिवेदनमै विवाद, ओलीले नमानेपछि फेरि सचिवालय बैठक

    गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

    गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

    १८ दिनपछि खुल्यो कृष्णभीर : नयाँ ट्र्याक बनेसँगै पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

    समाचार

    त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

    त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

    गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

    गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑