• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र २, मंगलबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      सुनको सिक्री लुटपाटमा संलग्न चार जना प्रहरीको नियन्त्रणमा

      पत्रकार किशोर श्रेष्ठको पक्राउविरुद्ध दायर बन्दी प्रत्यक्षीकरण रिट संयुक्त इजलासमा

      १५ वर्षीया छात्रालाई म्यासेन्जरमा आपत्तिजनक सन्देश पठाएको आरोपमा प्रिन्सिपल पक्राउ

      रोल्पामा पहिरोको वितण्डा : दुई दिनमा १५ जनाको मृत्यु, दुई जना अझै बेपत्ता

      ४३ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पुजारीको भेषमा पक्राउ

      राहदानी ऐन संशोधन प्रस्ताव : झुटो विवरणमा कैद हटाइँदै, जरिबाना ५ लाखबाट २ लाखमा झार्ने तयारी

      जय नेपाल पार्टीको दल दर्ता किन सर्‍यो ? राणा–प्रसाईंबीच शक्ति बाँडफाँटदेखि ‘साइत’सम्मका कारण

      कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

      पलाँता अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणपछि तोडफोड, तीन जना पक्राउ

      संसदीय क्यालेन्डरबाट प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम गायब

      एलपीजी ग्यास आपूर्तिमा समस्या आए तुरुन्त समाधान गरिने, नेपाल आयल निगमले गठन गर्‍यो क्विक रेस्पोन्स टिम

      थुनामा राख्ने आधार नदेखिएपछि दुर्गा प्रसाईं अदालतको आदेशबाट रिहा

      निर्मल पुर्जासहित दिवंगत आरोहीहरूको शव आज क्याम्प–१ ल्याइँदै

      सहकारी ठगी नियन्त्रणमा सरकारको नयाँ कदम, छुट्टै इजलास गठनको तयारी

      देवानगञ्ज घटनाका दुई मृतकको शव आफन्तलाई जिम्मा, आजै अन्त्येष्टि गरिने

    in
    आज: २०८३ भाद्र २, मंगलबार
    होमपेज /  मुख्य समाचार

    तिनाउको विभिन्न स्थानमा बाढीपहिरोको प्रकोप

  • मिलन तरामु
  • २०७७ श्रावण ९, शुक्रबार (६ साल अघि)
  • ६७८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ५ मिनेट
  • फाईल तस्विर

    तिनाउ गाउँपालिकाको धेरै जसो भुभाग कमजोर जमिन भएको चुरे क्षेत्रमा पर्दछ । त्यसैले बर्षादको समय जोखिमपूर्ण रहेको छ । अहिलेको १ हप्ता सम्मको झरीको कारण विभिन्न स्थानमा बाढी पहिरोले क्षेती पु¥याएको छ ।

    फेसबुकमा पछ्याउनुहोस्

    वडा १ कचलमा रानीवगीया झिगामारा कचल मोटर बाटो र दोभान कचल मोटर बाटो पहिरोले बन्द भएको छ तर ओखलढुंगा अंकुसे धुस्टुङ बतासे मोटर बाटो सुचारु रहेको छ । वडा नं. २ को दोभान बजार र घोडेवास वीचमा पर्ने मोटरबाटो मा ठुलो पहिरो झरेको छ । पासकुण्डा र बुढासयक बीचको मोटरबाटो कचलखोलाले पिँध हानेकाले भासीएर मोटरबाटो बन्द भएको छ । खुर्साने निर तलको पिधखोलाले हानेकाले पहिरो गएर बाटो अवरोध भएको छ । खुर्साने र खानी बिचको बाटो भासिएको छ । यो बाटो सञ्चालन गर्न एक हप्ता डोजर लगाउनु पर्ने देखिन्छ । थानि डाँडा मा.वि. विद्यालय भवन पहिरोले धरापमा परेको छ । दोभान नुवाकोट बेलवार बैकल्पिक मार्ग पहिरोले अवरोध छ । सुकेतालको १ घर रुख ढलेर भट्काएको छ वाड नं. ३ मा पर्ने सिद्धबाबा मन्दिर परिसर पहिरोले क्षतीग्रष्त छ ।

    दोभान चौकी निर बारम्बार पहिरो खसिरहेको छ । पानिमिलबाट सिरि डाँडा सम्म अर्घाखाँची सिमेन्ट् प्रालिको पहुचमार्गमा ठुलो पहिरो जाने सम्भावना रहेको छ । जमिन भासिएर डाँडै खस्ने सम्भावना भएकाले पानिमिल स्थित ३० घर जोखिममा परेको र पानि परेकोवेला घर छोडेर जानुपर्ने अवस्था भएको छ । झुम्सा चौकीभन्ज्याङ् मोटरबाटो बैकल्पिक् बाटोको रुपमा प्रदेश सरकारबाटो खनिरहेको र उक्त बाटोको कारण चौकी भन्ज्याङ् निरको फुलबारी गाउँमा बाढीपहिरो पसेर क्षती पु¥याएको छ ।

    तिलोत्तमा मा.वि. निरबाट पहिरो जाँदा सामुदायिक भवन र पौवा पहिरोले बगाएको छ । बेलडमारमा एक घर पहिरोको जोखिममा परेको छ । वाड नं. ४ सत्यवतीको मोटरबाटो सबै तिरबाट बन्द भएको छ । गीजीनचौर, नेवोघाटमा पहिरो गई केहि घरहरु जोखिम्मा परेका छन् । वडा नं. ५ को कोलडाँडा, विस्कुनडाँडा र मरामकोटको मोटरबाटो पहिरोले अवरोद्ध भएको छ । केहि घरहरु पहिरोको जोखिममा छन् । वडा नं. ६ मस्यामको चिदिस, वेलडाँडा, सिखरडाँडाको बाटो तथा बाटाका घरहरु जोखिममा परि बाटो अवरोद्ध छन् । लक्ष्मी आधारभूत विद्यालयलाई पहिरोले कुनातर्फ पूरेको छ । कोसटोलको २ घर विस्थापित् भएका छन् ।

    गाउँपालिका अध्यक्ष ओम बहादुर घर्ती मगर, उपाध्यक्ष दमयन्ती थापा, प्रवक्ता राजेश श्रेष्ठ, प्रमुख प्रशासकिय अधिकृत दामोदर भन्दारी समेतको टोली बाढीपहिरोले क्षती भएको स्थान अवलोकन गरि तत्काल त्रिपाल वितरण गरेको, विस्थापित परिवारलाई व्यवस्थापन गर्ने तयारी गरेको र वर्षाकम भए पछि पहिरो रोकथामको लागि तारजाली वितरण पर्खाल निर्माण तथा संरचना मर्मत संभारगर्ने गाउँ पालिका अध्यक्ष ओम बहादुर घर्ती मगरले जानकारी दिनु भयो ।

    • #बाढीपहिरोको प्रकोप
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    मुख्य समाचार सम्बन्धि थप

    सुनको सिक्री लुटपाटमा संलग्न चार जना प्रहरीको नियन्त्रणमा

    पत्रकार किशोर श्रेष्ठको पक्राउविरुद्ध दायर बन्दी प्रत्यक्षीकरण रिट संयुक्त इजलासमा

    १५ वर्षीया छात्रालाई म्यासेन्जरमा आपत्तिजनक सन्देश पठाएको आरोपमा प्रिन्सिपल पक्राउ

    रोल्पामा पहिरोको वितण्डा : दुई दिनमा १५ जनाको मृत्यु, दुई जना अझै बेपत्ता

    ४३ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पुजारीको भेषमा पक्राउ

    राहदानी ऐन संशोधन प्रस्ताव : झुटो विवरणमा कैद हटाइँदै, जरिबाना ५ लाखबाट २ लाखमा झार्ने तयारी

    समाचार

    सुनको सिक्री लुटपाटमा संलग्न चार जना प्रहरीको नियन्त्रणमा

    पत्रकार किशोर श्रेष्ठको पक्राउविरुद्ध दायर बन्दी प्रत्यक्षीकरण रिट संयुक्त इजलासमा

    १५ वर्षीया छात्रालाई म्यासेन्जरमा आपत्तिजनक सन्देश पठाएको आरोपमा प्रिन्सिपल पक्राउ

    रोल्पामा पहिरोको वितण्डा : दुई दिनमा १५ जनाको मृत्यु, दुई जना अझै बेपत्ता

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑