• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र २९, सोमबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      वाणगंगामा बाढीले १२ जना फस्यो, सशस्त्र प्रहरीले गर्‍यो उद्धार

      गैँडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते, सबैलाई उपचारका लागि भरतपुर लगियो

      भरतपुरमा गुडिरहेको विद्युतीय कारमा अचानक आगलागी, एक जनाको जलेर मृत्यु

      तीन वर्षीया बालिका हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधारगृह पठाउन आदेश

      भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

      जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

      भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

      थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

      विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

      त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

      त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

      तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

      नुवाकोटमा बाढीको भयावह दृश्य, एउटै घरबाट २४ शव बरामद

      कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग ठप्प, काठमाडौं आउजाउका लागि वैकल्पिक मार्ग तोकियो

      भोटेकोशीमा पानीको बहाव बढेपछि प्रशासनको चेतावनी, नदी किनारमा उच्च सतर्कता अपनाउन आग्रह

    in
    आज: २०८३ भाद्र २९, सोमबार
    होमपेज /  मुख्य समाचार

    मायादेवी गा. पा. रुपन्देहीमा लालपुर्जा वितरण

  • बुटवल दैनिक
  • २०७७ श्रावण ९, शुक्रबार (६ साल अघि)
  • ६२४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ६ मिनेट
  • फाईल तस्विर

    मायादेवी रुपन्देही
    साउन ९

    फेसबुकमा पछ्याउनुहोस्

    मायादेवी गाउँपालिका, रुपन्देहीले गाउँ ब्लक कित्ताको जग्गा धनि प्रमाण पुर्जा वितरण गर्ने कार्यलाइ निरन्तरता दिएको छ l गा पा ले नापी कार्यालय रुपन्देहीको प्राबिधिक सहयोग र समन्वयमा २०७७ श्रावण ०९ गते शुक्रबार दिउसो ३:३० बजे एक कार्यक्रम गरि साबिक बर्सौली गाबिस वडा न ९ ख कि.न.४९३ हाल मायादेवी गाउपालिका वडा न.६, बेथरी उत्तर टोलको गाउब्लकमा रहेका जम्मा २० घरलाइ पुर्जा वितरण गरेको छ l

    कार्यक्रममा शुभकामना र स्वागत मन्तब्य राख्दै प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद ढुंगानाले नापी कार्यालय रुपन्देहीलाइ बिशेष धन्यवाद दिनुका साथै पुर्जा प्राप्त गर्ने जग्गा तथा घर धनि हरुलाई बधाई समेत दिनुभएको र आगामी दिनमा समन्वय,सहयोग र सहकार्यको समेत अपेक्षा राख्नु भएको छ l

    कार्यक्रममा नापी कार्यालय रुपन्देहीका नापी अधिकृत इ.शालिग्राम लम्साल ले मायादेवीमा पुर्जा गाउब्लकको पुर्जा वितरण गर्न पाउदा अत्यन्तै हर्षित भएको र मायादेवी गा पा को अन्य गाउ ब्लकको काम पनि यथाशिघ्र अगाडी बढाइने बताउनु भयो l गाउब्लक नापी तथा पुर्जा वितरणमा समन्वय तथा सहजीकरण गर्ने मायादेवीका अमिन हृदेश बनियालाइ बिशेष धन्यबाद दिदै मायादेवी गाउपालिकाको पुर्जा वितरणका लागि समन्वयकारी भूमिकाको प्रसंसा गर्दै पुर्जा प्राप्त गर्ने जग्गा धनीहरुलाई बधाई समेत दिनु भएको छ l

    त्यसै गरि पुर्जा प्राप्त गर्ने सेवाग्राही हरुको तर्फ बाट प्रतिनिधित्व गर्दै बोल्नु भएको स्थानीय सन्तकुमार यादवले बर्षौ देखि पुर्जा बिहिन भएर बसेको र हाल गाउपालिकाको पहलमा पुर्जा प्राप्त हुदा खुसि व्यक्त गर्दै सम्पूर्ण जग्गा धनिहरुको तर्फ बाट गाउपलिकाका अध्यक्ष, कार्यकारी अधिकृत, गा पा का अमिन र नापी कार्यालय परिवारलाइ बिशेष धन्यबाद दिनु भएको छ l

    कार्यक्रमको अन्त्यमा बोल्नु हुदै गा पा अध्यक्ष ध्रुब नारायण चौधरीले मायादेवी गाउपालिका गाउब्लक जग्गाको नापी तथा लालपुर्जा वितरण गर्न लागि नापी कार्यालय संग समन्वय र सहकार्य गर्न सदैब तयार रहेको बताउनु भयो l सोहि दिन नापी सुरु भएको हाल वडा न.५ गोनाहा गाउको र २१ दिने सूचना जारि भएको वडा न.१ सुरवल गाउको पनि सके सम्म छिटो पुर्जा वितरण गर्ने बातावरण मिलाउन नापी कार्यालय संग अनुरोध समेत गर्नु भएको छ साथै उक्त कार्यमा सहजीकरण गर्ने सम्पूर्ण व्यक्ति तथा निकायलाइ धन्यबाद दिदै पुर्जा प्राप्त गर्ने सेवाग्राहीहरुलाइ बधाई पनि दिनु भएको छ l

    मायादेवी गाउपलिकाका अमिन तथा कार्यक्रम संचालक हृदेश बनियाले संचालन गर्नु भएको कार्यक्रममा गा पा का अध्यक्ष ध्रुबनारायण चौधरी, प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद ढुंगाना, शिक्षा अधिकृत नारायण लामिछाने, लेखा अधिकृत ओमेश गैरे, प्रशासन शाखा प्रमुख पम्फा पन्थ, इन्जिनियर दिलिप अग्रहरी त्यस्तै नापी अधिकृत इन्जिनियर शालिग्राम लम्साल, अमिन दिपक खनाल, जिल्ला अदालत रुपन्देहीका सर्बेक्षक सुमित चापागाईं, मनोज थापा, राष्ट्रिय भुमि अधिकार मंचका सहजकर्ता अर्जुन प्रसाद हरिजन र संचारकर्मी पदम भण्डारी लगाएतका व्यक्तिहरुको उपस्थिति रहेको थियो l

    • #लालपुर्जा वितरण
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    मुख्य समाचार सम्बन्धि थप

    वाणगंगामा बाढीले १२ जना फस्यो, सशस्त्र प्रहरीले गर्‍यो उद्धार

    गैँडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते, सबैलाई उपचारका लागि भरतपुर लगियो

    भरतपुरमा गुडिरहेको विद्युतीय कारमा अचानक आगलागी, एक जनाको जलेर मृत्यु

    तीन वर्षीया बालिका हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधारगृह पठाउन आदेश

    भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

    जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

    समाचार

    वाणगंगामा बाढीले १२ जना फस्यो, सशस्त्र प्रहरीले गर्‍यो उद्धार

    गैँडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते, सबैलाई उपचारका लागि भरतपुर लगियो

    भरतपुरमा गुडिरहेको विद्युतीय कारमा अचानक आगलागी, एक जनाको जलेर मृत्यु

    तीन वर्षीया बालिका हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधारगृह पठाउन आदेश

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑