• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७९ चैत्र ८, बुधबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      मदानेमा निशुल्क आयुर्वेद स्वास्थ्य शिविर संचालन हुँदै

      २३ मिनेट अघि

      के तपाईको ओठ कालो भएको छ ? अपनाउनुस यो तरिका हुनेछ राम्रो

      २ घण्टा अघि

      दीपक बज्राचार्यको ब्यान्डका पूर्व सदस्य सुवर्ण व्यञ्जनकारको निधन

      ५ घण्टा अघि

      जापानमा नेपाली युवती आरती शुक्रबारदेखी सम्पर्कविहीन

      ६ घण्टा अघि

      ग्यास सिलिन्डर बोकेको ट्रक सडकबाट १५० मि. तल खस्दा ३ जनाको मुत्यु

      ११ घण्टा अघि

      धुर्मुसलाई खुलापत्र : दाजु मलाई माफ गर्नुस्

      ११ घण्टा अघि

      खुम्बु भ्रमणमा आएका विदेशी नागरिकको लेक लागेर मृ,त्यु

      १४ घण्टा अघि

      राप्ती गाउँपालिकाद्धारा नि:शुल्क आँखा शिविर सञ्चालन

      २३ घण्टा अघि

      २ वर्षदेखि मानसिक याताना भोगि रहेको छु, यदि रंगशाला बनेको भए कोही पनि रुखमा बसेर खेल हेर्नुपर्ने थिएन

      १ दिन अघि

      मधानेमा निशुल्क मुटुरोग सम्बन्धि शिविरबाट लिए ७१६ जनाले लाभ, पुन: सुरु भयो दन्त शिविर

      १ दिन अघि

      सैनामैनामा दलित उत्थानद्धारा विभेद अन्त्यकाे लागी सांकेतिक विरोध प्रर्दशन

      १ दिन अघि

      रवि लामिछानेविरुद्ध अख्तियारमा उजुरी

      १ दिन अघि

      मोटरको स्वीच अन गर्दा करेन्ट लागेर महिलाको निधन

      १ दिन अघि

      धमाला लाई केस गर्न जाँदा शर्मिला वाईवा माथि आ,क्रमण, ऋषिले गु,ण्डा लगाए ।

      १ दिन अघि

      कैलालीमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, २८ जना घाइते

      १ दिन अघि
    in
    आज: २०७९ चैत्र ८, बुधबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलओवी रायमाझीदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / आजको पत्रपत्रिका बाट

    टुटल र पठाओले आजदेखि आफ्नो सेवा पुनः शुरू गर्ने

  • बुटवल दैनिक
  • २०७७ श्रावण ८, बिहिबार (२ साल अघि)
  • ६७१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    काठमाडौं :- सरकारले बन्दाबन्दी अन्त्य गरेसँगै राइड शेयरिङ कम्पनी टुटल र पठाओले आजदेखि आफ्नो सेवा पुनः शुरू गर्ने भएका छन् । सरकारले गतचैत ११ बाट देशव्यापी बन्दाबन्दी गरेपछि सार्वजनिक यातायातसँगै टुटल र पठाओ पनि बन्द भएका थिए । राजधानी काठमाडौंमा यी दुई राइड शेयरिङ कम्पनी छोटो समयमै लोकप्रिय बनेका छन् ।

    फेसबुकमा पछ्याउनुहोस्

    टुटलले ३ वर्षदेखि राइड शेयरिङ सेवा दिइरहेको छ भने पठाओ डेढ वर्ष अघिबाट सञ्चालनमा आएको हो । मोटरसाइकलमार्फत भाडामा यात्रु बोक्ने यी दुई कम्पनी सार्वजनिक यातायातको भरपर्दो विकल्पका रूपमा स्थापित हुँदै छन् ।

    छोटो दूरीको सार्वजनिक यातायात खोल्ने सरकारी निर्णयसँगै यी दुई कम्पनीले पनि आफ्नो सेवा सुचारू गर्ने निर्णय गरेका हुन् । त्यसो त पठाओले २ साताअघिदेखि नै अत्यावश्यक अवस्थाका लागि भनेर १०० जना चालकमार्फत सीमित रूपमा आफ्नो सेवा सञ्चालन गरिसकेको छ ।

    पठाओले एउटा यात्रुमार्फत चालकबाट २० प्रतिशत लिने गरेकोमा यस अवधिमा शतप्रतिशत आम्दानी चालकलाई नै दिने निर्णय गरेको थियो । कम्पनीले बिहीवारदेखि ५० जना चालक थप्न लगेकोमा क्रमशः हरेक दिन ५० जना चालक थप्दै जाने तयारी गरेको छ ।

    त्यस्तै टुटलले पनि बिहीवारबाटै आफ्नो सेवा सञ्चालन गर्ने तयारी गरेको छ । मास्क, पञ्जालगायत चालकलाई अत्यावश्यक सुरक्षा सामग्री वितरण गरी सेवा शुरू गरिने तथा क्रमशः चालकको संख्या बढाउँदै लैजाने टुटलका कार्यकारी निर्देशक शिक्षित भट्टले बताए ।
    उनका अनुसार बन्दाबन्दीको समयमा कम्पनीले यात्रु र चालकलाई सहज हुने गरी आफ्नो एपलाई थप अद्यावधिक गरेको छ । भट्टका अनुसार करीब ३० हजार चालक सञ्जाल भएको टुटलमा अहिलेसम्म १५ सय चालक सम्पर्कमा आइसकेका छन् ।

    पठाओले आफ्ना सबै चालकलाई पीपीईभन्दा एक तहमुनिको सुरक्षा पहिरन बीपीजी (ब्रिदेबल प्रोटेक्टिभ गियर) प्रदान गरेको छ । ‘हामीले चालकलाई सुरक्षा सामग्री उपलब्ध गराएर मात्र सेवा शुरू गर्न लागेका छौं । प्रत्येक दिन ५० जनालाई पुग्ने मात्र सुरक्षा सामग्री सप्लायर्स कम्पनीहरूले उपलब्ध गराइरहेकाले त्यही संख्यामा चालक थप्दै जाने तयारी गरेका हौं,’ कम्पनीका सहायक प्रबन्धक शशांक थापाले बताए ।
    हालसम्म करीब ४५ हजार पठाओ चालकले अनुमतिपत्र लिएका छन् । थापाका अनुसार यसमध्ये ५ हजार चालक काम गर्न कम्पनीको सम्पर्कमा आइसकेका छन् ।

    यसअघि सरकारले असार अन्तिम साता जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेकोमा त्यसयता ट्याक्सीलगायत सार्वजनिक यातायात सञ्चालन हुँदै गएका छन् । बिहीवारबाट मुलुकभर छोटो दूरीका सार्वजनिक यातायात सञ्चालनमा आउँदै छन् ।आर्थिक अभियान दैनिकबाट

    • #टुटल र पठाओ
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    आजको पत्रपत्रिका बाट सम्बन्धि थप

    प्रचण्डलाई प्रधानमन्त्री बनाउन पेरिसडाँडा तात्यो

    असार १ बाट मतदाता नामावली दर्ता खुला गरिने

    लुम्बिनी प्रदेश : सांसद कहिले एमाले, कहिले माओवादी केन्द्र

    अन्तर्राष्ट्रिय उडान थपिने, आन्तरिक उडान पनि खोलिने, हेर्नुहाेस पूरा विवरण

    काेराेनाका कारण चिडियाखानाका जीवजन्तु सङ्कटमा

    नेकपा संसदीय बोर्ड अझै डामाडाेल

    समाचार

    मदानेमा निशुल्क आयुर्वेद स्वास्थ्य शिविर संचालन हुँदै

    के तपाईको ओठ कालो भएको छ ? अपनाउनुस यो तरिका हुनेछ राम्रो

    दीपक बज्राचार्यको ब्यान्डका पूर्व सदस्य सुवर्ण व्यञ्जनकारको निधन

    जापानमा नेपाली युवती आरती शुक्रबारदेखी सम्पर्कविहीन

    बुटवल दैनिक बिशेष

    मदानेमा निशुल्क आयुर्वेद स्वास्थ्य शिविर संचालन हुँदै

    मधानेमा निशुल्क मुटुरोग सम्बन्धि शिविरबाट लिए ७१६ जनाले लाभ, पुन: सुरु भयो दन्त शिविर

    सैनामैनामा दलित उत्थानद्धारा विभेद अन्त्यकाे लागी सांकेतिक विरोध प्रर्दशन

    अखिल(क्रान्तिकारी) बुटवल बहुमुखीद्धारा क्याम्पस क्षेत्रमा सरसफाइ

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित यस संस्था बुटवल दैनिक डट कम '' तथ्य सहितको सत्य खबर '' भन्ने मुल नाराका साथ् खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दै साथै मनोरन्जन पक्षलाई समेत यसै मिडियाले समाबेश गर्दै अघि बढिरहेको छ र बढ्ने छ ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com
    कम्पनी दर्ता न.:२६१५०१ /०७७/७८
    सूचना विभाग दर्ता न.: २५९७/०७७-०७८
    प्रेस काउन्सिल दर्ता न.: ११७८/०७७/७८

    हाम्रो टीम

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑