• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र १, सोमबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      पत्रकार किशोर श्रेष्ठको पक्राउविरुद्ध दायर बन्दी प्रत्यक्षीकरण रिट संयुक्त इजलासमा

      १५ वर्षीया छात्रालाई म्यासेन्जरमा आपत्तिजनक सन्देश पठाएको आरोपमा प्रिन्सिपल पक्राउ

      रोल्पामा पहिरोको वितण्डा : दुई दिनमा १५ जनाको मृत्यु, दुई जना अझै बेपत्ता

      ४३ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पुजारीको भेषमा पक्राउ

      राहदानी ऐन संशोधन प्रस्ताव : झुटो विवरणमा कैद हटाइँदै, जरिबाना ५ लाखबाट २ लाखमा झार्ने तयारी

      जय नेपाल पार्टीको दल दर्ता किन सर्‍यो ? राणा–प्रसाईंबीच शक्ति बाँडफाँटदेखि ‘साइत’सम्मका कारण

      कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

      पलाँता अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणपछि तोडफोड, तीन जना पक्राउ

      संसदीय क्यालेन्डरबाट प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम गायब

      एलपीजी ग्यास आपूर्तिमा समस्या आए तुरुन्त समाधान गरिने, नेपाल आयल निगमले गठन गर्‍यो क्विक रेस्पोन्स टिम

      थुनामा राख्ने आधार नदेखिएपछि दुर्गा प्रसाईं अदालतको आदेशबाट रिहा

      निर्मल पुर्जासहित दिवंगत आरोहीहरूको शव आज क्याम्प–१ ल्याइँदै

      सहकारी ठगी नियन्त्रणमा सरकारको नयाँ कदम, छुट्टै इजलास गठनको तयारी

      देवानगञ्ज घटनाका दुई मृतकको शव आफन्तलाई जिम्मा, आजै अन्त्येष्टि गरिने

      नारायणी अस्पतालमा चिकित्सकहरूको सामूहिक राजीनामा, स्वास्थ्य सेवा संकटमा

    in
    आज: २०८३ भाद्र १, सोमबार
    होमपेज /  समाचार

    दरवाहमा अन्त्यष्टी र छ्ठपुजा गर्ने स्थल हटाएर ग्रीनपार्क बनाएको भन्दै काङ्ग्रेस शुद्धोधनको आपत्ती

  • अर्जुन खत्री
  • २०७७ श्रावण ७, बुधबार (६ साल अघि)
  • १०४५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    फर्साटिकर रुपन्देही
    साउन ७
    नेपाली काङ्ग्रेस शुद्धोधन गाउँपालिकाले शुद्धोधन गाउँपालिका वडा न.५ दरवाहमा रहेको अन्त्यष्टि स्थल र छठ पुजा गर्ने स्थल दुवै गाउपालिकाले हटायर ग्रिन पार्क निर्माण कार्य गरिरहेको प्रती आपत्ति जनाउदै गाउँपालिकालाई ध्यानाकर्षण गराएको छ।

    फेसबुकमा पछ्याउनुहोस्

    जनसमुदायमा कुनै छलफल नगरी पटक पटक स्थानीय जनताहरु जाने पत्र बुझाउने पालिका घेराउ गर्दा समेत माग सुनुवाई नभएपछि स्थानीयहरुले काङ्ग्रेससँग सहयोग मागेकाले सोही माग अनुरुप जनचाहना पुर्तिका लागि ध्यानाकर्षण पत्र गाउँपालिका अध्यक्ष किसुनचन्द चौधरीलाई बुझाएको काङ्ग्रेसले बताएको छ।
    मसानघाट हटाएर जनताको धार्मिक आस्था र बिश्वासमा पुठाराघात गरेको भन्दै काङ्ग्रेसले गम्भीर ध्यानाकर्षण गराएको हो।

    मानपकडी चोकबाट सुरु भएको बिरोधर्‍यालि गाउँपालिका कार्यालय अगाडि पुगि कोण सभामा परिणत भएको थियो ।कोणसभामा बोल्दै काङ्ग्रेस महासमिति सदस्य भगवतीप्रसाद चौधरीले अहिले गाउँपालिका निर्वाचित नेकपाका नेताले चुनावमा झुटा अास्वासन दिएर जनता झुक्याउने काम गरेको र अहिले आएर झुट स्पष्ट देखिएको बताउनुभयो ।उहाले जनभावना बिपरित दरवाह क्षेत्रमा ग्रीनपार्क निर्माण गर्ने कार्यलाइ रोक्नु पर्ने बताउनुभयो ।

    पार्टीका रुपन्देही क्षेत्र नम्बर ३ का सह-सभापति प्रेम बहादुर फाैदार, महाधिवेशन प्रतिनिधि भरथरि यादव,प्रदेश ५ सांसद तथा पार्टी नेतृ पुष्पा थारु ,नेताहरु किर्पा चाैधरी ,विपिन कुर्मिले बोलेका थिए ।

    नेपाली काङ्ग्रेस शुद्धोधन गाउँपालिका सभापति सेर बहादुर काफ्लेको अध्यक्षता, पार्टी महासमिति सदस्य भगवती प्रसाद चाैधरी प्रमुख आतिथ्यता,पार्टीका रुपन्देही क्षेत्र नम्बर ३ का सह-सभापति प्रेम बहादुर फाैदारको विशिष्ट आतिथ्यता रहेको थियो भने पार्टीका विभिन्न नेता तथा कार्यकर्ताको उपस्थितिमा भएको कार्यक्रमको सञ्चालन पार्टी गाउँपालिका सचीव एंव प्रवक्ता धनराज कडेलले गर्नुभएको थियो।

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    पत्रकार किशोर श्रेष्ठको पक्राउविरुद्ध दायर बन्दी प्रत्यक्षीकरण रिट संयुक्त इजलासमा

    १५ वर्षीया छात्रालाई म्यासेन्जरमा आपत्तिजनक सन्देश पठाएको आरोपमा प्रिन्सिपल पक्राउ

    रोल्पामा पहिरोको वितण्डा : दुई दिनमा १५ जनाको मृत्यु, दुई जना अझै बेपत्ता

    राहदानी ऐन संशोधन प्रस्ताव : झुटो विवरणमा कैद हटाइँदै, जरिबाना ५ लाखबाट २ लाखमा झार्ने तयारी

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    पलाँता अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणपछि तोडफोड, तीन जना पक्राउ

    समाचार

    पत्रकार किशोर श्रेष्ठको पक्राउविरुद्ध दायर बन्दी प्रत्यक्षीकरण रिट संयुक्त इजलासमा

    १५ वर्षीया छात्रालाई म्यासेन्जरमा आपत्तिजनक सन्देश पठाएको आरोपमा प्रिन्सिपल पक्राउ

    रोल्पामा पहिरोको वितण्डा : दुई दिनमा १५ जनाको मृत्यु, दुई जना अझै बेपत्ता

    राहदानी ऐन संशोधन प्रस्ताव : झुटो विवरणमा कैद हटाइँदै, जरिबाना ५ लाखबाट २ लाखमा झार्ने तयारी

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑