• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ आश्विन १२, सोमबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

      त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

      एमालेमा कार्यदलको प्रतिवेदनमै विवाद, ओलीले नमानेपछि फेरि सचिवालय बैठक

      गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

      गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

      १८ दिनपछि खुल्यो कृष्णभीर : नयाँ ट्र्याक बनेसँगै पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

      राजदूत नियुक्तिको अन्तिम तयारी : २१ देशको नाम तयार, बालेन–रविबीच सहमति बाँकी

      सप्तकोशी उर्लिएपछि कोशी ब्यारेजका २३ ढोका खोलियो, तटीय क्षेत्रमा सतर्कता

      तीजमा पशुपतिनाथमा भक्तजनको भीड, बिहान १० बजेसम्म १८ हजारले गरे दर्शन

      वाणगंगामा बाढीले १२ जना फस्यो, सशस्त्र प्रहरीले गर्‍यो उद्धार

      गैँडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते, सबैलाई उपचारका लागि भरतपुर लगियो

      भरतपुरमा गुडिरहेको विद्युतीय कारमा अचानक आगलागी, एक जनाको जलेर मृत्यु

      तीन वर्षीया बालिका हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधारगृह पठाउन आदेश

      भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

      जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

    in
    आज: २०८३ आश्विन १२, सोमबार
    होमपेज /  समाचार

    काङ्ग्रेस शुद्धोधनद्वारा क्यालेन्डर विमोचन तथा सम्मान कार्यक्रम सम्पन्न

  • अर्जुन खत्री
  • २०७७ श्रावण ३, शनिबार (६ साल अघि)
  • १०७१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    फर्साटिकर रुपन्देही ,साउन ३
    नेपाली काङ्ग्रेस शुद्धोधन गाउँपालिका कार्यसमितिले क्यालेन्डर विमोचन तथा सम्मान कार्यक्रम आज सम्पन्न गरेको छ।
    नेपाली काङ्ग्रेस रुपन्देही जिल्ला कार्यसमिती सभापति अब्दुल रज्जाकले क्यालेन्डरको विमोचन गर्नुभयो ।
    कार्यसमितिले शुद्धोधन गाउँपालिका भित्र रहेका नेपाली काङ्ग्रेसमा इमानदारीता पुर्वक लागेर योगदान पुर्‍याएका १०३ जना नेता तथा कार्यकर्तालाई सम्मान गरेको छ ।

    फेसबुकमा पछ्याउनुहोस्

    कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेस जिल्ला सभापति अब्दुल रज्जाकले काङ्ग्रेसको संगठन राम्रो गराउन शुद्धोधन काँग्रेसले गरेको कामहरु सराहनिय गरेको भन्दै धन्यवाद दिनुभयो।उहाँले कम्युनिष्ट सरकारले जनतामाझ छलकपट गरि भ्रष्टाचार गरिरहेकाले काँग्रेसले निरन्तर खबरदारि गर्नुपर्ने बताउनु भयो।
    संविधान सभा सदस्य इस्तियाक अहमद खानले अहिलेका युवालाई प्रोत्साहन गरेर काङ्ग्रेस बलियो हुने बताउदै कम्युनिष्ट सरकार हरेक कुरामा भ्रम फैलाएर गलत कुरा पनि सत्य सावित गर्न उद्दत रहेकाले जनता सजक हुनुपर्ने बताउनु भयो।

    नेपाली काङ्ग्रेस जिल्ला सचीव रामकृष्ण खाणले रुपन्देहीमा रहेका १६ स्थानिय तहमध्ये शुद्धोधन काङ्ग्रेसको सक्रियता पहिलो नम्बरमा भएको र मुल्यांकन गरि जिल्लाले पुरस्कार समेत प्रदान गर्ने बताउनुभयो ।
    सचिव खाणले सत्तामा टिकिरहन कम्युनिष्टहरु जस्तोसुकै गलत कार्य पछि नपर्ने बताउदै भष्ट्राचार र नेकपा सिक्काका दुई पाटो भएको बताउनुभयो।

    शुद्धोधन गाउँपालिका वडा न.४ का काङ्ग्रेस सभापति नन्दबहादुर क्षेत्री ,महिला नेतृ रामेश्वरी सिंह , प्रदेश ५ सांसद तथा नेपाली काङ्ग्रेस नेतृ पुष्पा चौधरी,पुर्व महासमिति सदस्यद्वय हरिध्वोज मल्ल ,सोमनाथ शर्मा, पार्टीका महाधिवेशन प्रतिनिधि भरथरी यादव लगायतले आफ्नो भनाइ राख्नुभएको थियो।

    शुद्धोधन काङ्ग्रेस सभापति सेरबहादुर काफ्लेको अध्यक्षता, काङ्ग्रेस जिल्ला कार्यसमिति रुपन्देहीका सभापति अब्दुल रज्जाकको प्रमुख आतिथ्यता, काङ्ग्रेस जिल्ला सचीव रामकृष्ण खाण ,संविधानसभा सदस्य इन्तिया अहमद खान ,काङ्ग्रेस जिल्ला उपसभापति द्वय फणीन्द्र शर्मा र सरिता चौधरीको विशिष्ट आतिथ्यता रहेको थियो।

    पार्टीका गाउँपालिका उपसभापति दामोदर पौडेलको स्वागत रहेको कार्यक्रमको सञ्चालन पार्टी गाउँपालिका सचीव एंव प्रवक्ता धनराज कँडेलले गर्नुभएको थियो।

    • #नेपाली काङ्ग्रेस
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

    त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

    गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

    गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

    १८ दिनपछि खुल्यो कृष्णभीर : नयाँ ट्र्याक बनेसँगै पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

    राजदूत नियुक्तिको अन्तिम तयारी : २१ देशको नाम तयार, बालेन–रविबीच सहमति बाँकी

    समाचार

    त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

    त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

    गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

    गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑