• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र २८, आईतबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      वाणगंगामा बाढीले १२ जना फस्यो, सशस्त्र प्रहरीले गर्‍यो उद्धार

      गैँडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते, सबैलाई उपचारका लागि भरतपुर लगियो

      भरतपुरमा गुडिरहेको विद्युतीय कारमा अचानक आगलागी, एक जनाको जलेर मृत्यु

      तीन वर्षीया बालिका हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधारगृह पठाउन आदेश

      भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

      जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

      भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

      थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

      विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

      त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

      त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

      तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

      नुवाकोटमा बाढीको भयावह दृश्य, एउटै घरबाट २४ शव बरामद

      कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग ठप्प, काठमाडौं आउजाउका लागि वैकल्पिक मार्ग तोकियो

      भोटेकोशीमा पानीको बहाव बढेपछि प्रशासनको चेतावनी, नदी किनारमा उच्च सतर्कता अपनाउन आग्रह

    in
    आज: २०८३ भाद्र २८, आईतबार
    होमपेज /  मुख्य समाचार

    लागूऔषध गाँजा ओसारपसार, बेचबिखन तथा सेवन गर्ने ९ जना पक्राउ

  • बुटवल दैनिक
  • २०७७ अषाढ ३१, बुधबार (६ साल अघि)
  • ८५४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • फाईल तस्विर

    कास्की :- वडा प्रहरी कार्यालय रामबजार कास्कीको प्रहरी टोलीले लागूऔषध गाँजा ओसारपसार, बेचबिखन तथा सेवन गर्ने ९ जनालाई विभिन्न मितिमा पक्राउ गरेको छ ।

    फेसबुकमा पछ्याउनुहोस्

    कास्कीको पोखरा महानगरपालिका-१३ कुडँहर स्थित केहि मानिसहरुले लागूऔषध गाँजा विक्रिवितरण तथा सेवन गरि बसिरहेको र घरमा समेत लुकाईछिपाई राखेको हुनसक्ने भन्ने विशेष सूचानाको आधारमा खटिएको प्रहरी टोलीले पोखरा महानगरपलिका-१४ बस्ने २२ वर्षिय निशान थपाले चलाएको प्रदेश २-०३-००३ प ६७२५ नम्बरको मोटरसाईकल पछाडी सवार पोखरा महानगरपलिका-१४ चाउथे बस्ने २२ वर्षिय दिपेन्द्र पुनले पछाडी बोकेको कालो झोलामा लागूऔषध गाँजा ६४८ ग्राम फेला पारेको थियो ।

    पक्राउ परेका निजहरुलाई सोधपुछ गर्दा सोहि स्थानमा रहेको लक्ष्मी गुरुङको LX खाजा घरमा पोखरा महानगरपालिका-१२ लालिगरास बस्ने वर्ष ३०को कुशल गुरुङ र पोखरा महानगरपालिका-१३ बस्ने वर्ष २० को ईश्वर बि.क. मार्फत दिपक तामाङसंग किनेको भनि खुलाए पश्चात निज महिलाको LX खाजा घरमा सोधपुछ तथा खानतलासी गर्दा उक्त खाजा घरको माथिल्लो तल्लामा बाकसमा लुकाईछिपाई राखेको थप ४४६ ग्राम लागुऔषध गाँजा फेला परेको हो ।

    सोहि खाजा घरमा लागूऔषध गाँजा लुकाउन छिपाउन सहयोग गर्ने निज लक्ष्मी गुरुङ सहित विक्रि वितरणमा संलग्न सोहि स्थान बस्ने विक्रम प्रसाद पौडेललाई समेत नियन्त्रणमा लिई थप सोधपुछ गर्दा गोरखा घर भएका कृष्ण गुरुङले पोखरा महानगरपालिका-८ रत्नचोक बस्ने मदन नेपालीको कोठामा थप लागूऔषध गाँजा लुकाईछिपाई राखेको भन्ने खुले पश्चात तत्कालै उक्त स्थानमा प्रहरी टोली खटिई निज मदन गुरुङको कोठामा कालो सुटकेशमा राखेको १ किलो १९५ ग्राम लागूऔषध गाँजा फेला पारि निजहरुलाई समेत नियन्त्रणमा लिईएको हो ।

    लागूऔषध गाँजा बेचबिखन, ओसारपसार, सेवन साथै लुकाईछिपाई राख्न सहयोग गर्ने निज महिला सहित गरि जम्मा ९ जनालाई जम्मा २ किलो २८९ ग्राम गाजाँ सहित पक्राउ गरि निजहरुलाई थप अनुसन्धान तथा कारवाही प्रक्रियाको लागि जिल्ला प्रहरी कार्यालय कास्की पठाईएको वडा प्रहरी कार्यालय रामबजार कास्कीका प्रमुख प्रहरी निरीक्षक प्रकाश थापाले बताउनु भएको छ ।

    • #९ जना पक्राउ
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    मुख्य समाचार सम्बन्धि थप

    वाणगंगामा बाढीले १२ जना फस्यो, सशस्त्र प्रहरीले गर्‍यो उद्धार

    गैँडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते, सबैलाई उपचारका लागि भरतपुर लगियो

    भरतपुरमा गुडिरहेको विद्युतीय कारमा अचानक आगलागी, एक जनाको जलेर मृत्यु

    तीन वर्षीया बालिका हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधारगृह पठाउन आदेश

    भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

    जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

    समाचार

    वाणगंगामा बाढीले १२ जना फस्यो, सशस्त्र प्रहरीले गर्‍यो उद्धार

    गैँडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते, सबैलाई उपचारका लागि भरतपुर लगियो

    भरतपुरमा गुडिरहेको विद्युतीय कारमा अचानक आगलागी, एक जनाको जलेर मृत्यु

    तीन वर्षीया बालिका हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधारगृह पठाउन आदेश

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑