• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७७ माघ ३, शनिबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • भिडियो
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      प्रथम टेन स्टिल मिडिया कपको उपाधि बुद्ध टिभीलाई

      ४ घण्टा अघि

      जे सि ई बुटवल लेडिजकाे अधिवेशन अध्यक्षमा राना

      ५ घण्टा अघि

      कपिलवस्तुकाे महाराजगन्जमा स्लाे साइकल रेस प्रतियोगिता सम्पन्न

      ५ घण्टा अघि

      नेपाली काङ्ग्रेस मदानेद्बारा पुर्कोटदहमा बिरोधसभा सम्पन्न

      ६ घण्टा अघि

      नेपाली काङ्ग्रेस नगर कमिटि विराेध प्रर्दशन

      ६ घण्टा अघि

      जनविश्वास माथी खेलवाड भयाेे :पूर्वमन्त्री जाेशी

      ६ घण्टा अघि

      नेपाली कथानक चलचित्र ‘सपनीमा’को शुभ मुहुर्त बुटवलमा

      ९ घण्टा अघि

      काङ्ग्रेस शुद्धोधनद्बारा फर्साटिकरमा बिरोधसभा सम्पन्न

      ११ घण्टा अघि

      अन्जान कार्कि र एन्जल खनालको लोकदोहोरी ‘जुनी जुनीलाई’ चर्चामा

      १५ घण्टा अघि

      हजुरआमाको पटुकीमा बाँधेको चाबिबाट खुल्ने हजुरआमाको त्यो सन्दुक

      १७ घण्टा अघि

      जानकी माध्यमिक विद्यालय मा शाैचालयकाे बेहाल, विद्यार्थी भन्छन् -हेर्नै नसक्ने

      १८ घण्टा अघि

      मिति २०७७ माघ ३ गतेको राशिफल हेर्नुहोस्

      १८ घण्टा अघि

      विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘यो मायाको डोरो’ सार्वजनिक (भिडियोसहित)

      १ दिन अघि

      शुद्धोधन जेसिज वर्ष२०२१मा पौडेल सर्वसम्मतले निर्वाचित

      १ दिन अघि

      कपिलवस्तुकाे विजयनगरमा किशोरी माथि हुने सबै प्रकारको हिंसाहरुको बिरुद्ध र्‍याली (फोटोफिचर)

      १ दिन अघि
    in
    आज: २०७७ माघ ३, शनिबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / मुख्य समाचार

    युएईको सप्लाई कम्पनि ट्रान्सगार्ड ग्रुप (TG)कम्पनीमा ठूलो संख्यामा नेपाली कामदार अलपत्र

  • बुटवल दैनिक
  • २०७७ अषाढ २३, मंगलबार (६ महिना अघि)
  • २३५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    २३ असार, – कोरोनाको कारण कम्पनी बन्द भएपछि यूएईमा ठूलो संख्यामा नेपाली कामदार अलपत्र परेका छन् । यूएईको अबुधाबीमा रहेको ट्रान्सगार्ड ग्रुप कम्पनीमा कार्यरत बिभिन्न क्याम्पमा गरि २० देखि २५ हजार भन्दा बडी नेपाली काम बिहीन भएर अलपत्र अवस्थामा रहेको काभ्रेका जयराम नेपालले जानकारी दिएका छन् ।

    उनका अनुसार उनी बसेका क्याम्पमा मात्र ५ सय देखि २ हजार ५ सय नेपालीहरु विगत चार महिना देखि काम बिहीन भएर बसेका छन् भने अन्य क्याम्पमा बसेका नेपालीहरुको पनि समस्या उस्तै रहेको छ ।

    अहिले ती कामदारहरु मध्ये ७० प्रतिशतले मात्र काम पाएका छन् भने बाँकी ३० प्रतिसत काम बिहिन भएर चार महिनादेखि कोठामै बस्न बाध्य छन् । ‘कम्पनीले अहिलेसम्म बिहान बेलुकी दुई छाक खान दिएको तर अब कम्पनीले हामी पाल्न नसक्ने भनेपछि आफूहरु थप समस्या परेका छौँ’ –जयराम भने । अन्य देशको विमानस्थल खुल्दा नेपालको विमानस्थल नखुल्नु हाम्रो गल्ती हैन भन्दै कम्पनी पन्छिन थालेको उनले बताए ।

    उनले भने– ‘कम्पनीको भनाई अनुसार अन्य मुलुकका नागरिक हरुलाइ कहिले आफैँ फ्लाइट चार्टर गरेर त कैले रेगुलर फ्लाइटमा आफ्नो मुलुक पठाईसके जुन हामीले देखिरहेका छाैँ ।’

    उनले स्वदेश जानका लागि यूएईस्थित नेपाली दूतावासले उपलब्ध गराएको फाराम भरेकामध्ये ५०/६० जनाको मात्र नाम आएको बताए । उनले भने–‘कतिपयले यूएईस्थित नेपाली दूतावासले उपलब्ध गराएको अनलाइन फारम भरेको र ती मध्येबाट ५०/६० जनाको नाम आएको छ । अब के बाँकी अलपत्र परेकोहरु घर जान नपाउने त ?’

    यो समस्या पटक पटक दूतावासमा राख्दा पनि गुनासो पनि नसुनेको उनले बताए । अन्य धेरै नेपाली कामदारले कम्पनीले पठाउँछ भनेर फारम नै नभरेको र कतिपयलाई फारम भर्ने बारे कुनै पनि जानकारी नभएकोले अवस्था झन् जटिल बनेको उनी सुनाउँछन् । उनी भन्छन् – ‘यहाँ कम्पनीले हामी आफैँ विमान चार्टर गरेर नेपाल पठाइ दिन्छाैँ भन्छ, दूतावासले अनुमती दिदैन । कम्पनीले यहि जुलाई १५ तारिखसम्ममा कि टिकट काटेर ल्याऊ होइन भने अन्य काम खोजेर अफर लेटर ल्याऊ अब हामी पाल्न सक्दैनौ भनेको पनि आज ५ दिन भयो ।’

    दूतावासको लिस्टमा नाम आउनेहरुलाई पनि कम्पनीले टिकट उपलब्ध गराएको छैन । अपिसमा गएर सोध्यो भने तिमीहरु आफैँ टिकट काटेर आउ हैन भने पर्ख भन्ने गरेको उनीहरु बताउँछन् । ‘न कम्पनीले आफैँ पठाउँछौँ भन्छ नत आफुहरुसँग पैसा नै छ’- उनीहरुको गुनासो छ ।

    आफूहरुको समस्या नेपाल सरकार,नेपाली दूतावास लगायत सम्बन्धित निकायसम्म पुर्याइ दिन विभिन्न संचार माध्यमलाई अनुरोध गरेको उनले बताए । यता यस बिषयमा यूएईमा रहेको नेपाली दूतावासमा बुझन खोज्दा सम्पर्क हुन सकेन। फ्लाइट उद्दार उडान भएको १६ दिन बितिसक्दा एक जना नेपाली पनि ट्रान्सगर्ड ग्रुप कम्पनीबाट स्वदेश फर्कन सकेका छैनन् । ट्रान्सगार्ड यूएईको सबै भन्दा ठूलो सप्लाई कम्पनी हो ।

    • #नेपाली कामदार अलपत्र

    प्रतिक्रिया दिनुहोस


    मुख्य समाचार सम्बन्धि थप

    प्रथम टेन स्टिल मिडिया कपको उपाधि बुद्ध टिभीलाई

    जे सि ई बुटवल लेडिजकाे अधिवेशन अध्यक्षमा राना

    कपिलवस्तुकाे महाराजगन्जमा स्लाे साइकल रेस प्रतियोगिता सम्पन्न

    नेपाली काङ्ग्रेस मदानेद्बारा पुर्कोटदहमा बिरोधसभा सम्पन्न

    नेपाली काङ्ग्रेस नगर कमिटि विराेध प्रर्दशन

    जनविश्वास माथी खेलवाड भयाेे :पूर्वमन्त्री जाेशी

    समाचार

    प्रथम टेन स्टिल मिडिया कपको उपाधि बुद्ध टिभीलाई

    जे सि ई बुटवल लेडिजकाे अधिवेशन अध्यक्षमा राना

    कपिलवस्तुकाे महाराजगन्जमा स्लाे साइकल रेस प्रतियोगिता सम्पन्न

    नेपाली काङ्ग्रेस मदानेद्बारा पुर्कोटदहमा बिरोधसभा सम्पन्न

    बुटवल दैनिक बिशेष

    प्रथम टेन स्टिल मिडिया कपको उपाधि बुद्ध टिभीलाई

    नेपाली कथानक चलचित्र ‘सपनीमा’को शुभ मुहुर्त बुटवलमा

    अक्सफोर्डमा इन्टरनेशनल स्कुल अवार्ड परियोजना कार्यक्रम प्रदर्शन

    शाइन रेसुङ्गा बैंकको १२ औं साधारणसभा अध्यक्षमा थानेश्वर पौडेल चयन

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरी छ कि छोरा सजिलै पत्ता लगाउने तरिका हेर्नुहोस्

  • २०७७ जेष्ठ ४, आईतबार
  • २२४८२ पाठक संख्या
  • २.

    तिलोत्तमा मा रहेको प्यारामाउण्ट बोडिङ्ङ स्कुलमा नेपाल विद्यार्थी संघले लगायो ताला ..

  • २०७७ अषाढ २२, सोमबार
  • २५१८ पाठक संख्या
  • ३.

    एउटै रुखमा ,एउटै गलबन्दीमा झुण्डिए बृद्ध दम्पती

  • २०७७ बैशाख १, सोमबार
  • २३८१ पाठक संख्या
  • ४.

    नेपालका ७७ जिल्ला मध्ये २२ जिल्लामा कोरोना संक्रमण ,कुन कुन जिल्लामा कती पुगे हेर्नुहोस ।।

  • २०७७ बैशाख ३१, बुधबार
  • २३६८ पाठक संख्या
  • ५.

    शारीरिक सम्पर्क बाट कोरोना सर्छ या सर्दैन ?

  • २०७७ जेष्ठ १, बिहिबार
  • २३४८ पाठक संख्या
  • ६.

    लकडाउन पछि बैदेशिक रोजगारमा गएका १० लाख नेपाली स्वदेश फ़र्काईदै

  • २०७७ बैशाख १४, आईतबार
  • १६९४ पाठक संख्या
  • अध्यक्ष / संरक्षक
    मोहन के सी

    निर्देशक / प्रधान सम्पादक
    मिलन पंगेनी

    सम्पादक
    विवस बिस्ट

    डेस्क
    सिर्जना थापा

    पत्राचार ठेगाना

    रंगिन मिडिया प्रा.ली. द्वारा संचालित
    बुटवल दैनिक डट कम का लागी
    ठेगाना बुटवल, रुपन्देही
    ईमेल: butwaldainik@gmail.com
    सम्पर्क न ९८५७०७३६३२ / ९८१८३७८४१३

    फेसबुक

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑