स्वेता खड्का- सुर्खेतकि ४ वर्षिया बालिका ब’लात’कृत भएको यो समाचार सुनेर म नि:शब्द भएकी छु ।
२४ वर्षिया युवकले एउटी अबोध बालिका माथि गरेको यो कु-कृत्यले मेरो मनमा एक प्रकारको आ’क्रोश, घृणा र क्रो’ध उत्पन्न गराएको छ ।
त्यो पापिको गालामा एक चड्कन हानेर क्र’ोधको यो ज्वालालाई कम गर्ने इक्षा जागेको छ ।
अहिले हाम्रो समाजमा ब’लात्का’रका थुप्रै घट’नाहरु देखा पर्न थालेका छन् । ७० वर्षिया बृद्दा देखी ३ वर्षिया बालिकासम्म ब’लात्कारको शि’कार भएको घटनाहरु पढ्दा र सुन्दा अचम्म लागेर आउँछ ।
दिनानुदिन सिक्षितहरुको संख्या बढ्दै जाँदा यस्ता घि’नलाग्दा घट’नाहरु पनि बढीरहेका छन् । हाम्रो शिक्षा र संस्कारले के सिकाउँदै छ ?