• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ आश्विन १०, शनिबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

      त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

      एमालेमा कार्यदलको प्रतिवेदनमै विवाद, ओलीले नमानेपछि फेरि सचिवालय बैठक

      गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

      गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

      १८ दिनपछि खुल्यो कृष्णभीर : नयाँ ट्र्याक बनेसँगै पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

      राजदूत नियुक्तिको अन्तिम तयारी : २१ देशको नाम तयार, बालेन–रविबीच सहमति बाँकी

      सप्तकोशी उर्लिएपछि कोशी ब्यारेजका २३ ढोका खोलियो, तटीय क्षेत्रमा सतर्कता

      तीजमा पशुपतिनाथमा भक्तजनको भीड, बिहान १० बजेसम्म १८ हजारले गरे दर्शन

      वाणगंगामा बाढीले १२ जना फस्यो, सशस्त्र प्रहरीले गर्‍यो उद्धार

      गैँडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते, सबैलाई उपचारका लागि भरतपुर लगियो

      भरतपुरमा गुडिरहेको विद्युतीय कारमा अचानक आगलागी, एक जनाको जलेर मृत्यु

      तीन वर्षीया बालिका हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधारगृह पठाउन आदेश

      भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

      जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

    in
    आज: २०८३ आश्विन १०, शनिबार
    होमपेज /  खेलकुद

    टोकियोमा गलकोट स्पोर्टस् क्लवको छैठौं भलिबल प्रतियोगिता हुने ।

  • थम्मन थापा
  • २०७७ अषाढ २३, मंगलबार (६ साल अघि)
  • १०७५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    असार २३ बागलुङ
    गलकोट स्पोर्ट्स क्लव टोकियो जापानले छैठौं भलिबल प्रतियोगिता गर्ने भएको छ । नेपाली नयाँ वर्ष र क्लवको वार्षिकोत्सवको अवसरमा प्रत्येक वर्ष क्लवले यो कार्यक्रम सञ्चालन गर्दै आइरहेकोमा विश्व व्यापी माहामारीको रुपमा फैलिरहेको कोरोना भाईरस कोभिड १९ को कारण उक्त कार्यक्रम स्थगित गरिएको गलकोट स्पोर्टस् क्लब टोकियोका अध्यक्ष लक्ष्मण कार्कीले जानकारी दिनुभयो । उहाँले अब क्रमशः भलिबल प्रतियोगितालाई निरन्तरता दिईने समेत बताउनु भयो ।

    फेसबुकमा पछ्याउनुहोस्

    टोकियोमा आयोजित बैठकको अवसरमा संस्थाका संरक्षक गिरी प्रसाद शेरचन, रत्नसिंह बस्नेत, सल्लाहकारहरु बेलुकाजी थापा ( संयोजक अन्तराष्ट्रीय गल्कोट समाज समेत ) रामकृष्ण बम मल्ल, बिजय भण्डारी, चन्द्र बहादुर खत्री लगायतको उल्लेख्य उपस्थिति रहेको थियो । प्रतियोगिता आगामी सेप्टेम्बर २ तारिक बुधबारका दिन साईतामा केनको टोडा स्पोर्ट्स सेण्टरमा हुने क्लवका महासचिव दुर्गाबहादुर खत्रीले जानकारी दिनुभयो । प्रतियोगिता सफल पार्न क्लवका अध्यक्ष लक्ष्मण कार्कीको संयोजकत्वमा मुल आयोजक समिति गठन गरिएको छ त्यस्तै बुद्ध बस्नेत संयोजक रहेको आर्थिक समिति, हिमाल कडेल संयोजक रहेको प्रचार प्रसार, दुर्गा बहादुर खत्री संयोजक रहेको हल व्यवस्थापन, दिनेश थापा संयोजक रहेको स्वयंसेवक समिति, अम्मर भण्डारी संयोजक रहेको खेलाडी व्यवस्थापन, प्रकाश निउरे संयोजक रहेको खाना नास्ता व्यवस्थापन, कृष्ण गौतम संयोजक रहेको अतिथि ब्यवस्थापन, देवेन्द्र खत्री संयोजक रहेको रेफ्री/एम्पाएर एवं खेल सामग्री व्यवस्थापन र जीवन गैरे संयोजक रहेको हल निरिक्षण समिति चयन गरिएको छ ।

    प्रतियोगितामा सहभागी हुने टीमलाई प्रवेश शुल्क जापानी यन चालीस हजार तोकिएको छ । प्रतियोगितामा पुरस्कार राशी क्रमश प्रथम तीन लाख यन नगद प्रमाण पत्र, मेडल, सिल्भर कप र द्वितीय दुई लाख यन नगद प्रमाण पत्र, मेडल रहेको क्लवले जनाएको छ । कार्यक्रम अवधिभर विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई आकर्षक पुरस्कारद्वारा सम्मान गरिने क्लवले घोषणा गरेको छ । “स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ सन् २०१५ मा स्थापना भएको गल्कोट स्पोर्ट्स क्लव टोकियोले प्रतियोगिताबाट भएको आम्दानी मार्फत नेपालमा खेलक्षेत्रमा निरन्तर सहयोग गर्दै आएको छ । गल्कोट स्पोर्ट्स क्लव टोकियो नेपालको राष्ट्रिय खेल भलिबललाई जापानमा निरन्तर छैठौं पटक आयोजना गर्ने एक मात्र नेपाली संस्था हो ।

    संस्थाले जापानमा रहेका खेलाडीहरू बीच मैत्रीपूर्ण एकता कायम गर्दै खेलकुदलाई निरन्तर अगाडि बढाउन महत्पूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ । गलकोट स्पोर्टस् क्लब टोकियो गलकोटे युवाहरुले जापानमा स्थापना गरेको एक सामाजिक संस्था हो । क्लवले स्थापनाकाल देखि नै खेलकुद र सामाजिक उत्तरदायित्व सहितका क्रियाकलपहरूमा जोड दिँदै आएको छ ।

    • #भलिबल प्रतियोगिता
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    खेलकुद सम्बन्धि थप

    त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

    त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

    एमालेमा कार्यदलको प्रतिवेदनमै विवाद, ओलीले नमानेपछि फेरि सचिवालय बैठक

    गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

    गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

    १८ दिनपछि खुल्यो कृष्णभीर : नयाँ ट्र्याक बनेसँगै पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

    समाचार

    त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

    त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

    गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

    गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑