• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७७ फागुन २२, शनिबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • भिडियो
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      शुद्धोधन साहित्य महोत्सव भब्यताका साथ फर्साटिकरमा सम्पन्न

      ८ घण्टा अघि

      ३ वटा जंगली बदेल सहित भारतिय मोटर साईकल शसस्त्र प्रहरीको नियन्त्रणमा ।

      ९ घण्टा अघि

      अन्तरमावि जिल्ला स्तरिय खुला वक्तृत्वकला प्रतियोगिताको उपाधी स्प्रीया सुबेदीलाई

      ९ घण्टा अघि

      प्रेस संगठन नेपाल बागलुङको भेला सम्पन्न: संयोजकमा आचार्य चयन

      ९ घण्टा अघि

      नेपाल तरुण दल शुद्धोधन ३ मा सागरको नेतृत्व

      ९ घण्टा अघि

      पत्रकारहरुले देश र जनताको पक्षमा कलम चलाउनु पर्छ: ओम शर्मा

      ९ घण्टा अघि

      सरावलमा महिनवारी सम्बन्धित जनचेतना मुलक कार्यक्रम तथा सेनेटरी प्याड वितरण सम्पन्न

      १० घण्टा अघि

      यशोधारा गाँउपालिकाका विद्यालयहरुमा प्रहरी साझेदारी कार्यक्रमको नयाँ पाठ्यक्रम शुरु

      १० घण्टा अघि

      संसार चकित पार्ने नेपालमै यस्तो ठाउँ,टिकटकमा भाईरल यो अचम्मको ठाउँमा पुग्दा

      १४ घण्टा अघि

      महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा ११ समिति सक्रिय

      १५ घण्टा अघि

      उर्लाबारी घटना प्रकरण : भैरहवाबाट दुई जना पक्राउ

      १७ घण्टा अघि

      हङकङ लान्छु भन्दै बिहे गर्दै पैसा लुट्दै, हेर्नुहोस सबै विवरण

      १७ घण्टा अघि

      नेपाली केटी अरबी केटा सँग मस्ती गर्दै गर्दाको भिडियो सार्बजनिक

      १९ घण्टा अघि

      राजनीतिक दलहरु सत्ताको जोड घटाउतिर- नेपाली कांग्रेसका युवा नेत धिरज गुप्ता

      १ दिन अघि

      एचिभर्स एकेडेमीमा बस्यालको अध्यक्षतामा बाल क्लबको गठन

      १ दिन अघि
    in
    आज: २०७७ फागुन २२, शनिबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / मुख्य समाचार

    कतारबाट नेपाल फर्केका पुरुषको कोरोना संक्रमणबाट निधन

  • बुटवल दैनिक
  • २०७७ अषाढ २०, शनिबार (८ महिना अघि)
  • ३०४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    काठमाण्डौं, गोरखामा कोरोना सङ्क्रमित एक जनाको निधन भएकाे छ। गोरखा अस्पतालको आइसोलेसनमा उपचारका क्रममा ४४ वर्षीय पुरुषको निधन भएकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ।

    कतारबाट आएका पालुङटार नगरपालिका वडा नम्वर ७ का पुरुषको शनिबार बिहान बिहान ५:०५ बजे निधन भएकाे हाे। कोरोना पोजेटिभ पुष्टि भएपछि ती पुरुषलाई उपचारका लागि गएराति अस्पताल भर्ना गरिएको थियो।

    उनी असार १६ गते कतारबाट नेपाल फर्केका थिए। उनलाई शुक्रबार राती करिब १० बजे अस्पतालको आइसोलेसनमा लगिएको थियो। आइसोलेसनमा राखेको करिब सात घण्टामै उनको निधन भएको हो। ती पुरूष मधुमेहका बिरामी पनि थिए।

    उनी गत मंगलबार कतारबाट घर फर्किएका थिए। उनलाई जीवनज्योती माध्यमिक विद्यालयको क्वारेन्टिनमा राखिएकोमा अवस्था जटिल भएपछि गोरखा अस्पतालको आइसोलेसनमा पुर्‍याइएको थियो। क्वारेन्टिनमा रहँदा ती पुरूषमा खोकी लाग्नेजस्ता लक्षण देखिएका थिए।

    याेससँगै गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निधन हुनेको संख्या ३ पुगेको छ भने देशभर ३३ जनाकाे निधन भएकाे छ ।

    • #काेराेना बिशेष

    प्रतिक्रिया दिनुहोस


    मुख्य समाचार सम्बन्धि थप

    शुद्धोधन साहित्य महोत्सव भब्यताका साथ फर्साटिकरमा सम्पन्न

    ३ वटा जंगली बदेल सहित भारतिय मोटर साईकल शसस्त्र प्रहरीको नियन्त्रणमा ।

    अन्तरमावि जिल्ला स्तरिय खुला वक्तृत्वकला प्रतियोगिताको उपाधी स्प्रीया सुबेदीलाई

    प्रेस संगठन नेपाल बागलुङको भेला सम्पन्न: संयोजकमा आचार्य चयन

    नेपाल तरुण दल शुद्धोधन ३ मा सागरको नेतृत्व

    पत्रकारहरुले देश र जनताको पक्षमा कलम चलाउनु पर्छ: ओम शर्मा

    समाचार

    शुद्धोधन साहित्य महोत्सव भब्यताका साथ फर्साटिकरमा सम्पन्न

    ३ वटा जंगली बदेल सहित भारतिय मोटर साईकल शसस्त्र प्रहरीको नियन्त्रणमा ।

    अन्तरमावि जिल्ला स्तरिय खुला वक्तृत्वकला प्रतियोगिताको उपाधी स्प्रीया सुबेदीलाई

    प्रेस संगठन नेपाल बागलुङको भेला सम्पन्न: संयोजकमा आचार्य चयन

    बुटवल दैनिक बिशेष

    शुद्धोधन साहित्य महोत्सव भब्यताका साथ फर्साटिकरमा सम्पन्न

    बिवादका वीच औद्योगिक करिडोरकाे शिलान्यास

    सुविधा दिन नसके क्षतिपूर्तीको परिकल्पना : अध्यक्ष बस्नेत

    महानगरको कार्यालय पनि तिलोत्तमामै बन्छ :अर्थमन्त्री पौडेल

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरी छ कि छोरा सजिलै पत्ता लगाउने तरिका हेर्नुहोस्

  • २०७७ जेष्ठ ४, आईतबार
  • २२६७० पाठक संख्या
  • २.

    बुटवल शान्तिचोकमा सवारी दुर्घटना, १ जनाको मृत्यु

  • २०७७ माघ २८, बुधबार
  • ३१३२ पाठक संख्या
  • ३.

    तिलोत्तमा मा रहेको प्यारामाउण्ट बोडिङ्ङ स्कुलमा नेपाल विद्यार्थी संघले लगायो ताला ..

  • २०७७ अषाढ २२, सोमबार
  • २६४४ पाठक संख्या
  • ४.

    शारीरिक सम्पर्क बाट कोरोना सर्छ या सर्दैन ?

  • २०७७ जेष्ठ १, बिहिबार
  • २५३० पाठक संख्या
  • ५.

    नेपालका ७७ जिल्ला मध्ये २२ जिल्लामा कोरोना संक्रमण ,कुन कुन जिल्लामा कती पुगे हेर्नुहोस ।।

  • २०७७ बैशाख ३१, बुधबार
  • २५०० पाठक संख्या
  • ६.

    एउटै रुखमा ,एउटै गलबन्दीमा झुण्डिए बृद्ध दम्पती

  • २०७७ बैशाख १, सोमबार
  • २४९८ पाठक संख्या
  • सन्चालक / संबादाता
    मोहन ब. खत्री क्षेत्री

    सम्पादक
    सृजना मर्सांगी मगर

    पत्राचार ठेगाना

    रंगिन मिडिया प्रा.ली. द्वारा संचालित
    बुटवल दैनिक डट कम का लागी
    ठेगाना बुटवल ०८ सुख्खानगर, रुपन्देही
    ईमेल: butwaldainik@gmail.com
    सम्पर्क न ०७१-५४१५३३

    फेसबुक

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑