• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ आश्विन १०, शनिबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

      त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

      एमालेमा कार्यदलको प्रतिवेदनमै विवाद, ओलीले नमानेपछि फेरि सचिवालय बैठक

      गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

      गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

      १८ दिनपछि खुल्यो कृष्णभीर : नयाँ ट्र्याक बनेसँगै पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

      राजदूत नियुक्तिको अन्तिम तयारी : २१ देशको नाम तयार, बालेन–रविबीच सहमति बाँकी

      सप्तकोशी उर्लिएपछि कोशी ब्यारेजका २३ ढोका खोलियो, तटीय क्षेत्रमा सतर्कता

      तीजमा पशुपतिनाथमा भक्तजनको भीड, बिहान १० बजेसम्म १८ हजारले गरे दर्शन

      वाणगंगामा बाढीले १२ जना फस्यो, सशस्त्र प्रहरीले गर्‍यो उद्धार

      गैँडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते, सबैलाई उपचारका लागि भरतपुर लगियो

      भरतपुरमा गुडिरहेको विद्युतीय कारमा अचानक आगलागी, एक जनाको जलेर मृत्यु

      तीन वर्षीया बालिका हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधारगृह पठाउन आदेश

      भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

      जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

    in
    आज: २०८३ आश्विन १०, शनिबार
    होमपेज /  मुख्य समाचार

    कृषि विकास बैंकद्वारा शुद्धोधन गाउँपालिकालाई ५०,००० सहयोग

  • अर्जुन खत्री
  • २०७७ अषाढ १९, शुक्रबार (६ साल अघि)
  • ९३६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    असार १९ -कृषि विकास बैंक फर्साटिकर शाखाले रुपन्देहीको शुद्धोधन गाउँपालिकालाई ५०,००० सहयोग हस्तान्तरण गरेको छ।
    बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत गाउँपालिकाको कोरोना भाइरस (कोभिड १९)नियन्त्रण अभियानका लागि नगद सहयोग गरेको हो।

    फेसबुकमा पछ्याउनुहोस्

    सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै शुद्धोधन गाउँपालिका अध्यक्ष किसुनचन्द चौधरीले कृषि विकास बैंकले कोरोना नियन्त्रण र रोकथामका लागि शुद्धोधन गाउँपालिका सङ्गै समन्वय गर्दै नगद सहयोग गरेकोमा धन्यवाद दिनुभयो।उहाले आगामी दिनमा बैंकले उठान गरेका विभिन्न योजनामा गाउँपालिकाले सहयोग गर्ने बताउनुभयो ।

    कृषि विकास बैक प्रदेश ५ भैरहवाका प्रदेश निर्देशक चन्द्रसिंह थापाले राज्यले अपेक्षा बमोजिम कोरोना भाइरसको नियन्त्रण गर्न सहयोग गरेको बताउनुभयो ।
    शुद्धोधन गाउँपालिका कृषि पकेट क्षेत्र भएकाले कृषि क्षेत्रको विकासका लागि बैंकसङ्ग समन्वय गर्नुपर्ने बताउनुभयो ।
    बैंकका फर्साटिकर शाखा प्रवन्धक यमप्रसाद आचार्यले कोरोना भाइरसले सृजना गरेको विषम परिस्थितिमा बैंकले गाउँपालिकालाइ केही सहज होस भनी नगद हस्तान्तरण गरिएको बताउनुभयो ।

    प्रदेश ५ कार्यलय भैरहवाका वरिष्ठ ऋण अधिकृत नवराज गौतमको स्वागत मन्तव्य रहेको कार्यक्रममा वरिष्ठ ब्यवसाय अधिकृत अनिल भुसालले स्वरोजगार र सहुलियतपुर्ण कर्जा कार्यक्रमको बारेमा प्रकाश पार्नुभएको थियो।
    गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणी मरासिनी ,गाउँपालिका उपाध्यक्ष शान्तादेवी ज्ञवालीले
    गाउँपालिका प्रवक्ता तथा वडान. ४ का अध्यक्ष राजेन्द्र कडेलले बैंकले गाउँपालिकालाई सहयोग गरेकोमा आभार व्यक्त गर्नुभयो ।

    कार्यक्रम कृषि विकास बैंक फर्साटिकर शाखाका प्रवन्धक यमप्रसाद आचार्यको अध्यक्षता,बैंकका प्रदेश ५ का निर्देशक चन्द्र सिंह थापाको प्रमुख आतिथ्यता,गाउँपालिका अध्यक्ष किसुनचन्द चौधरी ,उपाध्यक्ष शान्तादेवी ज्ञवालीको विशिष्ट आतिथ्यता रहेको कार्यक्रममा वडा न.२ का अध्यक्ष विस्नुप्रसाद बस्याल, वडा न .५ का अध्यक्ष पुण्यप्रसाद गौतम ,शुद्धोधन वडा न.३ का सचीव अग्नि पौडेल,वडा ३ का सदस्य णमकुमारी पङ्गेनी ,पत्रकार लगायतको उपस्थिति रहेको थियो भने सहयोग हस्तान्तरण कार्यक्रमको सञ्चालन बैंकका फर्साटिकर शाखाका नवराज न्यौपानेले गर्नुभएको थियो।

    • #आर्थिक सहयोग
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    मुख्य समाचार सम्बन्धि थप

    त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

    त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

    एमालेमा कार्यदलको प्रतिवेदनमै विवाद, ओलीले नमानेपछि फेरि सचिवालय बैठक

    गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

    गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

    १८ दिनपछि खुल्यो कृष्णभीर : नयाँ ट्र्याक बनेसँगै पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

    समाचार

    त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

    त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

    गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

    गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑