• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७७ माघ ५, सोमबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • भिडियो
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      फर्साटिकरमा टिप्परले साइकललाई ठक्कर दिदा १ जना घाइते

      १ घण्टा अघि

      बागलुङको बरेङमा “प्रहरी सँग एक दिन विद्यार्थी कार्यक्रम” सुरु

      १ घण्टा अघि

      नदी सभ्यता जोगाई जलचर, स्थलचर सुक्ष्म प्राणीहरुको संरक्षणका लागि तिनाउ नदी सरसफाइ अभियान सुरु

      २ घण्टा अघि

      रचना र प्रविणको गीतमा शम्भु र सुरक्षाको कुशल अभिनय (भिडियो)

      ४ घण्टा अघि

      लोडसेडिङको तालिका सार्वजनिक

      ४ घण्टा अघि

      नेपालमा तीन जना नयाँ प्रजातिको कोरोना संक्रमित भेटिए

      ४ घण्टा अघि

      प्रधानमन्त्रीलाई हातखुट्टा बाधेर दाैडन लगाइयाे अनेरास्ववियु केन्द्रीय सदस्य एवम प्रखरबक्ता अार्चाय

      ६ घण्टा अघि

      सुत्केरी बोकेको एम्बुलेन्स अटो रिक्सामा ठोक्कियो, २ जनाको मृत्यु

      ७ घण्टा अघि

      एक लाख ६२ हजारले डाउनलोड गरे ‘नागरिक एप’

      ७ घण्टा अघि

      पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसनको साधारण सभा कार्यसमितिको पदावधी १ वर्ष थपियो

      ८ घण्टा अघि

      परराष्ट्रमन्त्री ज्ञवालीको त्यो तस्वीर, जसले हरेक नेपालीको शिर निहुरिन्छ

      १२ घण्टा अघि

      अनेरास्ववियू लुम्बिनी वाणिज्य क्यापस कमिटीको पहिलो बैठक तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न

      १२ घण्टा अघि

      रुपन्देहीमा ५ बर्षेे बालिका बलात्कृत,२८ बर्षेे युवकले गरे बलात्कार

      १२ घण्टा अघि

      घरेलुु तथा साना उद्योग महासंघको शुद्धोधनमा कार्यसमिति गठन, अध्यक्षमा खनाल र डुम्रे चयन

      १ दिन अघि

      एउटा भुसिया कुकुरको मनभरीको पीडा र सङ्घर्ष : रचना

      १ दिन अघि
    in
    आज: २०७७ माघ ५, सोमबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / समाचार

    सलह किराका कारण किसानहरु त्रसित, अन्नबालीमा सलहको प्रकोप

  • विवश विष्ट
  • २०७७ अषाढ १८, बिहिबार (६ महिना अघि)
  • २३९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    मदाने गुल्मी, १८ असार । गुल्मीमा पनि सलह किरा देखिएको छ । जिल्लाको पश्चिमी स्थानिय तह मदाने गाउँपालिकामा बुधबार बाक्लो मात्रामा सलह किरा देखिएको छ । लाखौंको संख्यामा आएको सलह किराको झुन्डले मकै लगायतका हरिया अन्नबाली खाएका छन । गाउपालिकाका सबैजसो वडा हरुमा देखिएको सरह किरा प्युठान खुङहुदै र अर्घाखाँचीबाट प्रवेश गरि बाक्लो झुन्ड गाउँपालिकाको वडा नम्बर १ अग्लुङ्ग हुदै बाग्लुङ तिर प्रवेश गरेको अनुमान गरिएको छ ।

    बुधबार स्थानिय गाउलेहरुले आआफ्नो खेतबारीमा अन्नबाली जोगाउन तल्लिन थिए । यो किरा कसरी भगाउन सकिन्छ भनेर घरेलु उपायहरु अपनाईरहेका थिए । कसैले थाल ठटाउन व्यस्त थिए त कसैले आगो बालेर धुवारिरहेका थिए । कसैले मादल झ्याली बजाइरहेका त कोही ठुलाठुला हर्न बजाइरहेको सुन्न सकिन्थ्यो । ध्वनि प्रदुषणका कारण सलह भाग्छ भनेर स्थानिय हरु यस्तो उपाय अपनाएको बताउछन् ।

    स्थानिय किसानहरु चिन्तित बनेका छन । सलहका कारण आफू बर्ष दिन लगाएको खेतिकिसानि नष्ट गरिदिएको भन्दै आफ्नो दुखेसो पोखेका छन । उनिहरुले सरकार सँग राहात प्रदान गर्न पनि माग गरेका छन ।

    • #सलह किरा

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    फर्साटिकरमा टिप्परले साइकललाई ठक्कर दिदा १ जना घाइते

    बागलुङको बरेङमा “प्रहरी सँग एक दिन विद्यार्थी कार्यक्रम” सुरु

    नदी सभ्यता जोगाई जलचर, स्थलचर सुक्ष्म प्राणीहरुको संरक्षणका लागि तिनाउ नदी सरसफाइ अभियान सुरु

    रचना र प्रविणको गीतमा शम्भु र सुरक्षाको कुशल अभिनय (भिडियो)

    लोडसेडिङको तालिका सार्वजनिक

    नेपालमा तीन जना नयाँ प्रजातिको कोरोना संक्रमित भेटिए

    समाचार

    फर्साटिकरमा टिप्परले साइकललाई ठक्कर दिदा १ जना घाइते

    बागलुङको बरेङमा “प्रहरी सँग एक दिन विद्यार्थी कार्यक्रम” सुरु

    नदी सभ्यता जोगाई जलचर, स्थलचर सुक्ष्म प्राणीहरुको संरक्षणका लागि तिनाउ नदी सरसफाइ अभियान सुरु

    रचना र प्रविणको गीतमा शम्भु र सुरक्षाको कुशल अभिनय (भिडियो)

    बुटवल दैनिक बिशेष

    नदी सभ्यता जोगाई जलचर, स्थलचर सुक्ष्म प्राणीहरुको संरक्षणका लागि तिनाउ नदी सरसफाइ अभियान सुरु

    पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसनको साधारण सभा कार्यसमितिको पदावधी १ वर्ष थपियो

    अनेरास्ववियू लुम्बिनी वाणिज्य क्यापस कमिटीको पहिलो बैठक तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न

    रुपन्देहीमा ५ बर्षेे बालिका बलात्कृत,२८ बर्षेे युवकले गरे बलात्कार

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरी छ कि छोरा सजिलै पत्ता लगाउने तरिका हेर्नुहोस्

  • २०७७ जेष्ठ ४, आईतबार
  • २२४९३ पाठक संख्या
  • २.

    तिलोत्तमा मा रहेको प्यारामाउण्ट बोडिङ्ङ स्कुलमा नेपाल विद्यार्थी संघले लगायो ताला ..

  • २०७७ अषाढ २२, सोमबार
  • २५२५ पाठक संख्या
  • ३.

    एउटै रुखमा ,एउटै गलबन्दीमा झुण्डिए बृद्ध दम्पती

  • २०७७ बैशाख १, सोमबार
  • २३८२ पाठक संख्या
  • ४.

    नेपालका ७७ जिल्ला मध्ये २२ जिल्लामा कोरोना संक्रमण ,कुन कुन जिल्लामा कती पुगे हेर्नुहोस ।।

  • २०७७ बैशाख ३१, बुधबार
  • २३७४ पाठक संख्या
  • ५.

    शारीरिक सम्पर्क बाट कोरोना सर्छ या सर्दैन ?

  • २०७७ जेष्ठ १, बिहिबार
  • २३५४ पाठक संख्या
  • ६.

    लकडाउन पछि बैदेशिक रोजगारमा गएका १० लाख नेपाली स्वदेश फ़र्काईदै

  • २०७७ बैशाख १४, आईतबार
  • १६९७ पाठक संख्या
  • अध्यक्ष / संरक्षक
    मोहन के सी

    निर्देशक / प्रधान सम्पादक
    मिलन पंगेनी

    सम्पादक
    विवस बिस्ट

    डेस्क
    सिर्जना थापा

    पत्राचार ठेगाना

    रंगिन मिडिया प्रा.ली. द्वारा संचालित
    बुटवल दैनिक डट कम का लागी
    ठेगाना बुटवल, रुपन्देही
    ईमेल: butwaldainik@gmail.com
    सम्पर्क न ९८५७०७३६३२ / ९८१८३७८४१३

    फेसबुक

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑