• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८० आश्विन १२, शुक्रबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      रामग्राममा करेन्टले एक जनाकाे मृत्यु

      ८ घण्टा अघि

      मुलपानी सामुदायिक वन उपभोक्ता समुहकाे १० ओैं वार्षिक साधारणसभा सम्पन्न

      ८ घण्टा अघि

      मुस्ताङमा सुविधा सम्पन्न छात्रवास भवनको उद्घाटन सम्पन्न

      ८ घण्टा अघि

      राप्तीमा तीन सय बढी माेतीविन्दु भएका आँखाका बिरामीहरुकाे नि:शुल्क शल्यक्रिया

      १ दिन अघि

      नेता कंडेललाई कारवाहीको माग

      ६ दिन अघि

      महिलाले अधिकार प्रयोग गर्न पाउने व्यवस्था माओवादी आन्दोलनको उपलब्धी हो : कृष्णध्वज खड्का

      ६ दिन अघि

      अनेम संघ क्रान्तिकारी पाल्पाको जिल्ला भेला सम्पन्न 

      १ हफ्ता अघि

      लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

      १ हफ्ता अघि

      तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

      १ हफ्ता अघि

      नमस्ते नेपाल बाल क्लबले मानायो संविधान दिवस

      १ हफ्ता अघि

      संविधान दिवसकाे अवसरमा राप्तीमा नि:शुल्क स्वास्थ्य शिविर १६० बढीले लिए स्वास्थ्य सेवा

      १ हफ्ता अघि

      मायादेवी मन्दिरको रिडिजाइन हुने उपाध्यक्ष लामा र थाई फुङ थाई प्रमुख बीच भेटवार्ता

      १ हफ्ता अघि

      नमस्ते नेपालको गण्डकी प्रदेश स्तरीय भेला सम्पन्न

      १ हफ्ता अघि

      मुख्य न्यायधिवक्ताको कार्यालयद्धारा प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन पेश

      २ हफ्ता अघि

      महिला सशक्तिकरणका मुद्दाहरु उठाएर तिज पर्व मनाओैँ

      २ हफ्ता अघि
    in
    आज: २०८० आश्विन १२, शुक्रबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलओवी रायमाझीदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / मुख्य समाचार

    गाउँपालिकामा अनियमितता भएको भन्दै काङ्ग्रेसले बुझायो ध्यानाकर्षण पत्र

  • अर्जुन खत्री
  • २०७७ अषाढ १०, बुधबार (३ साल अघि)
  • ७१६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ८ मिनेट
  • फाईल तस्विर

    फर्साटिकर रुपन्देही
    असार १०
    रुपन्देहिको शुद्धोधन गाउँपालिकामा जनताको अपेक्षा बमोजिम कामहरु गर्नुपर्नेमा जनअपेक्षा विपरीत विभिन्न बिसङ्गती,बिकृती र अनियमितता भएको ठहर गर्दै नेपाली काङ्ग्रेस शुद्धोधनले मंगलबार गाउँपालिका अध्यक्ष किसुनचन्द्र चौधरीलाई ज्ञापनपत्र बुझाइ गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

    फेसबुकमा पछ्याउनुहोस्

    काङ्ग्रेसले शुद्धोधनमा गाउँपालिकाले विभिन्न गल्ती भएकाले गल्ती सुधार गर्नका लागि ज्ञापनपत्र बुझाएको बताएको छ।
    ज्ञापनपत्रमा गाउँपालिकामा नदिजन्य पदार्थ बालुवा,गिट्टीको निकासी र विक्री वितरणमा भएको,अझैसम्म गाउँपालिकाका सबै वडा कार्यालयहरु स्थापना गर्न नसकेको,अवधि पूरा भए पनि टोल विकास संस्थाहरुको पुर्नगठन नगरी तदर्थवाद्मा संचालन भएको ,वडाअध्यक्षबाट फर्साटिकर माविको जग्गा मिच्ने काम भएको ,अपारदर्शी ढङ्गले नियम विपरीत विज्ञापनबाट कर्मचारी नियुक्ति गरेको,सरकारी अनुदान रकममा पक्षपात गरेको, सार्वजनिक जमिन ,मन्दिर,सत्तल,चौरको अभिलेखिकरण र संरक्षण गर्न नसकेको पुराना सडक र बस्तीको बेबास्ता गरि जनप्रतिनिधिको घरअगाडि मात्र अस्वभाविक सडक निर्माण गरेको काङ्ग्रेसले ठहर गरेको छ।

    यस्तै मनोमानी ढङ्गले योजना छनोट गरेको ,किसानले धानको बीउ ब्यवस्था गरिसकेपछि समय सकीएपछी धानको बीउ वितरणमा नाटक गरेको,सरकारी काम बाहेक ,विदाको दिनमा समेत सरकारी सवारी साधन संचालन गरि दुरुपयोग गरेको।
    विद्यालय अस्पताल तथा प्रशासनिक भवन आदिमा खरिद ऐन विपरित अपारदर्शी तरिकाले वस्तु,उपकरण तथा सेवा खरिद गरेको लगायतका कुराहरु उल्लेख गरि ज्ञापन पत्र शुद्धोधन गाउँपालिकाका अध्यक्ष किसुनचन्द चौधरीलाई काङ्ग्रेस शुद्धोधनका सभापति शेरबहादुर काफ्ले,उपसभापति दामोदर पौडेल ,सचीव धनराज कडेलले ज्ञापनपत्र बुझाउनु भएको थियो।

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    मुख्य समाचार सम्बन्धि थप

    तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

    नमस्ते नेपालको गण्डकी प्रदेश स्तरीय भेला सम्पन्न

    दाङ – रुपन्देही सम्पर्क समाजको तीज मिलन कार्यक्रम बुटवलमा सम्पन्न

    अनेरास्ववियु क्रान्तिकारी त्रिभुवन क्याम्पसको पुर्गठन, अध्यक्षमा मिलन घर्ती मगर

    द सनराईज युथ क्लबको दोस्रो साधारण सभा

    राप्तीले दियो दुधमा अनुदान दूध उत्पादक कृषकहरू भए उत्साहित

    समाचार

    रामग्राममा करेन्टले एक जनाकाे मृत्यु

    नेता कंडेललाई कारवाहीको माग

    लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

    तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

    बुटवल दैनिक बिशेष

    नमस्ते नेपालको गण्डकी प्रदेश स्तरीय भेला सम्पन्न

    दाङ – रुपन्देही सम्पर्क समाजको तीज मिलन कार्यक्रम बुटवलमा सम्पन्न

    अनेरास्ववियु क्रान्तिकारी त्रिभुवन क्याम्पसको पुर्गठन, अध्यक्षमा मिलन घर्ती मगर

    अनेमसंघ तिलोत्तमाद्धारा तीजमिलन तथा महिला सशक्तिकरणमा अन्तरक्रिया

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित यस संस्था बुटवल दैनिक डट कम '' तथ्य सहितको सत्य खबर '' भन्ने मुल नाराका साथ् खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दै साथै मनोरन्जन पक्षलाई समेत यसै मिडियाले समाबेश गर्दै अघि बढिरहेको छ र बढ्ने छ ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com
    कम्पनी दर्ता न.:२६१५०१ /०७७/७८
    सूचना विभाग दर्ता न.: २५९७/०७७-०७८
    प्रेस काउन्सिल दर्ता न.: ११७८/०७७/७८

    हाम्रो टीम

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑