• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ आश्विन १०, शनिबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

      त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

      एमालेमा कार्यदलको प्रतिवेदनमै विवाद, ओलीले नमानेपछि फेरि सचिवालय बैठक

      गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

      गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

      १८ दिनपछि खुल्यो कृष्णभीर : नयाँ ट्र्याक बनेसँगै पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

      राजदूत नियुक्तिको अन्तिम तयारी : २१ देशको नाम तयार, बालेन–रविबीच सहमति बाँकी

      सप्तकोशी उर्लिएपछि कोशी ब्यारेजका २३ ढोका खोलियो, तटीय क्षेत्रमा सतर्कता

      तीजमा पशुपतिनाथमा भक्तजनको भीड, बिहान १० बजेसम्म १८ हजारले गरे दर्शन

      वाणगंगामा बाढीले १२ जना फस्यो, सशस्त्र प्रहरीले गर्‍यो उद्धार

      गैँडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते, सबैलाई उपचारका लागि भरतपुर लगियो

      भरतपुरमा गुडिरहेको विद्युतीय कारमा अचानक आगलागी, एक जनाको जलेर मृत्यु

      तीन वर्षीया बालिका हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधारगृह पठाउन आदेश

      भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

      जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

    in
    आज: २०८३ आश्विन १०, शनिबार
    होमपेज /  समाचार

    जनताको मन जित्न सफल सशस्त्रका इन्चार्ज दिपेन्द्र पौडेल

  • अर्जुन खत्री
  • २०७७ अषाढ ८, सोमबार (६ साल अघि)
  • ८६२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    फर्साटिकर रुपन्देही
    देशमा अमनचयन कायम गरि आम जनतालाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन बनेको पवित्र संगठन ससस्त्र प्रहरी संगठन हो ।तर पनि शान्ती सुरक्षामा खटिएका प्रहरीहरु विभिन्न लोभ लालचमा परी चलखेलमा लागेका बेलाबखतमा विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशन र प्रसारण भएको हुन्छ त्यसले गर्दा प्रहरीको गरिमामा आच आउने गरेको छ भने केही प्रहरी त्यस्तो किसिमको कुनै लोभलालचमा नपरी इमान्दारी र निष्ठापुर्बक आफ्नो कर्तब्य निभाइएको देखिन्छ।

    फेसबुकमा पछ्याउनुहोस्

    त्यस्तै जनताको शान्ती शुरक्षामा अहोरात्र खटेर काम गर्दै आएका सशस्त्र प्रहरी बल अमवाका इन्चार्ज दिपेन्द्र पौडेल अहिले जनतामाझ इमान्दार र सक्रिय प्रहरी कर्मचारीको रुपमा परिचित हुँदै आएका छन।
    २०६० सालबाट शिक्षण पेशा गर्दा गर्दै खुल्ला प्रतिस्पर्धा बाट सशस्त्र प्रहरी सहायक निरीक्षक पदमा नियुक्त भएका पौडेल गत वर्षको फागुनबाट सशस्त्र प्रहरी बल नेपाल सुुुरक्षा बेस क्याम्प पश्चिम अमवाका इन्चार्जको रुपमा काम गर्दै आएका छन।

    ४ महिनादेखि निरन्तर रुपमा सियारी र शुद्धोधन गाउँपालिकामा जनतामाझा शान्ती शुरक्षा प्रत्याभूत गराउन खटिरहेका छन।
    रुपन्देहिको सियारी गाउँपालिका र शुद्दोधनमा हुने नदिजन्य अबैध उत्खनन रोक्न र हुन नदिन सक्रीय भएर लागेको जिल्ला समन्वय समिति,रुपन्देहीका प्रमुख एकराज विश्वकर्मा ले जानकारी दिनुभयो ।
    यसै गरि जिल्ला समन्वय समिति सँग निरन्तर समन्वय गरि राजस्व संकलनमा समेत सशस्त्र प्रहरी बल नेपाल सुुुरक्षा बेस क्याम्प पश्चिम अमवाले महत्वपुर्ण भूमिका खेलेको समेत प्रमुखले बताउनुभयो ।
    अर्को तर्फ यस क्षेत्रको शान्ति व्यवस्थापनमा समेत अत्यन्तै सक्रिय रुपमा निरन्तर लागि रहने कुरा सियारी गा.प. अध्यक्ष अयोध्या थारुले हामीलाई बताउनुभयो ।

    इन्चार्ज पौडेलको नेतृत्वमा सियारी गाउँपालिकाका ४ क्वारेन्टिन र शुद्धोधन गाउँपालिकाका ५ वटा क्वारेन्टिनमा स्थलगत अवलोकन गरि त्यहा रहेकाहरुलाई अभिमुखिकरण र आत्मबल वृद्धिका तथा क्वारेन्टिनमा बस्दा शुरक्षित के कसरी बस्ने , समयलाइ कसरी सदुपयोग गर्ने भन्ने विषयमा विभिन्न सल्लाह सुझाव दिने गरेका छन ।

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

    त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

    गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

    गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

    १८ दिनपछि खुल्यो कृष्णभीर : नयाँ ट्र्याक बनेसँगै पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

    राजदूत नियुक्तिको अन्तिम तयारी : २१ देशको नाम तयार, बालेन–रविबीच सहमति बाँकी

    समाचार

    त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

    त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

    गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

    गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑