• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ आश्विन ९, शुक्रबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

      त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

      एमालेमा कार्यदलको प्रतिवेदनमै विवाद, ओलीले नमानेपछि फेरि सचिवालय बैठक

      गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

      गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

      १८ दिनपछि खुल्यो कृष्णभीर : नयाँ ट्र्याक बनेसँगै पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

      राजदूत नियुक्तिको अन्तिम तयारी : २१ देशको नाम तयार, बालेन–रविबीच सहमति बाँकी

      सप्तकोशी उर्लिएपछि कोशी ब्यारेजका २३ ढोका खोलियो, तटीय क्षेत्रमा सतर्कता

      तीजमा पशुपतिनाथमा भक्तजनको भीड, बिहान १० बजेसम्म १८ हजारले गरे दर्शन

      वाणगंगामा बाढीले १२ जना फस्यो, सशस्त्र प्रहरीले गर्‍यो उद्धार

      गैँडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते, सबैलाई उपचारका लागि भरतपुर लगियो

      भरतपुरमा गुडिरहेको विद्युतीय कारमा अचानक आगलागी, एक जनाको जलेर मृत्यु

      तीन वर्षीया बालिका हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधारगृह पठाउन आदेश

      भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

      जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

    in
    आज: २०८३ आश्विन ९, शुक्रबार
    होमपेज /  आर्थिक

    वडा अध्यक्ष सरोज अधिकारिले आफुले पाउने सेवा सुविधा विद्यालयलाई प्रदान गरे

  • अर्जुन खत्री
  • २०७७ अषाढ ७, आईतबार (६ साल अघि)
  • १३०५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    सियारी,असार ७
    रुपन्देहीको सियारी गाउपालिका -७ का वडा अध्यक्ष सरोज अधिकारिले वडा अध्यक्षको हैसियतले आर्थिक वर्ष २०७६/०७७ मा आफुले पाएको सेवा सुविधा बापत प्राप्त रकम मध्यवाट नगद ३ लाख ११ हजार ८ सय पचास रुपैयाँ सियारी गाउपालिका -७ स्थित राम जानकी प्राविलाइ विद्यालयको उन्नतिका लागि प्रदान गर्नुभएको छ ।बाकी रकम सियारी विपद व्यवस्थापन कोषमा अधि नै जम्मा गर्नुभएको थियो ।।सियारी गाउपालिका वडा सदस्यहरु लक्ष्मी विक ,विनोद कुमार मल्लाह ,सितादेवी थारु ,वडा सचिव चिरञ्जीवी अधिकारीको उपस्थितिमा

    फेसबुकमा पछ्याउनुहोस्

    राम जानकी प्राविका प्रधानाध्यापक चतुर्भुज पन्तलाइ ३ लाख ११ हजार ८ सय पचास रुपैयाको चेक हस्तान्तरण गर्नुभएको हो। वडा अध्यक्ष सरोज अधिकारिले अगिल्ला वर्षहरुमा पनि आफुले पाउने सम्पूर्ण सेवा सुविधा सामाजिक कार्यमा प्रयोग गर्दै आउनुभएको छ। आर्थिक बर्ष २०७५/०७६ मा आफुले पाउने कुल रकम सियारी -७ स्थित आकास रवि प्राविलाइ विद्यालयको उन्नति एव विकासको लागि प्रदान गर्नुभएको थियो । त्यसै गरि आर्थिक वर्ष २०७४/०७५ मा आफुले पाउने सेवा सुविधाको रकम मध्य स्थानीय एकल अपांग महिला सरस्वती महर्जनको बच्चाको पढाई खर्चको लागि बच्चाको नाममा गण्डकी विकास बैंकमा एक लाख रुपैया डिपोजिट गर्नुभएको थियो ।

    ५ वर्ष सम्म प्राप्त भएको व्याजले वच्चाको पढाइ खर्च गर्न सकिने र पाच वर्ष पछि निकालेर पिडित महिलाले आवश्यकता अनुसार खर्च गर्न मिल्ने गराइएको छ। आर्थिक वर्ष ०७४/०७५ को वाकी रकम सामाजिक सेवामा खर्च गरिएको वडा अध्यक्ष सरोज अधिकारिले बताउनु भयो।त्यसै गरि आर्थिक वर्ष २०७७/०७८ मा पनि वडा अध्यक्षको हैसियतले आफुले पाउने सम्पूर्ण सेवा सुविधा वापतको रकम सियारी -७ कनरी स्थित समयमाइ माविलाई प्रदान गर्ने घोषणा समेत गर्नु भयो।” जागीर खान जनप्रतिनिधि भएको होइन ,समाजसेवा गर्नको लागि भएको हु ” वडा अध्यक्ष अधिकारिले भन्नुभयो।

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    आर्थिक सम्बन्धि थप

    त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

    त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

    गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

    गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

    १८ दिनपछि खुल्यो कृष्णभीर : नयाँ ट्र्याक बनेसँगै पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

    राजदूत नियुक्तिको अन्तिम तयारी : २१ देशको नाम तयार, बालेन–रविबीच सहमति बाँकी

    समाचार

    त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

    त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

    गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

    गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑