• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ आश्विन १०, शनिबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

      त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

      एमालेमा कार्यदलको प्रतिवेदनमै विवाद, ओलीले नमानेपछि फेरि सचिवालय बैठक

      गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

      गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

      १८ दिनपछि खुल्यो कृष्णभीर : नयाँ ट्र्याक बनेसँगै पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

      राजदूत नियुक्तिको अन्तिम तयारी : २१ देशको नाम तयार, बालेन–रविबीच सहमति बाँकी

      सप्तकोशी उर्लिएपछि कोशी ब्यारेजका २३ ढोका खोलियो, तटीय क्षेत्रमा सतर्कता

      तीजमा पशुपतिनाथमा भक्तजनको भीड, बिहान १० बजेसम्म १८ हजारले गरे दर्शन

      वाणगंगामा बाढीले १२ जना फस्यो, सशस्त्र प्रहरीले गर्‍यो उद्धार

      गैँडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते, सबैलाई उपचारका लागि भरतपुर लगियो

      भरतपुरमा गुडिरहेको विद्युतीय कारमा अचानक आगलागी, एक जनाको जलेर मृत्यु

      तीन वर्षीया बालिका हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधारगृह पठाउन आदेश

      भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

      जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

    in
    आज: २०८३ आश्विन १०, शनिबार
    होमपेज /  मुख्य समाचार

    स्वाव संकलन गरेको १७ दिन बित्दा समेत पिसिआर रिपोर्ट आएन ।

  • थम्मन थापा
  • २०७७ अषाढ ४, बिहिबार (६ साल अघि)
  • ७९६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    थम्मन थापा असार ४ बागलुङ
    गलकोट नगरपालिकाका विभिन्न वडाका क्वारेन्टाइनमा रहेका नागरिकहरुको गत जेठ १३ देखि १८ गते सम्मका स्वाव संकलन गरेर पोखरा पठाइयो । स्वाव पठाएको १७ दिन बितिसक्दा पनि पीसीआर रिपोर्ट आएको छैन । रिपोर्ट नआउँदा क्वारेन्टाइनमा रहेका नागरिकहरु चिन्तित त बनेका छन् नै स्थानीय सरकारलाई समेत यसले चिन्ता बढाएको छ । गलकोट नगरपालिका बाट ८० जनाको स्वाव पोखरा स्थित स्वस्थ विज्ञान प्रतिषठानमा चेक जाँचको निम्ति पठाइएको हो ।

    फेसबुकमा पछ्याउनुहोस्

    लामो समय भई सक्दा पनि रिपोर्ट नआउनुले क्वारेन्टाइनमा रहेका नागरिकहरुलाई मानसिक रूपमा असर पुगेको र उनीहरूमा निराशा पैदा हुन थालेको भन्दै गलकोट नगरपालिकाले चिन्ता व्यक्त गरेको छ । दिनहुँ नगर भित्र छिमेकी मुलुक भारत बाट नागरिकहरु भित्रिने क्रम पनि बढेको छ । निर्माण गरिएका क्वारेन्टाइनहरु भरी भराउ छन् जसले गर्दा स्वास्थ्य सुरक्षा र व्यवस्थापकीय चुनाैती उत्तिकै थपिन थालेको छ । गलकोट नगरपालिकाले यो विषयमा सम्बन्धित निकायमा पहल गरिरहेको नगर प्रमुख भरत शर्मा गैरेले जानकारी दिए । हामीले पटक पटक यो विषयमा के भइरहेको छ भनेर बुझ्ने कोसिस गरेउ तर सम्बन्धित निकायबाट चित्त बुझ्दो जवाफ पाउन सकेनौं नगर प्रमुख गैरेको भनाई छ । यता नगरपालिकालाई क्वारेन्टाइनमा रहेका नागरिकका घर परिवार, आफन्त, सम्बन्धित वडाका जनप्रतिनिधि र क्वारेन्टाइन व्यवस्थापन समितीले दिनहुँ भेटेर हुन्छ या टेलिफोन मार्फत सोधपुछ गर्न थालेको नगर उपप्रमुख रेणुका काउचा मगरले बताइन् ।

    गलकोट नगरपालिकाका विभिन्न विद्यालयका क्वारेन्टाइनमा रहेका एक नागरिकले यतिका दिन विती सक्दा पनि सरकारले रिपोर्ट दिन नसक्नु आफैमा लज्जास्पद र दुःखद कुरा भएको गुनासो गरे, हामी त कतै हाम्रो सरकार नै छैन कि भन्ने अनुभूति गरिरहेका छौं । गलकोट नगरपालिका बाट केही दिन पहिले पुनः ७४ जनाको स्वभाव संकलन गरी पोखरा पठाइएको छ । लामो समय सम्म रिपोर्ट नआउँदा क्वारेन्टाइन अवधि स्वत लम्बिँदा स्थानिय तहमा खर्च समेत वृद्धि हुने देखिएको छ ।

    • #गलकोट नगरपालिका
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    मुख्य समाचार सम्बन्धि थप

    त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

    त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

    एमालेमा कार्यदलको प्रतिवेदनमै विवाद, ओलीले नमानेपछि फेरि सचिवालय बैठक

    गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

    गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

    १८ दिनपछि खुल्यो कृष्णभीर : नयाँ ट्र्याक बनेसँगै पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

    समाचार

    त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

    त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

    गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

    गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑