• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ आश्विन १०, शनिबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

      त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

      एमालेमा कार्यदलको प्रतिवेदनमै विवाद, ओलीले नमानेपछि फेरि सचिवालय बैठक

      गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

      गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

      १८ दिनपछि खुल्यो कृष्णभीर : नयाँ ट्र्याक बनेसँगै पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

      राजदूत नियुक्तिको अन्तिम तयारी : २१ देशको नाम तयार, बालेन–रविबीच सहमति बाँकी

      सप्तकोशी उर्लिएपछि कोशी ब्यारेजका २३ ढोका खोलियो, तटीय क्षेत्रमा सतर्कता

      तीजमा पशुपतिनाथमा भक्तजनको भीड, बिहान १० बजेसम्म १८ हजारले गरे दर्शन

      वाणगंगामा बाढीले १२ जना फस्यो, सशस्त्र प्रहरीले गर्‍यो उद्धार

      गैँडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते, सबैलाई उपचारका लागि भरतपुर लगियो

      भरतपुरमा गुडिरहेको विद्युतीय कारमा अचानक आगलागी, एक जनाको जलेर मृत्यु

      तीन वर्षीया बालिका हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधारगृह पठाउन आदेश

      भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

      जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

    in
    आज: २०८३ आश्विन १०, शनिबार
    होमपेज /  फोटो ग्यालरी

    नयाँ नक्साको स्वागतमा फर्साटिकरमा दिप प्रज्ज्वल-(फोटा सहित )

  • अर्जुन खत्री
  • २०७७ जेष्ठ ३१, शनिबार (६ साल अघि)
  • २५४५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १८ मिनेट
  • फाईल तस्विर

    अर्जुन खत्री-फर्साटिकर रुपन्देही – जेठ ३१ – कालापानी लिपुलेख र लिम्पियाधुरा समाबेश भएको नेपालको नयाँ नक्सा संविधान संशोधनमार्फत संघिय संसदबाट पारित भएसङ्गै रुपन्देहीको शुद्धोधन ४ फर्साटिकरमा नयाँ नक्साको स्वागत र खुशीयालिमा दीपप्रज्जवल गरिएको छ। फर्साटिकर चोकमा राष्ट्रिय झन्डासहित एकता समृद्धि राष्ट्रिय अखण्डता लेखी नेपालको नक्सा बनाएर दिपावली गरिएको हो। शुद्धोधन गाउँपालिकाको आयोजनमा भएको दीपप्रज्जवलनमा प्रदेश न.५ प्रदेशसभा सदस्यद्वय तुलसी चौधरी,पुस्पा चौधरी, शुद्धोधन गाउँपालिका अध्यक्ष किसुनचन्द चौधरी, नेकपा शुद्धोधन अध्यक्ष नरबहादुर घर्ती, नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं ३ ख का क्षेत्रिय सचिव केशब अधिकारले बोल्दै भारतले अतिक्रमण गरेको भुमी लिपुलेख,लिम्पियाधुरा र कालापानी नेपालले नयाँ नक्सामा समाबेश गरि संघीय संसदबाट सर्वसम्मतले पारित गरेको आजको दिन नेपालको ऐतिहासिक दिन भएकाले नया नक्सा जारी गरि पारित गराएमा सरकारलाई धन्यवाद दिदै अब भुमी प्राप्तिका लागि सरकारले पहलकदमी चाल्नुपर्नेमा जोड दिनुभएको थियो।

    फेसबुकमा पछ्याउनुहोस्

     

    दीपप्रज्जवलमा शुद्धोधन गाउँपालिका अध्यक्ष किसुनचन्द चौधरीको अध्यक्षता, प्रदेश सांसद तुलसी चौधरीको प्रमुख आतिथ्यता ,प्रदेश सांसद पुष्पा चौधरीको विशिष्ट आतिथ्यता रहेको कार्यक्रमको सञ्चालन शुद्धोधन गाउँपालिका प्रवक्ता एंव वडा न.४ वडाअध्यक्ष राजेन्द्र कडेलले गर्नुभएको थियो भने दीपप्रज्जवलनमा अन्य जनप्रतिनिधि,विभिन्न पार्टीका प्रतिनिधि,फर्साटिकर व्यापार संघका प्रतिनिधि,इन्सेक शुद्धोधनका प्रतिनिधि,स्थानीय युवाहरु लगायत सहभागी भइ खुशियाली मनाएका थिए ।

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    फोटो ग्यालरी सम्बन्धि थप

    त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

    त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

    एमालेमा कार्यदलको प्रतिवेदनमै विवाद, ओलीले नमानेपछि फेरि सचिवालय बैठक

    गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

    गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

    १८ दिनपछि खुल्यो कृष्णभीर : नयाँ ट्र्याक बनेसँगै पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

    समाचार

    त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

    त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

    गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

    गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑