चितवन – नारायणगढ–मुग्लिन सडकमा पहिरो रो’क्ने काम अ’न्तिम चरणमा पुगेको छ । अहिलेसम्म ८४ प्रतिशत काम स’म्पन्न भएको नारायणगढ–मुग्लिन सडक आ’योजनाले जानकारी दिएको छ ।लकडाउनले डेढ महिना रो’किएको काम पुनः तीव्’र पारिएको हो । “अहिले ध’माधम काम भइरहेको छ”, आ’योजनाका सूचना अधिकारी इञ्जीनियर शिव खनालले भन्नुभयो, “असार मसान्तसम्म काम सम्पन्न हुन्छ ।” उहाँले कामदारको स’मस्या भए पनि स्था’नीयस्तरबाट व्यवस्थापन गरेर कामलाई नि’रन्तरता दिएको बताउनुभयो ।
उहाँका अनुसार सडकखण्डको नौ ठाउँमा पहिरो रो’क्नका लागि तार, र’डलगायतका सामग्री प्रयोग गरिएको छ । स’डकखण्डको १५ किलो, १८ किलो, घु’माउने, भा’लुढुङ्गा, जलवीरे, चारकिलो, टो’पेखोला र कालिखोला नजिक पहिरो रो’कथामको काम भइरहेको खनालले बताउनुभयो ।नयाँ प्रविधिको उ’च्चतम प्रयोग गरेर ‘र’कनेटिङ’, ‘बो’ल्टिङ’ र ‘बा’यो इ’ञ्जीनियरिङ’ प्रविधिबाट पहिरो रोकथामको काम भइरहेको उहाँले जानकारी दिनुभयो । निर्माण कम्पनीले ३० हजार वर्गमिटर क्षेत्रमा पहिरो रो’कथामको काम गर्नेछ ।