• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७८ बैशाख ८, बुधबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • भिडियो
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      कुशलले बनाए विश्वकीर्तिमान, नेदरल्याण्ड बिरुद्ध नेपालको किर्तिमानी योगफल

      १४ घण्टा अघि

      विद्दुतिय तारबाट आगलागी लाखौंको क्षति

      १४ घण्टा अघि

      कपिलवस्तु दुर्घटना अपडेट : गम्भीर घाइते एक जनाको बुटवलमा मृत्यु

      १४ घण्टा अघि

      प्रकाश सुवेदीको ‘ग्ल्यामर गफ’ र ‘रजतपट’ कार्यक्रम बन्द

      २१ घण्टा अघि

      लाइसेन्सको परीक्षा उत्तीर्ण गरेका चालकलाई १ वर्षका लागि परीक्षणकालीन लाइसेन्स दिने तयारी

      २२ घण्टा अघि

      विवाहमा २५ जना भन्दा बढी सहभागी हुन नपाउने

      २२ घण्टा अघि

      पोखरामा एक बृद्धाको १ लाख चोरी गर्ने भारतीय महिला पक्राउ

      २२ घण्टा अघि

      एकीकृत कृषि तथा पशुपन्छि विकास कार्यालय खलंगाको एक स्वास्थ्य अबधारणा गाेष्ठि सम्पन्न

      १ दिन अघि

      तानसेन १० तेल्घाका महिलाहरूलाई एक हप्ते झाेला बनाउने तालिम प्रदान

      १ दिन अघि

      नवलपरासीमा पेस्तोल सहित युवक पक्राउ

      १ दिन अघि

      ज स पा लुम्बिनी प्रदेशका ४ जना नेता मन्त्री बनेका लाई स्पष्टीकरण

      १ दिन अघि

      समिक्षा अधिकारी र केहरसिंह प्यासीको स्वरमा मधेशमा मैना सार्वजनिक(भिडियो हेर्नुहोस)

      १ दिन अघि

      अब सार्वजनिक स्थानमा ५ जना भन्दा बढी जम्मा हुन नपाइने

      १ दिन अघि

      पश्चिम नवलपरासी को मालपोतका एक कर्मचारीमा कोरोना पुष्टि, सेवा सेवा बन्द

      १ दिन अघि

      लेखाशाखा प्रमुख माथि वडा अध्यक्ष देवानन्द शुक्ला ले गरे हातपात

      १ दिन अघि
    in
    आज: २०७८ बैशाख ८, बुधबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / जीवनशैली

    अन्तरजातीय विवाह गरेकै कारण अहिलेसम्म घरजान पाएको छैन ।

  • २०७७ जेष्ठ २३, शुक्रबार (१० महिना अघि)
  • ६०३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    काठमाडौं २३ जेठ – विगत पाँच बर्ष अगाडि रेडियो धादिङको स्टुडियोबाट कार्यक्रम सञ्चालन गरिरहेकी सुनितासँग अन्तर्वार्ता दिन जाने क्रममा अमृत सँग चिनजान भएपछि बिस्तारै झांगिएको प्रेम सम्बन्ध अन्तत विवाहमा परिणत भयो , तर अन्तरजातीय प्रेम विवाह गरेकै कारण अमृत सापकोटा र सुनिता बगदाश अहिलेसम्म घर जान नपाएको गुनासो पोख्छन् ।

    फेसबुकमा पछ्याउनुहोस्

    अन्तरजातीय विवाहको कारणले गाउँलेसँग डराएर अहिलेसम्म गाउँ नफर्किएका अमृत र सुनिता विवाह पश्चात् डेरा गरेर बसिरहेका छन् । सुनिता भन्छिन् : ‘घरजाने ठूलो रहर छ तर के गर्नु अझैपनि समाजको डर लाग्छ ।” उनिहरुको साथमा एक सन्तान पनि छ ।

    अमृत सापकोटा गायक हुन्, उनी पहिल्यैदेखि गीतसंगीतमा लागेपनि पछिल्लोसमय भाइरल भएकी बाल गायिका कमला घिमिरेलाई मिडिया सम्म ल्याएपछि चिरपरिचित बनेका हुन् । त्यस्तै सुनिता बगदाश सञ्चारकर्मी हुन्, सुनिताले विवाह अगाडि देखिनै रेडियो धादिङ १०६ मेगाहर्जमा लोकदोहोरी विशेष कार्यक्रम संचालन गर्थिन, पछिल्लो समय उनिपनि दोहोरी गायिका बनिसकेकी छिन् ।

    पछिल्लोसमय उनिहरुको विभिन्न युट्युब अनलाइनमा रमाइलो दोहोरीहरु सुन्न पाइन्छ , अमृत र सुनिताले एल्बम समेत निकालिसकेका छन् ।
    (अमृत सापकोटा)
    बिगत लामो समय देखि चर्चामा आयका गायक अमृत सापकोटा को पनि आफ्नै छुट्टै कथा अनि ब्यथा रहेछ । कमला घिमिरेलाइ मिडियामा ल्याउने पनि उनै हुन । अझ भन्ने हो भने चिया छानेको बोलको गितबाट भाइरल हुन पुगेका भन्न सुहाउछ । विभिन्न लाइब दोहोरी हरुमा पनि सहभागी हुँदै आयका छन गायक अमृत सापकोटा ।

    उनकी श्रीमति पनि गित गाउनमा एकदमै रुचि राख्ने हुन । गायक अमृत र उनकी श्रीमति सुनिता को पनि प्रत्यक्ष लाइब दोहोरी युटुबमा पाउन सकिन्छ । त्यस्तै अहिले समाजमा घटिरहेको घटनाहरुले सिङ्गो देशनै त्रास अनि दुखी छ । जेठ १० गते बेलुका रुकुममा भयको दर्दनाक घटना पछि देशनै शोकमा डुबेको छ ।

    गायक अमृत सापकोटाकी श्रीमति भने दलित हुन । अहिले सम्म अमृतले आफ्नो घर प्रबेश गरायका छैनन किन भने भोलि समाजले नै गाउँ निकाला पो गर्ने हो कि भन्ने डर त्रास मन भरी छ । गह भरी आँसु पार्दै भन्छिन कर्म घर जाने रहर त कति छ कति तर यहाँ जातभातले कुरा नमिल्ने रहेछ भन्छिन अमृतकी श्रीमति।

    • #अन्तरजातीय विवाह
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई butwaldainik@gmail.com मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    जीवनशैली सम्बन्धि थप

    कुशलले बनाए विश्वकीर्तिमान, नेदरल्याण्ड बिरुद्ध नेपालको किर्तिमानी योगफल

    विद्दुतिय तारबाट आगलागी लाखौंको क्षति

    कपिलवस्तु दुर्घटना अपडेट : गम्भीर घाइते एक जनाको बुटवलमा मृत्यु

    प्रकाश सुवेदीको ‘ग्ल्यामर गफ’ र ‘रजतपट’ कार्यक्रम बन्द

    लाइसेन्सको परीक्षा उत्तीर्ण गरेका चालकलाई १ वर्षका लागि परीक्षणकालीन लाइसेन्स दिने तयारी

    विवाहमा २५ जना भन्दा बढी सहभागी हुन नपाउने

    समाचार

    कुशलले बनाए विश्वकीर्तिमान, नेदरल्याण्ड बिरुद्ध नेपालको किर्तिमानी योगफल

    विद्दुतिय तारबाट आगलागी लाखौंको क्षति

    कपिलवस्तु दुर्घटना अपडेट : गम्भीर घाइते एक जनाको बुटवलमा मृत्यु

    प्रकाश सुवेदीको ‘ग्ल्यामर गफ’ र ‘रजतपट’ कार्यक्रम बन्द

    बुटवल दैनिक बिशेष

    पर्वत रुपन्देही सेवा समाजको शुभकामना आदानप्रदान तथा क्यालेन्डर बिमोचन कार्यक्रम सम्पन्न

    बुटवलमा २ जना कोरोना संक्रमितको मृत्यु

    सामूदायिक विद्यालय सुधारमा तिलोत्तमाको पहल ,६ वटा विद्यालयलाई गाडी वितरण

    पोखरेलको जितसँगै रुपन्देहीमा दुई दशकपछि पायाे प्रेस युनियनले अध्यक्ष

    अत्यधिक पढिएका खबरहरु
    १.

    बुटवलमा हत्या गरि सुटकेशमा शव राखेर बागलुङ पुर्याउने पक्राउ ।

  • २०७८ बैशाख ३, शुक्रबार
  • २३५३५ पाठक संख्या
  • २.

    गर्भमा छोरी छ कि छोरा सजिलै पत्ता लगाउने तरिका हेर्नुहोस्

  • २०७७ जेष्ठ ४, आईतबार
  • २२९२८ पाठक संख्या
  • ३.

    नयाँ वर्षको दिन दुखद खबर ,प्रशासकिय अधिकृत श्याम न्यौपाने सहित ३ जनाको मृत्यु

  • २०७८ बैशाख १, बुधबार
  • ३७०७ पाठक संख्या
  • ४.

    बुटवल शान्तिचोकमा सवारी दुर्घटना, १ जनाको मृत्यु

  • २०७७ माघ २८, बुधबार
  • ३२५४ पाठक संख्या
  • ५.

    तिलोत्तमा मा रहेको प्यारामाउण्ट बोडिङ्ङ स्कुलमा नेपाल विद्यार्थी संघले लगायो ताला ..

  • २०७७ अषाढ २२, सोमबार
  • २८२५ पाठक संख्या
  • ६.

    शारीरिक सम्पर्क बाट कोरोना सर्छ या सर्दैन ?

  • २०७७ जेष्ठ १, बिहिबार
  • २७६५ पाठक संख्या
  • हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित यस संस्था बुटवल दैनिक डट कम '' तथ्य सहितको सत्य खबर '' भन्ने मुल नाराका साथ् खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दै साथै मनोरन्जन पक्षलाई समेत यसै मिडियाले समाबेश गर्दै अघि बढिरहेको छ र बढ्ने छ ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.comकम्पनी दर्ता न.:२६१५०१ /०७७/७८ सूचना तथा प्रसारण विभाग दर्ता न.: २५९७/०७७-०७८ प्रेस काउन्सिल दर्ता न.: ११७८/०७७/७८इमेल: butwaldainik@gmail.comफोन.: ०७१ - ५४१५३३ , विज्ञापन- ९८६७१०२७२९

    हाम्रो टीम

    संचालक / प्रधान सम्पादक :- मोहन के सी

    संचालक / व्यवस्थापाक :- विवश विष्ट

    सह-सम्पादक :- सिर्जना मर्सांगी मगर

    बजार प्रमुख :- सन्दीप थापा क्षेत्री

    संवाददाता :- नगेन्द्र के सी ,अर्जुन खत्री ,मुना अधिकारी ,मिलन पंगेनी , धनीराम कोरी , ज्ञानेश्वर शहानी , दिपेन्द्र परियार बासुदेव पोख्रेल ,मिलन तरामु ,प्रिया अधिकारी

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑