• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ आश्विन १०, शनिबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

      त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

      एमालेमा कार्यदलको प्रतिवेदनमै विवाद, ओलीले नमानेपछि फेरि सचिवालय बैठक

      गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

      गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

      १८ दिनपछि खुल्यो कृष्णभीर : नयाँ ट्र्याक बनेसँगै पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

      राजदूत नियुक्तिको अन्तिम तयारी : २१ देशको नाम तयार, बालेन–रविबीच सहमति बाँकी

      सप्तकोशी उर्लिएपछि कोशी ब्यारेजका २३ ढोका खोलियो, तटीय क्षेत्रमा सतर्कता

      तीजमा पशुपतिनाथमा भक्तजनको भीड, बिहान १० बजेसम्म १८ हजारले गरे दर्शन

      वाणगंगामा बाढीले १२ जना फस्यो, सशस्त्र प्रहरीले गर्‍यो उद्धार

      गैँडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते, सबैलाई उपचारका लागि भरतपुर लगियो

      भरतपुरमा गुडिरहेको विद्युतीय कारमा अचानक आगलागी, एक जनाको जलेर मृत्यु

      तीन वर्षीया बालिका हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधारगृह पठाउन आदेश

      भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

      जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

    in
    आज: २०८३ आश्विन १०, शनिबार
    होमपेज /  मुख्य समाचार

    कोरोना परिक्षणको दायरा नबढाउँदा संक्रमणको जोखिम उच्च स्थानिय त्रसित ।

  • थम्मन थापा
  • २०७७ जेष्ठ २२, बिहिबार (६ साल अघि)
  • ११८३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    बागलुङ जेठ २२
    २ जना संक्रमित निको भएर घर फर्के पछि जिल्लामा अवस्था सामान्य नै थियो । विस्तारै छिमेकी मुलुक भारत बाट अहिले दिनहुँ सयौंको संख्यामा जिल्ला भित्रिने क्रम बढ्दो छ । देशभर अहिले अधिकांश कोरोना संक्रमित भारत बाट नै आएका नागरिकमा बढी मात्रामा पाइएको छ । सरकारले कोरोना परिक्षणको दायरा प्रर्याप्त मात्रामा बढाउन सकेको छैन । पछिल्लो समय जिल्लामा भारतबाट आएका करिव ११ सय जनाको स्वाव परिक्षण गर्न बाँकी रहेको छ ।

    फेसबुकमा पछ्याउनुहोस्

    विश्वभर माहामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण र जारी लकडाउनको अवस्थामा पनि भारतका विभिन्न स्थानबाट आएका नागरिकहरु स्थानिय तहले निर्माण गरेका क्वारेन्टाइनमा बसिरहेका छन् । क्वारेन्टाइनमा रहेका करिव १ हजार १ सय जनाको स्वाव संकलन र परिक्षण गर्न बाँकी छ । भारतबाट आएर स्थानिय तहले निर्माण गरेको क्वारेन्टाइनमा बसेका १ हजार ३ सय बढि नागरिकहरुमध्ये करिव २ सय जनाको मात्र स्वाव संकलन गरिएको र बाँकी ११ सयको हाराहारीमा रहेकाहरुको स्वाव संकलन र परिक्षण बाँकी रहेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिनुभयो । स्वाव संकलन गरिएका २ सय जनाको पिसिआर परीक्षणका लागि पोखरा पठाइएको भएपनि रिपोर्ट भने आउन ढिलाइ भएको उहाँको भनाई छ ।

    भारतवाट आउने क्रम बढिरहेको अवस्थामा जिल्लामा व्यवस्थित क्वारेन्टाइन नहुँदा दैनिक कोरोना संक्रमणको जोखिम बढ्दै गएको उहाँले बताउनुभयो । गण्डकी प्रदेशका ११ जिल्ला मध्ये अधिकांश जिल्लामा कोरोना संक्रमण देखिन थालेपछि पिसिआर रिपोर्टका लागि २ देखि ४ दिनसम्म प्रतिक्षा गर्नुपर्ने अवस्था आउन थालेको धौलागिरी अस्पतालले जनाएको छ । यता जिल्लामा कोरोना संक्रमित बढे सँगै स्थानीयमा त्रास समेत बढ्न थालेको छ । जिल्ला भर कोरोना संक्रमणको संख्या वृद्धि भए पछि अहिले आइसोलेशन कक्षको समेत समस्या भएको छ । सरकारले स्थानिय तहमा आइसोलेशन कक्ष निर्माण गर्न रणनीति गरेको भन्दै स्थानीय तहले गुनासो समेत गर्न थालेका छन् ।

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    मुख्य समाचार सम्बन्धि थप

    त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

    त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

    एमालेमा कार्यदलको प्रतिवेदनमै विवाद, ओलीले नमानेपछि फेरि सचिवालय बैठक

    गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

    गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

    १८ दिनपछि खुल्यो कृष्णभीर : नयाँ ट्र्याक बनेसँगै पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

    समाचार

    त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

    त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

    गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

    गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑