• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र २५, बिहिबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      तीन वर्षीया बालिका हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधारगृह पठाउन आदेश

      भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

      जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

      भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

      थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

      विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

      त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

      त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

      तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

      नुवाकोटमा बाढीको भयावह दृश्य, एउटै घरबाट २४ शव बरामद

      कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग ठप्प, काठमाडौं आउजाउका लागि वैकल्पिक मार्ग तोकियो

      भोटेकोशीमा पानीको बहाव बढेपछि प्रशासनको चेतावनी, नदी किनारमा उच्च सतर्कता अपनाउन आग्रह

      रसुवा बाढी : ६१६ जनाको शव फेला, २ हजार ३०१ जनाको उद्धार

      बाढीपीडितका लागि सहयोगको ओइरो, दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामा १ अर्ब ९१ करोडभन्दा बढी जम्मा

      भोटेकोशी बाढी प्रभावितको उद्धारका लागि प्रधानमन्त्री बालेनको आपत्कालीन बैठक, सुरक्षा निकाय परिचालन

    in
    आज: २०८३ भाद्र २५, बिहिबार
    होमपेज /  अन्तराष्ट्रिय

    नेपाल फर्कन चाहनेहरुको लागि नेपाली दुतावास दुबईको खुसीको खबर

  • बुटवल दैनिक
  • २०७७ जेष्ठ २२, बिहिबार (६ साल अघि)
  • १७७३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    युएई, २२ जेठ – युएईस्थित नेपाली दूतावासले एकपटक भरिसकेको फारम दोश्रोपटक नभर्न सबैमा अनुरोध गरेको छ। दूतावासको वेभसाइट र फेसबुक पेजबाट रजिष्ट्रेसन फारम दूतावासमा प्राप्त भएको जारी सूचनामा जनाइएको छ।

    फेसबुकमा पछ्याउनुहोस्

    एकपटक भरिसकेको फारम पुनः पेश गर्न नसकिने भएकोले एकपटक भरिसकेपछि ढुक्क रहन दूतावासले अनुरोध गरेको हो । थप विवरण आवश्यकता भएमा सम्बन्धित ब्यक्तिले भरेको फारमको आधारमा टेलिफोन वा इमेलमार्फत माग गरिने दूतावास अबुधावीले जनाएको छ।

    नेपाल सरकार मन्त्रिपरिषद्ले हालै नेपाली नागरिकहरुलाई स्वदेश फर्कन सहजिकरण गर्ने सम्बन्धि कार्यविधि स्वीकृत भई विदेशमा रहेका नेपालीहरुलाई प्राथमिकताका आधारमा क्रमशः नेपाल लैजाने तयारी गरिरहेकोले उडानको मिति र तालिका प्राप्त हुनासाथ सबैलाई जानकारी गराउने दूतावासले जनाएको छ।

    नेपाल जानुअधि गरिने कोभिड–१९ परिक्षणको लागि युएई सरकारसँग दूतावासले समन्वय गरि मिति, समय र स्थानबारे उपयुक्त समयमा जानकारी गराउने सूचनामा उल्लेख गरिएको छ। विभिन्न खाले भिसाको म्याद सकिएको हकमा कुनै चिन्ता नलिन अनुरोध गर्दै दूतावासले युएई सरकारले गत मार्च १ भन्दा पहिले भिसा सकिएको हकमा जुन १ बाट लागू हुनेगरि ३ महिनाभित्र स्वदेश फर्किएमा जरिवाना मिनाहा र मार्च १ पछि भिसाको म्याद सकिएको आप्रवासीको हकमा आगामी डिसेम्बर २०२० सम्मका लागि स्वतः नविकरण हुने र उडान नहुन्जेलका लागि पीडित नेपाली नागरिकहरुलाई बिगतका दिनहरु जस्तै गैरआवासीय नेपाली संघ (एनआरएनए) र नेपाली समाज युएईको सहकार्यमा राहत वितरण गरिने दूतावासले जनाएको छ।

    दूतावासमा टेलिफोन, इमेल, फेसबुक पेज मार्फत गुनासा र जिज्ञासा निरन्तर प्राप्त भइरहेको, इमेल टेलिफोन सम्पर्क चाप निकै भएकोले त्यसलाई थप व्यवस्थित बनाउन थप टेलिफोन नम्बर उपलब्ध गराएको दूतावासको सूचनामा उल्लेख छ । सूचनामा बिभिन्न समस्यामा परेका नेपाली नागरिकहरुको लागि छुट्टाछुट्टै टेलिफोन नम्बर, तल उल्लेखित ब्यक्ति र इमेलमा सम्पर्क गर्न दूतावास युएईले अनुरोध गरेको छ ।

    • #नेपाली दुतावास युएई
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    अन्तराष्ट्रिय सम्बन्धि थप

    तीन वर्षीया बालिका हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधारगृह पठाउन आदेश

    भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

    जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

    भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

    थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

    विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

    समाचार

    तीन वर्षीया बालिका हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधारगृह पठाउन आदेश

    भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

    जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

    भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑