• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र २६, शुक्रबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      भरतपुरमा गुडिरहेको विद्युतीय कारमा अचानक आगलागी, एक जनाको जलेर मृत्यु

      तीन वर्षीया बालिका हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधारगृह पठाउन आदेश

      भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

      जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

      भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

      थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

      विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

      त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

      त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

      तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

      नुवाकोटमा बाढीको भयावह दृश्य, एउटै घरबाट २४ शव बरामद

      कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग ठप्प, काठमाडौं आउजाउका लागि वैकल्पिक मार्ग तोकियो

      भोटेकोशीमा पानीको बहाव बढेपछि प्रशासनको चेतावनी, नदी किनारमा उच्च सतर्कता अपनाउन आग्रह

      रसुवा बाढी : ६१६ जनाको शव फेला, २ हजार ३०१ जनाको उद्धार

      बाढीपीडितका लागि सहयोगको ओइरो, दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामा १ अर्ब ९१ करोडभन्दा बढी जम्मा

    in
    आज: २०८३ भाद्र २६, शुक्रबार
    होमपेज /  समाचार

    नवराजको घरमा गएर एक साता बसेको भनिएका उनै युवतीका भाई लक्ष्मण मल्ल पहिलो पटक मिडियामा

  • बुटवल दैनिक
  • २०७७ जेष्ठ १७, शनिबार (६ साल अघि)
  • १६५४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    काठमाडौं – नवराजको प्रेमिका भनिएकी युवती र उनको परिवार अहिले अनुसन्धानको लागि प्रहरी हिरासतमा छन् । आफ्नो प्रेमिकालाई वेहुली बनाउन भन्दै साथी लिएर गएको भनिएका नवराज मृत फेला परेका छन् । सो घटनामा अनुसन्धानका लागि २० जनालाई नियन्त्रणमा राखेको छ । नवराजको घरमा गएर एक साता बसेको भनिएका उनै युवतीका भाई लक्ष्मण मल्ल सार्वजनिक भएका छन् । उनले सो घटनाका धेरै कुरा खुलाएका छन् ।

    फेसबुकमा पछ्याउनुहोस्

    नवराजको घरमा गएको स्वीकार गरेका उनले नवराजले बोलाएकै कारण आफु उनको घरमा गएको बताएका छन् । उनले नवराजसंग आफ्नो पनि फेसवुकवाट नै चिनजान भएको र उनले तिमी आउ म जाजरकोट घुमाइदिन्छु भनेर बोलाएका कारण आफु गएको बताए । भर्खर परिक्षा सकिएको थियो, त्यो बेलामा आउ म घुमाइदिन्छु भनेर बोलाए पछि म गएको हुँ उनले भने, मलाई दिदीसंग सम्बन्ध छ भन्ने कुरा आफुलाई थाहा नभएको बताएका छन् ।

    उनले आफुले भिनाजु भनेर सम्बोधन नगरेको बताएका छन् । फेसवुकमा भिनाजु भनेर कमेन्ट गरेका छन् भन्ने कुरा आएको छ भनेर सुनाउँदा उनले त्यो कुरा गलत भएको बताएका छन् । विवाह नभएको मानिसलाई कसैले भिनाजु भन्छ, त्यो कुरा झुट हो, उनले भने मैले दाजु भन्थे । उनले आफ्नो दिदीसंग सम्बन्ध छ भन्ने कुरा लकडाउन पछि मात्र थाहा पाएको बताएका छन् । नवराजको परिवारले युवतीको भाईले भिनाजु भन्ने गरेको छ भनेर गरेको दावीको पनि उनले खण्डन गरेका छन् । उनले दाजु भनेर गएको हुँ भिनाजु भनेको छैन, दिदीसंग लभ थियो भन्ने पनि थाहा थिएन । लकडाउनको बेलामा मात्र थाहा पाएको थिए ।

    उनले घरमा आएर उनीहरुले घरमा ढुंगाले हानेको बताएका छन् । दिदीको कोठा अगाडी उभिएर उनीहरुले ढुंगाले हानेको बताए । सात दिन सम्म नवराजको घरमा जाँदा उनले नसा प्रयोग गरेको आफुले देखेको बताए । मलाई पनि खाउ भनेर भनेका थिए, तर मैले खाइन । खै के हो औषधी भन्थे, टाउको दुख्यो भने खान्थे , कतै झगडा भयो भने ह्वार्रै जान्थे त्यस्तो प्रकारका थिए, उनले भने मलाई त्यो कुरा मन परेन । मैले त्यो कुरा थाहा पाएपछि दिदीलाई सुनाएको बताए ।

    मैले दिदीलाई यस्तो केटासंग किन लभ गर्छेस् भनेर सोधेपछि मलाई यस्तो कुरा थाहा थिएन । अहिले मेरो सम्बन्ध उसंग छैन भनेर दिदीले आफुसंग भनेको उनले बताए । उनले वाराही मेला लागेको बेलामा नवराजसंग होइन, नवराजको बहिनी एसइइ दिने बेलामा पुजा भन्नेसंग गएर बसेको मलाई थाहा छ, नवराजको घरमा गएको मलाई थाहा छैन । उनले आफु नवराजको घरमा जाँदा आफुलाई बाबु किन आएको तिमी भनेर सोधेको पनि बताए । उनले सोध्दा दाईले घुमाइदिन्छु भनेर बोलाउनु भयो त्यही भएर आएको हुँ भनेर आफुले भनेको बताएका छन् ।

    आफुले नवराजको घरमा गएको भनेर सुनाएपछि दिदीले आफुलाई गाली गरेको पनि बताएका छन् । आफु नवराजको घरमा जानु अघि नै दुई जना बिचको सम्बन्ध सकिइसकेको खुलासा पनि उनले गरेका छन् ।

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    भरतपुरमा गुडिरहेको विद्युतीय कारमा अचानक आगलागी, एक जनाको जलेर मृत्यु

    तीन वर्षीया बालिका हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधारगृह पठाउन आदेश

    भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

    जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

    भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

    थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

    समाचार

    भरतपुरमा गुडिरहेको विद्युतीय कारमा अचानक आगलागी, एक जनाको जलेर मृत्यु

    तीन वर्षीया बालिका हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधारगृह पठाउन आदेश

    भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

    जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑