• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७७ फागुन १९, बुधबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • भिडियो
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      वरिष्ठ पत्रकार तथा अधिवक्ता बालकृष्ण चापागाईंलाई विद्यावारिधि उपाधि

      २ घण्टा अघि

      पाल्हिनन्दन र रामग्राम सिमाना जाेड्ने झरहि खाेलामा एक बृद्ध मृत फेला

      २ घण्टा अघि

      गैडहवामा तेस्रो राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता सुरु

      २ घण्टा अघि

      सैनामैनामा सञ्चालित कृषक पाठशालाले तरकारी उत्पादनमा बृद्धि

      ३ घण्टा अघि

      शसस्त्र प्रहरी नवलपरासीको मिलेमतोमा तस्करी

      ३ घण्टा अघि

      नेपालमा ओपो एफ१९प्रो चाँडै सार्वजनिक गरिने

      ६ घण्टा अघि

      सेयर बजारमा भारी गिरावट

      ६ घण्टा अघि

      सेयर बजार घट्दा यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

      ६ घण्टा अघि

      गुल्मीमा गएराति चोरहरुले सात घर फोरेर गरे चोरी

      ८ घण्टा अघि

      गुल्मीमा एक मृत पुरुषको शव फेला

      ८ घण्टा अघि

      गुल्मीको सदरमुकाम तम्घास बजार बाटै बोलेरो जिप चोरी

      ९ घण्टा अघि

      मुस्लिम समुदायको समावेशिता देशको उच्च पदमा समेत गराउनु पर्ने : प्रवक्ता अकरम पठान

      १० घण्टा अघि

      शीर्ष नेताबाहेक नेकपाका सबै सांसदलाई छलफलमा बस्‍न जनार्दन शर्माको अपिल

      १२ घण्टा अघि

      आफ्नै तीन महिने छोराको हत्या गरेको अभियोगमा चन्द पक्राउ

      १२ घण्टा अघि

      सडक पार गर्दै गरेकी छात्राको मृत्यु

      १२ घण्टा अघि
    in
    आज: २०७७ फागुन १९, बुधबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / मुख्य समाचार

    ४८ घण्टे चेतावनीपछि भारतीय पक्ष पछि हट्यो,यो नेपाल र नेपालीको जित हो

  • बुटवल दैनिक
  • २०७७ जेष्ठ १६, शुक्रबार (९ महिना अघि)
  • ३२३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    रौतहट, १६ जेठ- स्थानीयको लगातारको प्रतिकार र प्रशासनको कडा चे तावनीपछि रौतहटको ईशनाथ नगरपालिका वडा नम्बर १ स्थित बन्जरहामा दशगजा मिचेर भारतले निमार्ण गरेको बाँधको मिचेको भूभाग आफैले भत्काउन सुरू गरेको छ । भारतले बलमिच्याई गरेर दशगजा मिचेर बाँध बनाइरहेपछि स्थानीयले आफै जागेर सो कार्यको प्रतिकार गर्दै बाँध निर्माण कार्य रोकाएका थिए । त्यस लगतै प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे सहितको सुरक्षा प्रमुखहरुको टोलीले सो क्षेत्र अनुगमन गरेर भारतले एकतर्फी रुपमा निमार्ण गरिरहेको सो बाँधले दशगजा मिचेको प्रमाणित गरेको थियो ।

    ४८ घण्टे चेतावनीपछि भारतीय पक्ष पछि ह ट्यो
    नेपाली सर्वेयरहरुले नाप्दाखेरी बाँध निर्माण गर्ने क्रममा भारतले केही ठाउँमा दशगजा मि चेको पाइएकाले सो मिचिएको भाग भ त्काउन भारतीय पक्षलाई प्रमुख जिल्ला अधिकारी घिमिरे ४८ घण्टाको समय दिनुभएको थियो । टोलीले अनुगमन गरेको छ ।

    समय दिएको ४८ घण्टा बित्न नपाउँदै भारतीय पक्षले बुधबारदेखि दशगजा मि चिएको क्षेत्रको बाँधको भागहरु भत्काउन सुरु गरेको स्थानीय आलोक सोनीले जानकारी दिनभयो ।उहाँका अनुसार भारतले बाँध बनाउने क्रममा राखेको वालुवाले भरेको वोराहरु स्काभेटर प्रयोग गरेर हटाउँदै गएको छ भने सो क्षेत्रमा भरेको माटो पनि खाली गर्दै गइरहेको छ । सो कार्यको अनुगमन सिमा सुरक्षामा खटिएको सशस्त्र प्रहरीले गरेको उहाँले जानकारी दिनुभयो ।

    यो नेपाल र नेपाली जित हो : स्थानीयवासी
    भारतले आफैले दशगजा मिचिएको क्षेत्रको बाँध ह टाउन सुरु गरेकोमा निकै खुसी लागेको सो नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष विगु साहले बताउनुभयो । उहाँले सबैको सहयोगबाट भारत पछाडि हटेको भन्दै यो नेपाल र नेपालीको जित भएको बताउनुभयो । उहाँले भारतले आफ्नो सम्झौता तोडेर कुनैपनि बेला फेरि दशगजा मिचेर बाँध बनाउन सुरुगर्न सक्नेभन्दै सबै सचेत रहनुपर्ने धारणा राख्नुभयो । ‘यो हामी सबै नेपालीको जित हो’ उहाँले भन्नुभयो, ‘तर भारतको पूरै भर पर्न सकिदैन् त्यसैले हामीले निरन्तर अनुगमन र सचेत हुनुपर्छ ।’

    उहाँले भारतले दशगजा मि चिएको क्षेत्र भत्काउन सुरु गरेपनि सो बाँधकै कारण डुबान हुने हुनाले वर्षाको पानी निकासको लागि बाँधमा निकास राख्नुपर्नेमा जोड दिनुभयो । उहाँले भारतले भ त्काउन सुरु गरेपनि गतिभने निकै सुस्त रहेकाले आशंका जारी रहेको बताउँदै यसको लागि सबैले निरन्तर दवाव खवरदारी गरिरहनु पर्नेमा जोड दिनुभयो ।

    अनुगमन निरन्तर राखिने छ : प्रजिअ घिमिरे
    प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले भारतले दशगजा मिचिएको स्थानमा आफैले भत्काउन सुरु गरेको भन्दै उसले भत्काइसकेपछि अनुगमन गर्दै दशगजा मि चिएको नमिचिएको नापिने बताउनुभयो । ‘भारतीय पक्षले हामीले दिएको समयसिमा भित्र आफैले भत्काउन सुरु गरेको छ’ उहाँले भन्नुभयो , ‘यसको थप अनुगमन हामी गर्नेछौँ र दशगजा मि चिएका ठाउँहरुको बाँध सबै भत्काउन लगाउनेछौँ । यदि अटेर गरे हामी आफै भत्काइदिनेछौँ ।’

    उहाँले भारतले आफैलेनै बाँधले मिचेको दशगजा खाली गर्ने विश्वास व्यक्त गर्दै यसको निरन्तर अनुगमन जारी राख्ने बताउनुभयो । यसअघि भारतीय पक्षले नेपाली पक्षसँग गरेको सम्झौता लत्याउँदै एकपक्षीय ढंगबाट बाँध निमार्ण कार्य जारी राखेपछि स्थानीयहरु सो कार्यको प्रतिकारमा उत्रिएका थिए । सो क्रममा भारतीय पक्ष र स्थानीय बीच निकै च र्काचर्की र वा दविवाद भएको थियो ।

    स्थानीयको प्र तिकार पछि भारतीय पक्षले बाँध निर्माण कार्य भने रोकेको थियो । प्र तिकारमा उत्रिएका स्थानीयलाई सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी वलले पनि साथ दिएर भारतीय पक्षलाई एकतर्फी ढंगबाट निर्माण गर्न लागेको बाँधको कार्य रोक्न द वाव दिएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    मुख्य समाचार सम्बन्धि थप

    वरिष्ठ पत्रकार तथा अधिवक्ता बालकृष्ण चापागाईंलाई विद्यावारिधि उपाधि

    पाल्हिनन्दन र रामग्राम सिमाना जाेड्ने झरहि खाेलामा एक बृद्ध मृत फेला

    गैडहवामा तेस्रो राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता सुरु

    सैनामैनामा सञ्चालित कृषक पाठशालाले तरकारी उत्पादनमा बृद्धि

    शसस्त्र प्रहरी नवलपरासीको मिलेमतोमा तस्करी

    नेपालमा ओपो एफ१९प्रो चाँडै सार्वजनिक गरिने

    समाचार

    वरिष्ठ पत्रकार तथा अधिवक्ता बालकृष्ण चापागाईंलाई विद्यावारिधि उपाधि

    पाल्हिनन्दन र रामग्राम सिमाना जाेड्ने झरहि खाेलामा एक बृद्ध मृत फेला

    गैडहवामा तेस्रो राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता सुरु

    सैनामैनामा सञ्चालित कृषक पाठशालाले तरकारी उत्पादनमा बृद्धि

    बुटवल दैनिक बिशेष

    वरिष्ठ पत्रकार तथा अधिवक्ता बालकृष्ण चापागाईंलाई विद्यावारिधि उपाधि

    बुटवलका ‘सामुदायिक मावि’ देशकै उत्कृष्ट

    बुटवलमा दोस्रो चरणको खोप अभियान अघि आजबाट जोखिमयुक्त समूहमा एन्टिजेन परीक्षण हुने

    होटल तथा रेष्टुरेन्ट व्यवसायी संघको अध्यक्षमा रामप्रसाद गौतम

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरी छ कि छोरा सजिलै पत्ता लगाउने तरिका हेर्नुहोस्

  • २०७७ जेष्ठ ४, आईतबार
  • २२६४२ पाठक संख्या
  • २.

    बुटवल शान्तिचोकमा सवारी दुर्घटना, १ जनाको मृत्यु

  • २०७७ माघ २८, बुधबार
  • ३१२६ पाठक संख्या
  • ३.

    तिलोत्तमा मा रहेको प्यारामाउण्ट बोडिङ्ङ स्कुलमा नेपाल विद्यार्थी संघले लगायो ताला ..

  • २०७७ अषाढ २२, सोमबार
  • २६२८ पाठक संख्या
  • ४.

    शारीरिक सम्पर्क बाट कोरोना सर्छ या सर्दैन ?

  • २०७७ जेष्ठ १, बिहिबार
  • २५१० पाठक संख्या
  • ५.

    एउटै रुखमा ,एउटै गलबन्दीमा झुण्डिए बृद्ध दम्पती

  • २०७७ बैशाख १, सोमबार
  • २४९३ पाठक संख्या
  • ६.

    नेपालका ७७ जिल्ला मध्ये २२ जिल्लामा कोरोना संक्रमण ,कुन कुन जिल्लामा कती पुगे हेर्नुहोस ।।

  • २०७७ बैशाख ३१, बुधबार
  • २४८१ पाठक संख्या
  • सन्चालक / संबादाता
    मोहन ब. खत्री क्षेत्री

    सम्पादक
    सृजना मर्सांगी मगर

    पत्राचार ठेगाना

    रंगिन मिडिया प्रा.ली. द्वारा संचालित
    बुटवल दैनिक डट कम का लागी
    ठेगाना बुटवल ०८ सुख्खानगर, रुपन्देही
    ईमेल: butwaldainik@gmail.com
    सम्पर्क न ०७१-५४१५३३

    फेसबुक

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑