• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७७ माघ ११, आईतबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • भिडियो
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      बुटवलमा अन्नपूर्ण हाइपर मार्केट संचालनमा

      १ घण्टा अघि

      गोपाल टण्डनको अध्यक्षतामा बुटवल ब्याडमिन्टन क्लवमा नयाँ नेतृत्व

      १ घण्टा अघि

      क्षेत्र नं३ मा कायम रहे को राजतंत्र लाई फाले पछि मात्रै बिकास सम्भव:-राम नेवास पुरी

      १२ घण्टा अघि

      घोडाघोडि बहुमुखी क्याम्पसलाई कैलालीकै उत्कृष्ट क्याम्पस बनाउन पहल गर्छु: पूर्वप्रधानमन्त्री भट्टराई

      १३ घण्टा अघि

      व्यवसायी बट्टाई पालनमा रमाउदै रिब्दिकाेटकि शारू

      १६ घण्टा अघि

      प्रचण्डकाे गलत निति र साेचका कारण नेकपा पाटी एकता संकट आईपुग्याे : मुख्य मन्त्री पाेखरेल

      १७ घण्टा अघि

      कपिलवस्तु काे विजयनगरमा स्लाे साइकल रेस प्रतियोगिता सम्पन्न

      १७ घण्टा अघि

      धुर्कोटमा एक वडा एक नर्सरीको काममा तिव्रता

      १९ घण्टा अघि

      बुटवलमा नेपाल बन्दको प्रभाब खासै देखिएन

      १ दिन अघि

      रामचन्द्र चन्दको मौलिक गित ( भिरैमा उनियो ) सार्बजनिक

      १ दिन अघि

      लायन्स क्लब अफ श्रीनगरले न्यानाे कपडा वितरण

      १ दिन अघि

      बदलिँदो राजनीतिक सस्कार जताततै भ्रष्टाचार र अशान्तीको घेरा

      १ दिन अघि

      सिविएचएफए पुर्नताजगी तालिम सम्पन्न

      १ दिन अघि

      राेल्पाकाे त्रिवेणी गाउँपालिकामा ड्राईभिङ,कम्प्युटर र पत्रकारीता तालिम सुरु

      १ दिन अघि

      प्रचण्ड नेपाल पक्षको विरोध प्रदर्शन सुरु

      १ दिन अघि
    in
    आज: २०७७ माघ ११, आईतबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / समाचार

    अग्लुङ्गमा राखियो भारतबाट आएका २२ जना क्वारेन्टाइनमा,टोलटोलमा क्वारेन्टाइन बनाइदै

  • विवश विष्ट
  • २०७७ जेष्ठ १४, बुधबार (८ महिना अघि)
  • ४९७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    मदाने गुल्मी,१३ जेठ।
    मदाने गाउँपालिका वडा न १ मा २२ जनालाई क्वारेन्टाइनमा राखिएको छ। भारतबाट आएका ति अग्लुङ्ग कै नागरिकलाई क्वारेन्टाइनमा राखिएको हो।

    ओख्लेदह प्राविमा क्वारेन्टाइन निर्माण गरि १७ जनालाई राखिएको छ। कोरोना भाइरस कोभिड १९ को उच्च जोखिममा रहनुभएका भारतबाट आएका अग्लुङ्गका १७ जना व्यक्तिहरुलाई ओख्लेदह प्राविमा क्वारेन्टाइन निर्माण गरि राखिएको छ। उनिहरुलाई छिमेकी गौमखी गाउँपालिकाको पासबाट सिमाबाट उद्दार गरिएको हो। वडापालिकाबाट पुर्व जानकारी, सुचनाको अभाव हुदाहुदै पनि यहाको समितिले पुर्ण व्यवस्थापन गरिएको क्वारेन्टाइनका सामान्य पुर्वाधार देखि लिएर अन्य क्षेत्रमा पनि व्यवस्थित तरिकाले क्वारेन्टाइन निर्माण गरि राखिएको टोल ९ का कोरोना नियन्त्रण संयोजक महेन्द्र जिसिले बताउनुभएको छ । सम्बन्धित पक्षसँग माग राखि स्वास्थ्य चेकजाँच लगायतका क्षेत्रमा पनि बिशेष पहल गर्ने उहाले बताउनुभयो। क्वारेन्टाइनमा राख्ने बेला सबैको स्वास्थ चेकजाँच गरिएको र सबैको अवस्था सामान्य रहेको बताएको छ।

    साथै बालविकास प्रा विको क्वारेन्टाइनमा पनि भारतबाट आएका ५ जनालाई राखिएको छ।
    अग्लुङ्गका नागरिक जो भारतमा कामको शिलशिलामा रहनुभएका ४०५ जना रहेको तथ्यांकले बताउछ । त्यो सबै व्यक्ति कोरोनाको प्रभावले आउन सक्ने संभावना भएकाले त्यहिअनुसार टोलटोलमा रहेका विद्यालयहरुमा क्वारेन्टाइन निर्माण गरि राखिने वडा अध्यक्ष प्रेम चन्द बोहराले जानकारी दिनुभयो।

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    बुटवलमा अन्नपूर्ण हाइपर मार्केट संचालनमा

    गोपाल टण्डनको अध्यक्षतामा बुटवल ब्याडमिन्टन क्लवमा नयाँ नेतृत्व

    क्षेत्र नं३ मा कायम रहे को राजतंत्र लाई फाले पछि मात्रै बिकास सम्भव:-राम नेवास पुरी

    घोडाघोडि बहुमुखी क्याम्पसलाई कैलालीकै उत्कृष्ट क्याम्पस बनाउन पहल गर्छु: पूर्वप्रधानमन्त्री भट्टराई

    व्यवसायी बट्टाई पालनमा रमाउदै रिब्दिकाेटकि शारू

    प्रचण्डकाे गलत निति र साेचका कारण नेकपा पाटी एकता संकट आईपुग्याे : मुख्य मन्त्री पाेखरेल

    समाचार

    बुटवलमा अन्नपूर्ण हाइपर मार्केट संचालनमा

    गोपाल टण्डनको अध्यक्षतामा बुटवल ब्याडमिन्टन क्लवमा नयाँ नेतृत्व

    क्षेत्र नं३ मा कायम रहे को राजतंत्र लाई फाले पछि मात्रै बिकास सम्भव:-राम नेवास पुरी

    घोडाघोडि बहुमुखी क्याम्पसलाई कैलालीकै उत्कृष्ट क्याम्पस बनाउन पहल गर्छु: पूर्वप्रधानमन्त्री भट्टराई

    बुटवल दैनिक बिशेष

    बुटवलमा अन्नपूर्ण हाइपर मार्केट संचालनमा

    बुटवलमा नेपाल बन्दको प्रभाब खासै देखिएन

    २ पटक अन्तराष्ट्रिय स्वर्णपदक विजेता रुपन्देहीका कार्कीको मृत्यु

    रुपन्देहीका कन्चनमा अनमी थापाको स्मृतिमा १ लाख रुपैयाको अक्षयकोष स्थापना

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरी छ कि छोरा सजिलै पत्ता लगाउने तरिका हेर्नुहोस्

  • २०७७ जेष्ठ ४, आईतबार
  • २२५०६ पाठक संख्या
  • २.

    तिलोत्तमा मा रहेको प्यारामाउण्ट बोडिङ्ङ स्कुलमा नेपाल विद्यार्थी संघले लगायो ताला ..

  • २०७७ अषाढ २२, सोमबार
  • २५३८ पाठक संख्या
  • ३.

    एउटै रुखमा ,एउटै गलबन्दीमा झुण्डिए बृद्ध दम्पती

  • २०७७ बैशाख १, सोमबार
  • २३९६ पाठक संख्या
  • ४.

    नेपालका ७७ जिल्ला मध्ये २२ जिल्लामा कोरोना संक्रमण ,कुन कुन जिल्लामा कती पुगे हेर्नुहोस ।।

  • २०७७ बैशाख ३१, बुधबार
  • २३८७ पाठक संख्या
  • ५.

    शारीरिक सम्पर्क बाट कोरोना सर्छ या सर्दैन ?

  • २०७७ जेष्ठ १, बिहिबार
  • २३७६ पाठक संख्या
  • ६.

    लकडाउन पछि बैदेशिक रोजगारमा गएका १० लाख नेपाली स्वदेश फ़र्काईदै

  • २०७७ बैशाख १४, आईतबार
  • १७०५ पाठक संख्या
  • अध्यक्ष / संरक्षक
    मोहन के सी

    निर्देशक / प्रधान सम्पादक
    मिलन पंगेनी

    सम्पादक
    विवस बिस्ट

    डेस्क
    सिर्जना थापा

    पत्राचार ठेगाना

    रंगिन मिडिया प्रा.ली. द्वारा संचालित
    बुटवल दैनिक डट कम का लागी
    ठेगाना बुटवल, रुपन्देही
    ईमेल: butwaldainik@gmail.com
    सम्पर्क न ९८५७०७३६३२ / ९८१८३७८४१३

    फेसबुक

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑