जाजरकोट- जाजरकोटका २० बर्षिय युवा नवराज विश्वकर्मा ले प्रेम गरेका कारण नै ज्या’न गु’माउनु पर्यो। द’लित भएर उपल्लो जातकको केटिसंग प्रेम गरेकै कारण उनि र उनका साथीले ज्या’न गुमाए।
यो बिषयमा सामाजिक संजालमा च’र्को वि’रोध भैरहेको छ। चर्चित कार्यक्रम प्रस्तोता रवि लामिछानेले रुकुम घ’टना जातीय विभेदको एउटा कु’रूप तस्विर भएको लेखेका छन्। सामाजिक संजालमा उनले यसको यथार्थ पत्ता लगाउन आफु सक्दो कोसिस गर्ने उल्लेख गरेका छन्।
रवि लेख्छन्,’जातीय विभेदको धर’ातलीय यथार्थको एउटा कु’रुप तस्बिर हो रुकुमको घ’टना।बिना कारण होनहार अमुल्य जीवनहरु गु’मे।यो क्रूर अप’राधको जति नि-न्दा गरेपनि कम हुन्छ।दो’षीहरु माथी हदै सम्मको का’र्वाही होस्।
महापापीहरुका वि’रुद्ध सशक्त आवाज उठाउन आजको कार्यक्रममा यस घ’टना बारे विशेष रिपोर्ट प्रस्तुत गर्दैछौं।घ’टनाको अर्को पाटो बारेपनि जानकारीहरु आइरहेका छन्।घ’टना समाचारमा आए भन्दा फरक भए त्यसलाई पनि समेट्ने प्रयास गर्नेछौं।