• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७७ फागुन १३, बिहिबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • भिडियो
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      नेपाल-दाहाल नेकपाद्वारा बुटवलमा विजयी उत्सव

      २ मिनेट अघि

      कसजुलाई मतदान गरी विजयी बनाउन अपिल

      १७ मिनेट अघि

      गायिका अञ्जु पन्तले गरिन् विवाह

      १० घण्टा अघि

      स्वतन्त्र पत्रकार संघ रुपन्देहीको चौथो अधिवेशन फागुन १४ मा हुदै

      ११ घण्टा अघि

      गए राति बुटवल जितगढीमा सवारी दुर्घटना हुदा १ जनाको मृत्यु

      २२ घण्टा अघि

      कञ्चन जेसिजले गर्यो ६० युनिट रगत संकलन

      १ दिन अघि

      मानहुँकोटको सडकखण्ड कालोपत्रेका लागि ग्राभेलको सट्टामा पहराको माटो प्रयोग

      १ दिन अघि

      संसद पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलाप्रति जनता समाजवादी पार्टीद्वारा मायादेवीमा दिप प्रज्वलन

      १ दिन अघि

      कृष्णनगरमा नगरस्तरिय राष्ट्रीय प्रजातंत्र पार्टी कार्यालय स्थापना

      १ दिन अघि

      पश्चिम नवलपरासीको महेशपुर-ठूठीबारी सिमावर्ती क्षेत्रमा किनमेल गरी काँध र टाउकामा गुन्टा बोकेर

      १ दिन अघि

      सर्वोच्च अदालतको फैसला- प्रतिनिधिसभा पुनःस्थापना

      १ दिन अघि

      सुन चाेर्ने दुई जना व्यक्ति पक्राउ

      १ दिन अघि

      अदालतले सही फैसला गर्छ भन्ने हाम्रो विश्वास छ-प्रचण्ड

      १ दिन अघि

      प्रधानमन्त्री ओलीले मनाए ७०औँ जन्मदिन

      १ दिन अघि

      सामुदायीक वनमा लागेको आगो स्थानियले निभाए, बस्ती जोगाउन सफल

      १ दिन अघि
    in
    आज: २०७७ फागुन १३, बिहिबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / समाचार

    कोरोना नियन्त्रण तथा लकडाउन कार्यान्वयनका लागि मालारानी ३ मा स्वमसेवक परिचालन।

  • विवश विष्ट
  • २०७७ जेष्ठ ७, बुधबार (९ महिना अघि)
  • ३८९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    अर्घाखाँची, ७ जेठ।
    मालारानी गाउँपालिका वडा न. ३ मा कोरोना भाइरस कोभिड १९ नियन्त्रणका तथा लकडाउन कार्यान्वयनका लागि विशेष समिति बनाइएको छ । आज मालारानी गाउँपालिका वडा न. ३ खनदहमा बसेको बैठकले २७ सदस्यीय समिति बनाएको हो ।

    मालारानी गाउँपालिका वडा न. ३ खनदहमा रहेको क्रियाशिल क्लब जनमुखी झरना युवा क्लबको नेतृत्व तथा वडा कार्यालयको समन्वयमा बसेको बैठकले यस्तो निर्णय गरेको हो। कोरोना भाइरसबाट बच्न यसबारे सुचना तथा निर्देशन र जनचेतना जगाउने उदेश्यका साथ यो समिती बनाईको
    क्लबका अध्यक्ष लेखनाथ खनालले बताए। साथै यस जनमुखी झरना युवा क्लबले कोरोना भाइरस नियन्त्रण, रोकथाम तथा जनचेतना कार्यक्रम गर्दै आएको छ।

    वडा कार्यालयको निर्देशन तथा स्वीकृतमा लकडाउन कार्यान्वयनका लागि यो समिति भोलीबाट नाकानाकामा तथा टोलटोलमा खटिने बताइएको छ। छिमेकी जिल्ला गुल्मी जिल्लाको मदाने गाउँपालिका ६ पुर्कोटदहमा ४१ बर्षिय व्यक्तिमा कोरोना पोजेटिभ देखिएसँगै थप संयमित,सर्तक रहन आवश्यक रहेकोले मालारानी गाउँपालिका पनि उच्च सतर्कता अपनाएको छ। गाउपालिकाको निर्णय तथा वडा पालिकाको निर्देशनमा स्थानिय जनमुखी झरना युवा क्लबले स्वमसेवक परिचालन गर्ने समितिका सदस्य गणेश पोखरेलले जानकारी दिएका छन।

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    नेपाल-दाहाल नेकपाद्वारा बुटवलमा विजयी उत्सव

    कसजुलाई मतदान गरी विजयी बनाउन अपिल

    गायिका अञ्जु पन्तले गरिन् विवाह

    स्वतन्त्र पत्रकार संघ रुपन्देहीको चौथो अधिवेशन फागुन १४ मा हुदै

    गए राति बुटवल जितगढीमा सवारी दुर्घटना हुदा १ जनाको मृत्यु

    कञ्चन जेसिजले गर्यो ६० युनिट रगत संकलन

    समाचार

    नेपाल-दाहाल नेकपाद्वारा बुटवलमा विजयी उत्सव

    कसजुलाई मतदान गरी विजयी बनाउन अपिल

    गायिका अञ्जु पन्तले गरिन् विवाह

    स्वतन्त्र पत्रकार संघ रुपन्देहीको चौथो अधिवेशन फागुन १४ मा हुदै

    बुटवल दैनिक बिशेष

    नेपाल-दाहाल नेकपाद्वारा बुटवलमा विजयी उत्सव

    स्वतन्त्र पत्रकार संघ रुपन्देहीको चौथो अधिवेशन फागुन १४ मा हुदै

    कञ्चन जेसिजले गर्यो ६० युनिट रगत संकलन

    ‘अदालतमाथि सरकारी धम्की बन्द गर’ भन्दै बुटवलमा प्रदर्शन

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरी छ कि छोरा सजिलै पत्ता लगाउने तरिका हेर्नुहोस्

  • २०७७ जेष्ठ ४, आईतबार
  • २२६२० पाठक संख्या
  • २.

    बुटवल शान्तिचोकमा सवारी दुर्घटना, १ जनाको मृत्यु

  • २०७७ माघ २८, बुधबार
  • ३१२० पाठक संख्या
  • ३.

    तिलोत्तमा मा रहेको प्यारामाउण्ट बोडिङ्ङ स्कुलमा नेपाल विद्यार्थी संघले लगायो ताला ..

  • २०७७ अषाढ २२, सोमबार
  • २६२१ पाठक संख्या
  • ४.

    शारीरिक सम्पर्क बाट कोरोना सर्छ या सर्दैन ?

  • २०७७ जेष्ठ १, बिहिबार
  • २४८८ पाठक संख्या
  • ५.

    एउटै रुखमा ,एउटै गलबन्दीमा झुण्डिए बृद्ध दम्पती

  • २०७७ बैशाख १, सोमबार
  • २४८१ पाठक संख्या
  • ६.

    नेपालका ७७ जिल्ला मध्ये २२ जिल्लामा कोरोना संक्रमण ,कुन कुन जिल्लामा कती पुगे हेर्नुहोस ।।

  • २०७७ बैशाख ३१, बुधबार
  • २४६४ पाठक संख्या
  • सन्चालक / संबादाता
    मोहन ब. खत्री क्षेत्री

    सम्पादक
    सृजना मर्सांगी मगर

    पत्राचार ठेगाना

    रंगिन मिडिया प्रा.ली. द्वारा संचालित
    बुटवल दैनिक डट कम का लागी
    ठेगाना बुटवल ०८ सुख्खानगर, रुपन्देही
    ईमेल: butwaldainik@gmail.com
    सम्पर्क न ०७१-५४१५३३

    फेसबुक

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑