• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७७ फागुन २३, आईतबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • भिडियो
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      लमजुङ प्रहरीको लागु औषध अप्रेसन; छुट्टाछुट्टै ठाउँबाट लागु औषध सहित २ जना पक्राउ

      ६ घण्टा अघि

      कपिलवस्तु मा १११ औं अन्तर्राष्ट्रिय नारी दिवस अन्तरक्रिया कार्यक्रम सम्पन्न

      ७ घण्टा अघि

      जंगबहादुर कहार काे निधन

      ८ घण्टा अघि

      देवदहमा बालबालिकाहरुको लागि आत्मरक्षा तालिम सुरु

      ९ घण्टा अघि

      गुल्मेली चेली देवी पाण्डे बनिन् पर्वत जिल्लाको प्रमुख जिल्ला अधिकारी

      ९ घण्टा अघि

      ‘हे मेरी मायालु ’को म्युजिक भिडियो सार्वजनिक हुन दुई दिन मात्रै बाकी

      १० घण्टा अघि

      शुध्दाेधनमा कोभिड-१९ रोग बिरुद्ध खोप

      ११ घण्टा अघि

      बाँकेमा टिप्पर आतंकः प्रधानाध्यापकको मृत्यु बिद्यार्थी आन्दोलीत

      १२ घण्टा अघि

      पर्दाभित्रकी फुलन्देकी आमा को हुन् त वास्तविक रुपमा चिन्नुहोस ।

      १२ घण्टा अघि

      सर्वोच्चको फैसलासँगै ब्यूँतियो नेकपा एमाले र माओवादी केन्द्र

      १२ घण्टा अघि

      रहेनन् कन्चन आज यो संसार छोडेर सधैको लागि बिदा भए

      १२ घण्टा अघि

      नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघको अध्यक्षमा पाठक

      १२ घण्टा अघि

      इन्फ्रास्ट्रक्चर बैंक तेस्रो वर्षमा प्रवेश

      १२ घण्टा अघि

      २५ वर्षपछि मेलम्चीकाे पानी काठमाडाैं आयाे

      १२ घण्टा अघि

      मुख्यमन्त्री ग्रामीण विकास तथा स्वरोजगार अन्तर्गत खोर ब्यबस्थापन र बाख्रा पालन सम्बन्धि तालिम सञ्चालन

      १७ घण्टा अघि
    in
    आज: २०७७ फागुन २३, आईतबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / समाचार

    कोरोना रोकथामको निम्ति गलकोटमा वडाका जनप्रतिनिधि र दलको सक्रियता बढ्दो ।

  • थम्मन थापा
  • २०७७ जेष्ठ ३, शनिबार (९ महिना अघि)
  • २५३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    जेठ ३ बागलुङ
    विश्व अहिले कोभिड १९ कोरोना भाइरसको संक्रमण बाट ग्रसित भइरहेको छ । नेपालमा पनि दिनहुँ नयाँ संक्रमितको संख्या बढ्दो क्रममा छ । अहिले २६७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । संघीय सरकार देखि प्रदेश सरकार र स्थानिय सरकारले कोरोना भाइरसको संक्रमण रोकथामको निमित्त विभिन्न उपायहरू अपनाउन लागि परेका छन । गलकोट नगरपालिका बाट गत वैशाख ११ गते पर्सा जिल्ला फर्केका १४ जना मजदूरमा कोरोना संक्रमण पुष्टि भए सँगै गलकोट नगरपालिकामा पनि लक डाउनलाई थप कडाई गरिएको छ ।

    अहिले गलकोट नगरपालिकामा पनि वडाहरुमा क्वारेन्टाइन निर्माण, तथा कोरोना रोकथाम व्यवस्थापन समिति गठन लगायतका कार्यहरुमा जनप्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि, सरोकारवाला, संघ संस्थाहरु लागि परेका छन । गलकोट नगरपालिका वडा नं ७ मा शनिबार सर्वदलीय सर्वपक्षीय बैठक आयोजना गरिएको छ । बैठकले वडा अध्यक्ष सुवेदार टीका बहादुर थापाको संयोजकत्वमा वडा स्तरीय कोरोना रोकथाम व्यवस्थापन समिति चयन गरेको छ । समितीको सदस्यमा लक्ष्मी सार्की, टेकनाथ शर्मा गौतम, डोल बहादुर केसी, नर बहादुर थापा मगर, रुद्र केसी, चिरञ्जीवी मरासिनी, टोप बहादुर थापा, टीका साहनी, राम बहादुर थापा, होम बहादुर बस्नेत, दीपक खड्का, पदम बहादुर थापा, भीम बहादुर केसी (बाबुराम) रहनु भएको छ । त्यस्तै देश विदेश बाट वडा भित्र आउने नागरिकहरुलाई १४ दिन सम्म एकान्तबास राखी कोरोना संक्रमण फैलिन नदिन सार्वजनिक क्वारेन्टाइन निर्माण गरिने भएको छ ।

    क्वारेन्टाइन निर्माण गर्न थम्मन थापाको संयोजकत्वमा १३ सदस्यीय क्वारेन्टाइन निर्माण तथा यातायात निगरानी समिति गठन गरिएको छ । समितीको सदस्यमा पृथ खड्का, भूमिराज थापा, मिन थापा, प्रकाश थापा, दिनेश थापा, जीवन साहनी, अमृत थापा, रवि केसी, जीवन साहनी, प्रदीप थापा, चन्द्र बहादुर थापा, प्रेमकाजी थापा, केशव थापा रहनु भएको छ । कोरोना संक्रमण रोकथाम र क्वारेन्टाइन निर्माण गर्न आवश्यक परामर्शको लागि वडा सदस्य लोक बहादुर थापाको संयोजक रहेको सल्लाहकार समिति चयन गरिएको छ । समितीको सदस्यमा मिन दर्जी, छुम बहादुर थापा, ज्ञान बहादुर थापा र दुर्गा बहादुर चोखाल रहनु भएको छ । समितिले प्रगति आधारभूत विद्यालय मल्म सप्ताहघाटमा १० शैयाको क्वारेन्टाइन निर्माण गर्ने निर्णय गरेको वडा अध्यक्ष सुवेदार टीका बहादुर थापाले जानकारी दिनुभयो ।

    सर्वदलीय सर्वपक्षीय बैठकले बागलुङ जिल्लामा डेङ्गुको प्रकोप बढ्न थालेकोले नगर स्तरिय फिभर क्लिनिक स्थापनाको निम्ति गलकोट नगरपालिकामा ध्यानाकर्षण गराउने र गलकोट प्राथमिक स्वास्थ्य केन्द्र हरिचौरमा ज्वरो नाप्ने थर्मल गन बिग्रेको र स्वास्थ्यकर्मीलाई स्वास्थ्य सुरक्षा सामग्रीको अभाव भएको भन्ने विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशित, प्रसारित भएको हुँदा त्यसको व्यवस्थापन गरी सहजता ल्याउन आवश्यक पहल तथा ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

    • #गलकोट नगरपालिका

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    लमजुङ प्रहरीको लागु औषध अप्रेसन; छुट्टाछुट्टै ठाउँबाट लागु औषध सहित २ जना पक्राउ

    कपिलवस्तु मा १११ औं अन्तर्राष्ट्रिय नारी दिवस अन्तरक्रिया कार्यक्रम सम्पन्न

    जंगबहादुर कहार काे निधन

    देवदहमा बालबालिकाहरुको लागि आत्मरक्षा तालिम सुरु

    गुल्मेली चेली देवी पाण्डे बनिन् पर्वत जिल्लाको प्रमुख जिल्ला अधिकारी

    ‘हे मेरी मायालु ’को म्युजिक भिडियो सार्वजनिक हुन दुई दिन मात्रै बाकी

    समाचार

    लमजुङ प्रहरीको लागु औषध अप्रेसन; छुट्टाछुट्टै ठाउँबाट लागु औषध सहित २ जना पक्राउ

    कपिलवस्तु मा १११ औं अन्तर्राष्ट्रिय नारी दिवस अन्तरक्रिया कार्यक्रम सम्पन्न

    जंगबहादुर कहार काे निधन

    देवदहमा बालबालिकाहरुको लागि आत्मरक्षा तालिम सुरु

    बुटवल दैनिक बिशेष

    प्राध्यापन सेवाबाट निवृत्त डा. बाबुराम ज्ञवालीलाई बुटवल बहुमुखीमा विदाई

    शुद्धोधन साहित्य महोत्सव भब्यताका साथ फर्साटिकरमा सम्पन्न

    बिवादका वीच औद्योगिक करिडोरकाे शिलान्यास

    सुविधा दिन नसके क्षतिपूर्तीको परिकल्पना : अध्यक्ष बस्नेत

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरी छ कि छोरा सजिलै पत्ता लगाउने तरिका हेर्नुहोस्

  • २०७७ जेष्ठ ४, आईतबार
  • २२६७५ पाठक संख्या
  • २.

    बुटवल शान्तिचोकमा सवारी दुर्घटना, १ जनाको मृत्यु

  • २०७७ माघ २८, बुधबार
  • ३१३५ पाठक संख्या
  • ३.

    तिलोत्तमा मा रहेको प्यारामाउण्ट बोडिङ्ङ स्कुलमा नेपाल विद्यार्थी संघले लगायो ताला ..

  • २०७७ अषाढ २२, सोमबार
  • २६५१ पाठक संख्या
  • ४.

    शारीरिक सम्पर्क बाट कोरोना सर्छ या सर्दैन ?

  • २०७७ जेष्ठ १, बिहिबार
  • २५३४ पाठक संख्या
  • ५.

    नेपालका ७७ जिल्ला मध्ये २२ जिल्लामा कोरोना संक्रमण ,कुन कुन जिल्लामा कती पुगे हेर्नुहोस ।।

  • २०७७ बैशाख ३१, बुधबार
  • २५०८ पाठक संख्या
  • ६.

    एउटै रुखमा ,एउटै गलबन्दीमा झुण्डिए बृद्ध दम्पती

  • २०७७ बैशाख १, सोमबार
  • २५०२ पाठक संख्या
  • सन्चालक / संबादाता
    मोहन ब. खत्री क्षेत्री

    सम्पादक
    सृजना मर्सांगी मगर

    पत्राचार ठेगाना

    रंगिन मिडिया प्रा.ली. द्वारा संचालित
    बुटवल दैनिक डट कम का लागी
    ठेगाना बुटवल ०८ सुख्खानगर, रुपन्देही
    ईमेल: butwaldainik@gmail.com
    सम्पर्क न ०७१-५४१५३३

    फेसबुक

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑