• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ आश्विन १६, शुक्रबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

      त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

      एमालेमा कार्यदलको प्रतिवेदनमै विवाद, ओलीले नमानेपछि फेरि सचिवालय बैठक

      गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

      गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

      १८ दिनपछि खुल्यो कृष्णभीर : नयाँ ट्र्याक बनेसँगै पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

      राजदूत नियुक्तिको अन्तिम तयारी : २१ देशको नाम तयार, बालेन–रविबीच सहमति बाँकी

      सप्तकोशी उर्लिएपछि कोशी ब्यारेजका २३ ढोका खोलियो, तटीय क्षेत्रमा सतर्कता

      तीजमा पशुपतिनाथमा भक्तजनको भीड, बिहान १० बजेसम्म १८ हजारले गरे दर्शन

      वाणगंगामा बाढीले १२ जना फस्यो, सशस्त्र प्रहरीले गर्‍यो उद्धार

      गैँडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते, सबैलाई उपचारका लागि भरतपुर लगियो

      भरतपुरमा गुडिरहेको विद्युतीय कारमा अचानक आगलागी, एक जनाको जलेर मृत्यु

      तीन वर्षीया बालिका हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधारगृह पठाउन आदेश

      भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

      जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

    in
    आज: २०८३ आश्विन १६, शुक्रबार
    होमपेज /  समाचार

    प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य सुरक्षा सामग्रीको अभाव ।

  • थम्मन थापा
  • २०७७ जेष्ठ २, शुक्रबार (६ साल अघि)
  • १००६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    बागलुङ जेठ २-गलकोट प्राथमिक स्वास्थ्य केन्द्र हरिचौरमा स्वास्थ्य सुरक्षा सामाग्रीको अभाव हुँदा समस्या भएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कारोना भाईरस (कोभिड–१९) लाई मध्यनजर गर्दै रोकथामका लागि स्वास्थ्य कर्मीले अपनाउनुपर्ने सुरक्षा सामाग्रीको अभाव हुँदा दैनिक आउने विरामीको उपचारमा समस्या भएको गलकोट प्राथमिक स्वास्थ्य केन्द्रले हरिचौरले जनाएको छ । गलकोट नगरपालिकाले कोभिड–१९ को रोकथामका लागि आवश्यक स्वास्थ्य सामाग्री सहयोग गरेपनि प्रयाप्त मात्रामा नभएको गलकोट प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. अरुण गौतमले बताए ।

    फेसबुकमा पछ्याउनुहोस्

    “हामीलाई सुरुमा नगरपालिकाले केही सामाग्री सहयोग गरेको थियो, तर धेरै सामाग्री प्रयोगमा आइसकेको छ” डा. गौतमले भने “दैनिक २० देखि ५० जना विरामी केन्द्रमा आउने भएकाले स्वास्थ्य सुरक्षा सामाग्रीको अभाव भएको हो । ”कोरोना महामारीको समयमा स्वास्थ्यकर्मी सुरक्षित भएर विरामीको उपचारमा खटिनुपर्नेमा स्वास्थ्य सुरक्षा सामाग्रीको अभावले स्वास्थ्यकर्मीलाई समस्यामा पारेको हो । स्वास्थ्यकेन्द्रमा पीपीई, एन ९५ माक्स, सेफ्टी गगल्स, डिसइन्फेक्ट क्लोरिन पाउडर लगाएका सामाग्री अभाव भएको डा. गौतमले बताए । केन्द्रमा प्राप्त थर्मल गनले राम्रो संग ज्वरो मापन नगरेकाले प्रयोगमा नल्याइएको डा. गौतमको भनाई रहेको छ ।

    एक सरकारी डाक्टरको भरमा चल्दै आएको केन्द्रमा करारमा डाक्टर नियुक्ति नहुँदा उपचारमा समेत समस्या हुँदै आएको छ । हाल सम्म केन्द्रमा उपचारमा आएका संकास्पद दुई जनाको आरडिटी परिक्षण गरिएको छ ।नगरपालिकाले आवश्यक अनुसार स्वास्थ्य सामाग्री प्रदान गरेपनि अन्यत्रबाट स्वास्थ्य सामाग्री नआउदा प्रयाप्त नभएको हुन सक्ने गलकोट नगरपालिकाका प्रवक्ता हिम बहादुर भण्डारीले जानकारी दिए । नगरपालिका बाहेक अन्य सरोकारवाला निकायवाट स्वास्थ्य सामाग्री सहयोग नभएका कारण स्वास्थ्य केन्द्रमा सामाग्री अभाव भएको हुन सक्ने भन्दै थप स्वास्थ्य सुरक्षा सामाग्री स्वास्थ्य केन्द्रलाई उपलव्ध गराउने तयारीमा नगरपालिका रहेको भण्डारीले बताए ।

    • #सामग्रीको अभाव
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

    त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

    गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

    गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

    १८ दिनपछि खुल्यो कृष्णभीर : नयाँ ट्र्याक बनेसँगै पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

    राजदूत नियुक्तिको अन्तिम तयारी : २१ देशको नाम तयार, बालेन–रविबीच सहमति बाँकी

    समाचार

    त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

    त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

    गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

    गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑