काठमान्डौ . थप २ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।यो संगै कोरोना संक्रमितको संख्या २६० पुगेको छ ।दाङमा २ जनामा कोरोना भाइरस रोगको पुष्टि भएको छ ।
भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा २ जनालाई कोरोना पोजेटिभ देखिएको हो । दाङमा पहिलो पटक कोरोना संक्रमण देखिएको हो ।