• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र २४, बुधबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

      भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

      थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

      विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

      त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

      त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

      तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

      नुवाकोटमा बाढीको भयावह दृश्य, एउटै घरबाट २४ शव बरामद

      कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग ठप्प, काठमाडौं आउजाउका लागि वैकल्पिक मार्ग तोकियो

      भोटेकोशीमा पानीको बहाव बढेपछि प्रशासनको चेतावनी, नदी किनारमा उच्च सतर्कता अपनाउन आग्रह

      रसुवा बाढी : ६१६ जनाको शव फेला, २ हजार ३०१ जनाको उद्धार

      बाढीपीडितका लागि सहयोगको ओइरो, दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामा १ अर्ब ९१ करोडभन्दा बढी जम्मा

      भोटेकोशी बाढी प्रभावितको उद्धारका लागि प्रधानमन्त्री बालेनको आपत्कालीन बैठक, सुरक्षा निकाय परिचालन

      घरबाट सम्पर्कविहीन भएकी १३ वर्षीया बालिका होटलमा फेला, अनुसन्धानपछि यौन शोषणमा लगाएको आरोपमा दुई जना पक्राउ

      बालिका हत्या प्रकरणमा आरोपी किशोरको भिडियो भाइरल भएपछि प्रहरीको अनुसन्धान सुरु

    in
    आज: २०८३ भाद्र २४, बुधबार
    होमपेज /  मुख्य समाचार

    सरकारले जारी लकडाउनलाई २ हप्ता बढाउने तयारी

  • बुटवल दैनिक
  • २०७७ जेष्ठ १, बिहिबार (६ साल अघि)
  • १५०० पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    काठमाण्डौ । सरकारले जारी लकडाउनलाई २ हप्ता बढाउने तयारी थालेको छ । भारतले पनि मे १७ सम्म जारी लकडाउनलाई जूनसम्मै पुर्याउने देखिएको भन्दै नेपालले समेत लकडाउन बढाउनुको विकल्प नरहेकाे मन्त्रालयको ठहर छ ।पछिल्लो समय देशका विभिन्न क्षेत्रसहित संघीय राजधानी काठमाण्डौमा समेत कोरोना संक्रमितहरु फेला पर्न थालेपछि लकडाउनलाई कडा बनाउने निर्णय गरेको सरकारले जेठ ५ सम्म जारी लकडाउनलाई २ साता बढाउने तयारी थालेको हो ।

    फेसबुकमा पछ्याउनुहोस्

    यो बीचमा सरकारले आवश्यक सावधानी र सुरक्षाका उपाय अपनाएर संचालन गर्न दिएका ४४ प्रकारका उद्योगहरुको विषयमा समेत पुनविचार गर्ने तयारी थालेको छ । अवस्था केही सहज भएपछि संचालनको अनुमति दिइए पनि अवस्था केही जटिल बनेपछि ४४ उद्योगकै संचालन अनुमति समेत खारेज गर्ने विषयमा छलफल भइरहेको ती मन्त्रीले जानकारी दिए ।यो बीचमा सरकारले आवश्यक सावधानी र सुरक्षाका उपाय अपनाएर संचालन गर्न दिएका ४४ प्रकारका उद्योगहरुको विषयमा समेत पुनविचार गर्ने तयारी थालेको छ । अवस्था केही सहज भएपछि संचालनको अनुमति दिइए पनि अवस्था केही जटिल बनेपछि ४४ उद्योगकै संचालन अनुमति समेत खारेज गर्ने विषयमा छलफल भइरहेको ती मन्त्रीले जानकारी दिए ।

    संक्रमित बढेपछि जिल्लाभित्रै सञ्चालन गर्न दिइएको सवारी पास खारेज गर्ने गृह मन्त्रालयको निर्णय संघीय सरकारका एक मन्त्रीका अनुसार जेठ ५ गतेसम्म कायम लकडाउन कम्तीमा २ साता बढाउने गरी तयारी थाल्न प्रधानमन्त्रीले मन्त्रीहरुलाई निर्देशन दिइसकेका छन् । योसँगै जेठ ५ पछि पनि लकडाउन जेठ २० गतेसम्म लम्बिनेछ । त्यसपछि संक्रमणको अवस्था हेरेर थप निर्णय हुने बताइएको छ ।नेपालमा लकडाउन खुकुलो पार्दा पछिल्लो समय कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २४६ पुगिसकेको छ । दैनिक रुपमा ठूलो संख्यामा संक्रमित फेला पर्न थालेपछि सरकार लकडाउन कडा बनाउने र अवधि लम्ब्याउने निश्कर्षमा पुगिसकेको छ ।

    संक्रमित बढेपछि जिल्लाभित्रै सञ्चालन गर्न दिइएको सवारी पास खारेज गर्ने गृह मन्त्रालयको निर्णयगृह मन्त्रालयले जिल्लाभित्र सवारी सञ्चालन गर्न अनुमती दिएको पास पनि खारेज गर्ने निर्णय गरेको छ।बिहीबार गृह मन्त्रालयमा बसेको बैठकले प्रशासनले जिल्लाभित्र सञ्चालन गर्न पाउने गरी वितरण गरेको पास खारेज गर्ने निर्णय गरेको हो।बिहीबार काठमाडौं, भक्तपुर, ललितपुरका प्रमुख जिल्ला अधिकारी, मेयरहरू, प्रहरी अधिकारीहरूसँगको छलफलबाट शुक्रबारदेखि लकडाउन थप कडा बनाउने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ

    • #लकडाउन
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    मुख्य समाचार सम्बन्धि थप

    जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

    भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

    थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

    विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

    त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

    त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

    समाचार

    जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

    भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

    थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

    विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑