भरतपुर – कोरोना संक्रमित संख्या बढ्ने क्रममा फेरी १ जनामा कोरोना देखिएको छ।
भरतपुर अस्पतला कोविद १९ प्रयोगशाला भरतपुरमा गरिएको परिक्षण अनुसार नवलपरासी को देवचुली नगरपालिका १२ का ४९ बर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।
उहा अहिले अहिले स्वास्थ्य कर्मिको सम्पर्कमा हुनु हुन्छ । यो संगै नेपालमा कोरोना संक्रमित संख्या २४६ पुगेको छ ।