• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र २५, बिहिबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

      जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

      भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

      थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

      विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

      त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

      त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

      तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

      नुवाकोटमा बाढीको भयावह दृश्य, एउटै घरबाट २४ शव बरामद

      कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग ठप्प, काठमाडौं आउजाउका लागि वैकल्पिक मार्ग तोकियो

      भोटेकोशीमा पानीको बहाव बढेपछि प्रशासनको चेतावनी, नदी किनारमा उच्च सतर्कता अपनाउन आग्रह

      रसुवा बाढी : ६१६ जनाको शव फेला, २ हजार ३०१ जनाको उद्धार

      बाढीपीडितका लागि सहयोगको ओइरो, दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामा १ अर्ब ९१ करोडभन्दा बढी जम्मा

      भोटेकोशी बाढी प्रभावितको उद्धारका लागि प्रधानमन्त्री बालेनको आपत्कालीन बैठक, सुरक्षा निकाय परिचालन

      घरबाट सम्पर्कविहीन भएकी १३ वर्षीया बालिका होटलमा फेला, अनुसन्धानपछि यौन शोषणमा लगाएको आरोपमा दुई जना पक्राउ

    in
    आज: २०८३ भाद्र २५, बिहिबार
    होमपेज /  मुख्य समाचार

    अरुलाई उपदेश दिने रवि लामिछाने आफै लकडाउन उल्लंघन गर्दै रात्रिभोजमा मस्त,

  • बुटवल दैनिक
  • २०७७ बैशाख ३१, बुधबार (६ साल अघि)
  • ७३४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    काठमाडौं । लकडाउन पालना गर्न भन्दै टेलिभिजन कार्यक्रम प्रस्तोताले आफ्ना हरेक जसो कार्यक्रममा भनिरहन्छन् । अत्यावश्यक परेर बाहिर जानुपर्दा सामाजिक दुरी कायम राख्न पनि सिकाउँछन् । तर उनै रवि लामिछाने सामाजिक दुरीको नियम लत्याउँदै लकडाउनको उ,ल्लं,घ,न गर्दै नायीका पुजा शर्माले आयोजना गरेको पार्टीमा सहभागी भएपछि उनका समर्थकले नै प्रश्न गरेका छन् । सामाजिक सञ्जालमा निधै धेरै फलोअर्स र समर्थक भएका टेलिभिजनकर्मी हुन् लामिछाने । उनले गरेका साना कृयाकलापमा पनि निकै धेरै प्रतिकृया आउँछन् ।

    फेसबुकमा पछ्याउनुहोस्

    आफ्ना भनाईलाई पुष्टि गर्न निकै लामो र तार्कीक भूमिका बाँ,,ध्न सक्ने रविको कार्यक्रम निकै लोकप्रिय छ । उनले सोही कार्यक्रम मार्फत विदेशमा अलपत्र परेका थुप्रै नेपालीहरुको उद्दार गरेका छन् । कतै आवाज नसुनिएर अप्ठेरोमा परेकाहरु उनको टेलिभिजन कार्यक्रममा आफ्ना गुनासा राख्न पुग्छन् । मुलुक करिब दुई महिनादेखि लकडाउनको अवस्थामा छ । विश्वभर महामारीको रुप लिएको कोरोनाभाइरस (कोभिड १९) को सं,क्र,म,ण फै,लि,न नदिन सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेको छ ।

    सरकारले लकडाउनका बेला आफ्नै घर वा आफू जहाँ हो त्यहीँ रहन आग्रह गरेको छ । भेला भएर पार्टी गर्न, बजार पसल खोल्न, जथाभावी हिँड्न सरकारले प्रतिबन्ध लगाएको छ । यसलाई ध्यानमा राख्दै आफ्नो टेलिभिजन कार्यक्रम ‘सिधाकुरा जनतासँग’मा चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछानेले भेला भएर पार्टी नगर्न, बाँचिएछ भने पछि मन लागेको खाऔँला भन्दै सबैलाई सचेत र सजग गराएका थिए ।

    सो कार्यक्रममा रविले भनेका थिए, ‘घरमै भएको एक थोक तरकारीमा ऐना हेर्न मिल्ने गरि त,ङ्ग्रं,ग झोल हा लेर खाउँ तर बाहिर नजाउँ । बाँच्नु भएछ भने खसीको मासुको पक्कु, लोकल कुखुराको रातो झोल, सात पत्रे बँदेल टिमुरको छोपसँग चोपेर, माछा फ्राई गरेर, गोलभेडाको अचार, बासमती चामल अकबरे खुर्सानी टोक्दै सात थाल थपिथपी खानुहोला ।’ तर, अहिले उनै रवि लामिछानेसहित चर्चित कलाकारहरु सहभागी रात्रि भोजको तस्बिर र भिडियो सार्वजनिक भएको छ ।

    उक्त भोजमा रवि लामिछानेको साथमा उनकी पत्नी निकिता पौडेल, कलाकारहरु किरण केसी, दीपकराज गिरी, दीपाश्री निरौला, पूजा शर्मा, अनुराग कुँवर, पत्रकार उत्सब रसाइली लगायत सहभागी भएको देखिन्छ । सो भिडियोको क्लिपमा लालमोहन बनाउदै रमाइलो गर्दै पार्टी गरिरहेका छन् । रात्रि भोजमा मस्त रहेका उनीहरुको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ भने यसबारे मिश्रित प्रतिक्रिया आइरहेको छ ।

    • #रवि लामिछाने
    • #रात्रिभोजमा मस्त
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    मुख्य समाचार सम्बन्धि थप

    भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

    जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

    भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

    थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

    विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

    त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

    समाचार

    भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

    जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

    भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

    थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑