• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७७ माघ १०, शनिबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • भिडियो
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      क्षेत्र नं३ मा कायम रहे को राजतंत्र लाई फाले पछि मात्रै बिकास सम्भव:-राम नेवास पुरी

      ४ घण्टा अघि

      घोडाघोडि बहुमुखी क्याम्पसलाई कैलालीकै उत्कृष्ट क्याम्पस बनाउन पहल गर्छु: पूर्वप्रधानमन्त्री भट्टराई

      ४ घण्टा अघि

      व्यवसायी बट्टाई पालनमा रमाउदै रिब्दिकाेटकि शारू

      ७ घण्टा अघि

      प्रचण्डकाे गलत निति र साेचका कारण नेकपा पाटी एकता संकट आईपुग्याे : मुख्य मन्त्री पाेखरेल

      ८ घण्टा अघि

      कपिलवस्तु काे विजयनगरमा स्लाे साइकल रेस प्रतियोगिता सम्पन्न

      ९ घण्टा अघि

      धुर्कोटमा एक वडा एक नर्सरीको काममा तिव्रता

      १० घण्टा अघि

      बुटवलमा नेपाल बन्दको प्रभाब खासै देखिएन

      १६ घण्टा अघि

      रामचन्द्र चन्दको मौलिक गित ( भिरैमा उनियो ) सार्बजनिक

      १६ घण्टा अघि

      लायन्स क्लब अफ श्रीनगरले न्यानाे कपडा वितरण

      १ दिन अघि

      बदलिँदो राजनीतिक सस्कार जताततै भ्रष्टाचार र अशान्तीको घेरा

      १ दिन अघि

      सिविएचएफए पुर्नताजगी तालिम सम्पन्न

      १ दिन अघि

      राेल्पाकाे त्रिवेणी गाउँपालिकामा ड्राईभिङ,कम्प्युटर र पत्रकारीता तालिम सुरु

      १ दिन अघि

      प्रचण्ड नेपाल पक्षको विरोध प्रदर्शन सुरु

      १ दिन अघि

      सुनचाँदीको भाउ सामान्य घट्यो

      १ दिन अघि

      २ पटक अन्तराष्ट्रिय स्वर्णपदक विजेता रुपन्देहीका कार्कीको मृत्यु

      १ दिन अघि
    in
    आज: २०७७ माघ १०, शनिबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / मुख्य समाचार

    नेपालका ७७ जिल्ला मध्ये २२ जिल्लामा कोरोना संक्रमण ,कुन कुन जिल्लामा कती पुगे हेर्नुहोस ।।

  • बुटवल दैनिक
  • २०७७ बैशाख ३१, बुधबार (८ महिना अघि)
  • २३८७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    काठमाडौँ । विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि ह्वात्तै बढेको छ। हिजो (मंगलबार) एकै दिन ८३ जनामा कोरोना पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१७ पुगेको छ ।

    नेपालका २२ जिल्लामा पुगेको कोरोना संक्रमणबा संक्रमितमध्ये यो समाचार तयार पार्दासम्म ३३ जना संक्रमित निको भएर घर फर्किसकेका छन् ।

    जिल्लागत रुपमा हेर्दा नेपालमा सबैभन्दा बढी संक्रमित पर्सा जिल्लामा देखिएका छन्।

    पर्सामा मात्रै कोरोना संक्रमितको संख्या ८२ पुगको छ। त्यस्तै उदयपुरमा ३० जना कोरोना संक्रमित फेला परेका छन्।

    यस्तै, कपिलवस्तुमा २९, बाँकेमा २४, रुपन्देहीमा १६, काठमाडौँमा ४, मोरङमा २, धादिङ २, कैलालीमा ४, बारामा ३, धनुषामा ३, रौटहटमा ३, बागलुङमा २, चितवनमा २, झापामा २, महोत्तरीमा २, भक्तपुरमा २, बर्दियामा १, भोजपुरमा १, कञ्चनपुरमा १, सप्तरीमा १ र सर्लाहीमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    हिजो एकै दिन ८३ संंक्रमित फेला परेसँगै केही खुकुलो भएको काठमाडौँको लकडाउन पुनः भोलि बिहीबारबाट कडया हुने भएको छ । सरकाले भोलिदेखि लागुहुनेगरी एक जिल्लाबाट अर्को जिल्लमा जानका लागि दिएका सबै पास रद्ध गरेको छ ।

    पहुँचवालाहरुले पास लिएर दुरुपयोग गरेको भन्दै आलोचना हुन थालेपछि सरकारले यसअघि जारी गरेका सबै पास रद्द गर्ने निर्णय गरेको हो। गृहका अनुसार काठमाडौं उपत्यकाभित्र छिर्न कडाई गरिने भएको छ।

    उपत्यकाको हकमा भने तीनवटै जिल्लालाई एउटै जिल्ला सरहको व्यवहार गरेर कडाई गरिने तयारी भएको गृह मन्त्रालयले जनाएको छ।

    • #कोरोना बिशेष

    प्रतिक्रिया दिनुहोस


    मुख्य समाचार सम्बन्धि थप

    क्षेत्र नं३ मा कायम रहे को राजतंत्र लाई फाले पछि मात्रै बिकास सम्भव:-राम नेवास पुरी

    घोडाघोडि बहुमुखी क्याम्पसलाई कैलालीकै उत्कृष्ट क्याम्पस बनाउन पहल गर्छु: पूर्वप्रधानमन्त्री भट्टराई

    व्यवसायी बट्टाई पालनमा रमाउदै रिब्दिकाेटकि शारू

    प्रचण्डकाे गलत निति र साेचका कारण नेकपा पाटी एकता संकट आईपुग्याे : मुख्य मन्त्री पाेखरेल

    कपिलवस्तु काे विजयनगरमा स्लाे साइकल रेस प्रतियोगिता सम्पन्न

    धुर्कोटमा एक वडा एक नर्सरीको काममा तिव्रता

    समाचार

    क्षेत्र नं३ मा कायम रहे को राजतंत्र लाई फाले पछि मात्रै बिकास सम्भव:-राम नेवास पुरी

    घोडाघोडि बहुमुखी क्याम्पसलाई कैलालीकै उत्कृष्ट क्याम्पस बनाउन पहल गर्छु: पूर्वप्रधानमन्त्री भट्टराई

    व्यवसायी बट्टाई पालनमा रमाउदै रिब्दिकाेटकि शारू

    प्रचण्डकाे गलत निति र साेचका कारण नेकपा पाटी एकता संकट आईपुग्याे : मुख्य मन्त्री पाेखरेल

    बुटवल दैनिक बिशेष

    बुटवलमा नेपाल बन्दको प्रभाब खासै देखिएन

    २ पटक अन्तराष्ट्रिय स्वर्णपदक विजेता रुपन्देहीका कार्कीको मृत्यु

    रुपन्देहीका कन्चनमा अनमी थापाको स्मृतिमा १ लाख रुपैयाको अक्षयकोष स्थापना

    संसद विघटन विरुद्ध नेपाली कांग्रेसको चर्को आलोचना

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरी छ कि छोरा सजिलै पत्ता लगाउने तरिका हेर्नुहोस्

  • २०७७ जेष्ठ ४, आईतबार
  • २२५०६ पाठक संख्या
  • २.

    तिलोत्तमा मा रहेको प्यारामाउण्ट बोडिङ्ङ स्कुलमा नेपाल विद्यार्थी संघले लगायो ताला ..

  • २०७७ अषाढ २२, सोमबार
  • २५३८ पाठक संख्या
  • ३.

    एउटै रुखमा ,एउटै गलबन्दीमा झुण्डिए बृद्ध दम्पती

  • २०७७ बैशाख १, सोमबार
  • २३९४ पाठक संख्या
  • ४.

    नेपालका ७७ जिल्ला मध्ये २२ जिल्लामा कोरोना संक्रमण ,कुन कुन जिल्लामा कती पुगे हेर्नुहोस ।।

  • २०७७ बैशाख ३१, बुधबार
  • २३८७ पाठक संख्या
  • ५.

    शारीरिक सम्पर्क बाट कोरोना सर्छ या सर्दैन ?

  • २०७७ जेष्ठ १, बिहिबार
  • २३७५ पाठक संख्या
  • ६.

    लकडाउन पछि बैदेशिक रोजगारमा गएका १० लाख नेपाली स्वदेश फ़र्काईदै

  • २०७७ बैशाख १४, आईतबार
  • १७०५ पाठक संख्या
  • अध्यक्ष / संरक्षक
    मोहन के सी

    निर्देशक / प्रधान सम्पादक
    मिलन पंगेनी

    सम्पादक
    विवस बिस्ट

    डेस्क
    सिर्जना थापा

    पत्राचार ठेगाना

    रंगिन मिडिया प्रा.ली. द्वारा संचालित
    बुटवल दैनिक डट कम का लागी
    ठेगाना बुटवल, रुपन्देही
    ईमेल: butwaldainik@gmail.com
    सम्पर्क न ९८५७०७३६३२ / ९८१८३७८४१३

    फेसबुक

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑