• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र २४, बुधबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

      भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

      थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

      विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

      त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

      त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

      तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

      नुवाकोटमा बाढीको भयावह दृश्य, एउटै घरबाट २४ शव बरामद

      कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग ठप्प, काठमाडौं आउजाउका लागि वैकल्पिक मार्ग तोकियो

      भोटेकोशीमा पानीको बहाव बढेपछि प्रशासनको चेतावनी, नदी किनारमा उच्च सतर्कता अपनाउन आग्रह

      रसुवा बाढी : ६१६ जनाको शव फेला, २ हजार ३०१ जनाको उद्धार

      बाढीपीडितका लागि सहयोगको ओइरो, दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामा १ अर्ब ९१ करोडभन्दा बढी जम्मा

      भोटेकोशी बाढी प्रभावितको उद्धारका लागि प्रधानमन्त्री बालेनको आपत्कालीन बैठक, सुरक्षा निकाय परिचालन

      घरबाट सम्पर्कविहीन भएकी १३ वर्षीया बालिका होटलमा फेला, अनुसन्धानपछि यौन शोषणमा लगाएको आरोपमा दुई जना पक्राउ

      बालिका हत्या प्रकरणमा आरोपी किशोरको भिडियो भाइरल भएपछि प्रहरीको अनुसन्धान सुरु

    in
    आज: २०८३ भाद्र २४, बुधबार
    होमपेज /  मुख्य समाचार

    कोरोनाभाइरसले अझै २ वर्ष विनाश मच्चाउने विज्ञको दावी,

  • बुटवल दैनिक
  • २०७७ बैशाख ३०, मंगलबार (६ साल अघि)
  • १०१६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ३० मिनेट
  • फाईल तस्विर

    काठमाडौं। अमेरिकी शोधकर्ताहरुले एक नयाँ अध्ययनमा कोरोनाभाइरस महामारीको प्रकोप आउँदो १८ महिनादेखि २४ महिनासम्म कायमै रहने अनुमान गरेका छन् । विज्ञहरुले विश्वभरका सरकारलाई यो महामारी बेलाबेलामा फर्किने स्थितिको लागि तयार रहन सचेत बनाएका छन् । अमेरिकाको मिन्नेसोटा युनिभर्सिटीको सेन्टर फर इन्फेक्सियस डिजिज रिसर्च एण्ड पोलिसीको तर्फबाट कोभिड १९ भ्यूप्वाइन्ट नामबाट गरिएको यो अध्ययन यसअघि इन्फ्लुएन्जा महामारीले देखाएको प्याटर्नमा आधारित छ ।

    सन् १७००को सुरुवातपछि अहिलेसम्म विश्वमा ८ इन्फ्लुएन्जा महामारी देखिएका थिए । यीमध्ये ४ महामारी १९०० पछि देखिएका थिए । शोधकर्ताहरुका अनुसार सार्स र मर्सको प्रकृतिभन्दा अहिले देखिएको सार्स सीओभी २ को प्रकृति निकै फरक छ । अध्ययनका अनुसार अहिले कोरोनाभाइरसको प्याथोजोन हेरेर यस विषयमा कुनै पूर्वानुमान गर्न सकिँदैन ।

    इन्फ्लुएन्जा भाइरस र कोभिड १९ बीच अन्तर हुँदाहुँदै पनि धेरै समानताहरु छन् र यो कुरा वैज्ञानिकहरु पनि मान्छन् । दुवै मुख्य रुपमा श्वास नलीबाट फैलिन्छन्, दुवै भाइरस बिना लक्षण पनि फैलिन्छन्, दुवै लाखौंलाई संक्रमित गर्न र विश्वभर फैलिन सक्षम छन् र दुवै नोभेल भाइरस प्याथोजनहरु हुन् । कोभिड १९ र इन्फ्लुएन्जाको इपिडिमियोलोजी (महामारी विज्ञान)मा अहम समानता र विविधताहरुलाई पहिचान गरेर कोभिड १९ का केही सम्भावत परिदृश्यको अनुमान गर्न सकिने अध्ययनमा उल्लेख छ ।

    पछिल्ला महामारीहरुको आधारमा शोधकर्ताहरुले कोरोनाभाइरसका ३ सम्भावित परिदृश्यको अनुमान गरेका छन् । नोभेल कोरोनाभाइरसको इन्क्युबेसन पिरियड इन्फ्लुएन्जाको भन्दा धेरै छ । यसको बेस रिप्रोडक्सन नम्बर पनि इन्फ्लुएन्जाको भन्दा बढी छ । मौसमले पनि पछिल्ला महामारीमा खासै असर गरेको देखिएन । पहिलो परिदृश्य अनुसार शोधकर्ताहरुले २०२० को बसन्त ऋतुमा कोभिड १९ को पहिलो उच्चतम प्रकोपपछि गर्मीमा केही साना साना लहर आउने अनुमान गरेका छन् । यो सिलसिला १ देखि २ वर्षसम्म चल्नेछ । यी लहर स्थानीय फ्याक्टर, भूगोल र रोकथामका लागि अपनाइएका उपायमा निर्भर रहनेछन् ।

    दोस्रो परिदृश्यमा २०२० को पतझड वा जाडो लाग्ने बेला दोस्रो र निकै ठूलो लहर आउन सक्छ । त्यसपछि अर्को वर्ष एउटा वा एकभन्दा बढी साना लहर आउने अनुमान छ । यो स्थितिमा पतझडको दौरान रोकथामका प्रभावकारी उपायको आवश्यकता हुन्छ । यस्तै परिदृश्य १९१८–१९, १९५७–५८ र २००९–१० महामारीको पनि थियो ।

    तेस्रो परिदृश्यमा २०२०को बसन्तमा कोभिड १९ को पहिलो लहरपछि केसहरु आउन विस्तारै बन्द हुनेछ । शोधकर्ताहरुले इन्फ्लुएन्जामा कुनै लहर प्याटर्न नदेखिएको भए पनि कोभिड १९ को हकमा यस्तो भन्न नसकिने बताएका छन् । उनीहरुले स्वास्थ्य अधिकारीहरुलाई दोस्रो परिदृश्इको लागि तयारी गर्न सुझाव दिएका छन् । यो सबैभन्दा खराब स्थिति हो ।

    • #महामारीको प्रकोप
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    मुख्य समाचार सम्बन्धि थप

    जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

    भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

    थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

    विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

    त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

    त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

    समाचार

    जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

    भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

    थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

    विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑