• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७७ माघ ३, शनिबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • भिडियो
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      प्रथम टेन स्टिल मिडिया कपको उपाधि बुद्ध टिभीलाई

      ४ घण्टा अघि

      जे सि ई बुटवल लेडिजकाे अधिवेशन अध्यक्षमा राना

      ४ घण्टा अघि

      कपिलवस्तुकाे महाराजगन्जमा स्लाे साइकल रेस प्रतियोगिता सम्पन्न

      ४ घण्टा अघि

      नेपाली काङ्ग्रेस मदानेद्बारा पुर्कोटदहमा बिरोधसभा सम्पन्न

      ६ घण्टा अघि

      नेपाली काङ्ग्रेस नगर कमिटि विराेध प्रर्दशन

      ६ घण्टा अघि

      जनविश्वास माथी खेलवाड भयाेे :पूर्वमन्त्री जाेशी

      ६ घण्टा अघि

      नेपाली कथानक चलचित्र ‘सपनीमा’को शुभ मुहुर्त बुटवलमा

      ९ घण्टा अघि

      काङ्ग्रेस शुद्धोधनद्बारा फर्साटिकरमा बिरोधसभा सम्पन्न

      १० घण्टा अघि

      अन्जान कार्कि र एन्जल खनालको लोकदोहोरी ‘जुनी जुनीलाई’ चर्चामा

      १४ घण्टा अघि

      हजुरआमाको पटुकीमा बाँधेको चाबिबाट खुल्ने हजुरआमाको त्यो सन्दुक

      १७ घण्टा अघि

      जानकी माध्यमिक विद्यालय मा शाैचालयकाे बेहाल, विद्यार्थी भन्छन् -हेर्नै नसक्ने

      १७ घण्टा अघि

      मिति २०७७ माघ ३ गतेको राशिफल हेर्नुहोस्

      १७ घण्टा अघि

      विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘यो मायाको डोरो’ सार्वजनिक (भिडियोसहित)

      १ दिन अघि

      शुद्धोधन जेसिज वर्ष२०२१मा पौडेल सर्वसम्मतले निर्वाचित

      १ दिन अघि

      कपिलवस्तुकाे विजयनगरमा किशोरी माथि हुने सबै प्रकारको हिंसाहरुको बिरुद्ध र्‍याली (फोटोफिचर)

      १ दिन अघि
    in
    आज: २०७७ माघ ३, शनिबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / समाचार

    अग्लुङ्ग-बुटवल सम्पर्क अभियानद्वारा कोरोना नियन्त्रणसम्बन्धि वडामा अन्तरक्रिया

  • विवश विष्ट
  • २०७७ बैशाख ३०, मंगलबार (८ महिना अघि)
  • ३०१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    मदाने गुल्मी, २९ बैशाख।
    अग्लुङ्ग-बुटवल सम्पर्क अभियान द्वारा कोरोना नियन्त्रण तथा रोकथाम बिषयक अन्तरक्रिया कार्यक्रम गरेको छ । सामाजिक दुरी कायम गर्दै मदाने गाउपालिका वडा न. १ अग्लुङ्गमा सो कार्यक्रम सम्पन्न गरिएको हो ।

    मदाने गाउपालिका वडा न १ का वडा अध्यक्ष प्रेम चन्द बोहरा, वडा सदस्यहरु, राजनितिक दलका प्रतिनिधिहरु, यस अभियानका मुल कार्यसमिति लगायत गाउका विभिन्न क्लब,समूह, संघसंस्थाका प्रतिनिधि व्यक्तिहरुको उपस्थितमा यो अन्तरक्रिया कार्यक्रम गरिएको अभियानका महासचिव सुमन खत्रीले जानकारी दिनुभयो ।

    अन्तरक्रिया कार्यक्रम हिजो र आज दुई दिनसम्म चलेको थियोे । कार्यक्रममा मुख्य लकडाउन कार्यान्वयन,राहात विषय, जनप्रतिनिधि सँगक‍ो कोडिनेसन, हिसाबकिताब पार्दशिकता, मदिरा रोकथामलाई एजेन्डा बनाई वडा कार्यलयको सभाहलमा छलफल गरिएको थियोे। अभियानका सचिव विवश विष्टद्वारा कार्यक्रमको सुरुवात गर्दै अध्यक्ष विक्रमवावु विश्वकर्माले संस्थाको परिचय, उदेश्य र भावि योजना बारे प्रकाश पार्नुभएको थियोे । मदाने गाउपालिका वडा न.१ का वडा अध्यक्ष प्रेम चन्दले वडा कार्यालयबाट लकडाउन पश्चात कोरोना नियन्त्रण तथा रोकथामका लागि अहिले सम्म भएगरेका कार्यहरुमाथि प्रकाश पार्नुभएको छ।

    कोरोना नियन्त्रण र रोकथामका लागि वडापालिकाबाट गर्न सकेको काम गरिरहेकोमा केही कमीकमजोरी पनि भेटिएका छन । ” वडाध्यक्षका अनुसार सुरुवाती चरणमा टोलटोलका प्रतिनिधि राखेर वडा कार्यालयमा बैठक राखि प्रत्येक टोलबाट ३/३ जनाको सदस्यमा लकडाउन कार्यान्वयन गर्नका साथै सुचना प्रवाहका लागि समिति बनाएको थियोे । समितिमा कुनैले उत्कृष्ट काम गरेको र कुनैले आफै उलङ्घन गर्दै हिडेकाले त्यति प्रभावकारी बन्न सकेन यद्यपि केही समयको लागि लकडाउन पुर्ण कार्यान्वयन आएको थियोे ।

    त्यसपश्चात जिल्ला प्रशासन कार्यालय गुल्मीले विकाशका कार्य नरोकी पुन सञ्चालनमा अनुमति दिइएकाले अग्लुङ्गमा पनि विकास निर्माणका कार्य सञ्चालन गर्दै गर्दा योजना अनुसारको लकडाउन कडाई गर्ने कार्य केही हदसम्म खुकुलो भएको थियो तथापि अग्लुङ्ग खुकुलो छैन नियमअनुसार कडा कारवाही भएका छन । मदिरा सेवन गर्नेलाई आर्थिक तथा भौतिक कारबाही गरिएको छ” वडा अध्यक्षले बताउनुभयो । कालोबजारी नियन्त्रण तथा अनुगमनका लागि बनाएको समितिले राम्रो काम गर्न नसकेको स्वीकार्दै तत्काल पुरानो समिति खारेज नयाँ समिति बनाउने बताउनु भएको छ ।

    यसरी लकडाउनको विकराल अवस्थामा पनि यो संस्थाले केकस्ता कार्य गरेर स्थानिय सरकारलाई सहयोग गर्न सक्छ, अबको बाटो के छ भनी वडा कार्यलयमा अन्तरक्रिया गरिएको अभियानले जनाएको छ। यसपश्चात लकडाउन कार्यान्वयन तथा कालोबजारी नियन्त्रण तथा अनुगमनका लागि कार्य गरिने अभियानका अध्यक्ष विक्रमबाबु विश्वकर्माले बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    प्रथम टेन स्टिल मिडिया कपको उपाधि बुद्ध टिभीलाई

    जे सि ई बुटवल लेडिजकाे अधिवेशन अध्यक्षमा राना

    कपिलवस्तुकाे महाराजगन्जमा स्लाे साइकल रेस प्रतियोगिता सम्पन्न

    नेपाली काङ्ग्रेस मदानेद्बारा पुर्कोटदहमा बिरोधसभा सम्पन्न

    नेपाली काङ्ग्रेस नगर कमिटि विराेध प्रर्दशन

    जनविश्वास माथी खेलवाड भयाेे :पूर्वमन्त्री जाेशी

    समाचार

    प्रथम टेन स्टिल मिडिया कपको उपाधि बुद्ध टिभीलाई

    जे सि ई बुटवल लेडिजकाे अधिवेशन अध्यक्षमा राना

    कपिलवस्तुकाे महाराजगन्जमा स्लाे साइकल रेस प्रतियोगिता सम्पन्न

    नेपाली काङ्ग्रेस मदानेद्बारा पुर्कोटदहमा बिरोधसभा सम्पन्न

    बुटवल दैनिक बिशेष

    प्रथम टेन स्टिल मिडिया कपको उपाधि बुद्ध टिभीलाई

    नेपाली कथानक चलचित्र ‘सपनीमा’को शुभ मुहुर्त बुटवलमा

    अक्सफोर्डमा इन्टरनेशनल स्कुल अवार्ड परियोजना कार्यक्रम प्रदर्शन

    शाइन रेसुङ्गा बैंकको १२ औं साधारणसभा अध्यक्षमा थानेश्वर पौडेल चयन

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरी छ कि छोरा सजिलै पत्ता लगाउने तरिका हेर्नुहोस्

  • २०७७ जेष्ठ ४, आईतबार
  • २२४८२ पाठक संख्या
  • २.

    तिलोत्तमा मा रहेको प्यारामाउण्ट बोडिङ्ङ स्कुलमा नेपाल विद्यार्थी संघले लगायो ताला ..

  • २०७७ अषाढ २२, सोमबार
  • २५१८ पाठक संख्या
  • ३.

    एउटै रुखमा ,एउटै गलबन्दीमा झुण्डिए बृद्ध दम्पती

  • २०७७ बैशाख १, सोमबार
  • २३८१ पाठक संख्या
  • ४.

    नेपालका ७७ जिल्ला मध्ये २२ जिल्लामा कोरोना संक्रमण ,कुन कुन जिल्लामा कती पुगे हेर्नुहोस ।।

  • २०७७ बैशाख ३१, बुधबार
  • २३६५ पाठक संख्या
  • ५.

    शारीरिक सम्पर्क बाट कोरोना सर्छ या सर्दैन ?

  • २०७७ जेष्ठ १, बिहिबार
  • २३४८ पाठक संख्या
  • ६.

    लकडाउन पछि बैदेशिक रोजगारमा गएका १० लाख नेपाली स्वदेश फ़र्काईदै

  • २०७७ बैशाख १४, आईतबार
  • १६९४ पाठक संख्या
  • अध्यक्ष / संरक्षक
    मोहन के सी

    निर्देशक / प्रधान सम्पादक
    मिलन पंगेनी

    सम्पादक
    विवस बिस्ट

    डेस्क
    सिर्जना थापा

    पत्राचार ठेगाना

    रंगिन मिडिया प्रा.ली. द्वारा संचालित
    बुटवल दैनिक डट कम का लागी
    ठेगाना बुटवल, रुपन्देही
    ईमेल: butwaldainik@gmail.com
    सम्पर्क न ९८५७०७३६३२ / ९८१८३७८४१३

    फेसबुक

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑