• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७७ माघ ५, सोमबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • भिडियो
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      फर्साटिकरमा टिप्परले साइकललाई ठक्कर दिदा १ जना घाइते

      २ घण्टा अघि

      बागलुङको बरेङमा “प्रहरी सँग एक दिन विद्यार्थी कार्यक्रम” सुरु

      २ घण्टा अघि

      नदी सभ्यता जोगाई जलचर, स्थलचर सुक्ष्म प्राणीहरुको संरक्षणका लागि तिनाउ नदी सरसफाइ अभियान सुरु

      २ घण्टा अघि

      रचना र प्रविणको गीतमा शम्भु र सुरक्षाको कुशल अभिनय (भिडियो)

      ४ घण्टा अघि

      लोडसेडिङको तालिका सार्वजनिक

      ४ घण्टा अघि

      नेपालमा तीन जना नयाँ प्रजातिको कोरोना संक्रमित भेटिए

      ५ घण्टा अघि

      प्रधानमन्त्रीलाई हातखुट्टा बाधेर दाैडन लगाइयाे अनेरास्ववियु केन्द्रीय सदस्य एवम प्रखरबक्ता अार्चाय

      ६ घण्टा अघि

      सुत्केरी बोकेको एम्बुलेन्स अटो रिक्सामा ठोक्कियो, २ जनाको मृत्यु

      ७ घण्टा अघि

      एक लाख ६२ हजारले डाउनलोड गरे ‘नागरिक एप’

      ७ घण्टा अघि

      पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसनको साधारण सभा कार्यसमितिको पदावधी १ वर्ष थपियो

      ९ घण्टा अघि

      परराष्ट्रमन्त्री ज्ञवालीको त्यो तस्वीर, जसले हरेक नेपालीको शिर निहुरिन्छ

      १२ घण्टा अघि

      अनेरास्ववियू लुम्बिनी वाणिज्य क्यापस कमिटीको पहिलो बैठक तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न

      १२ घण्टा अघि

      रुपन्देहीमा ५ बर्षेे बालिका बलात्कृत,२८ बर्षेे युवकले गरे बलात्कार

      १२ घण्टा अघि

      घरेलुु तथा साना उद्योग महासंघको शुद्धोधनमा कार्यसमिति गठन, अध्यक्षमा खनाल र डुम्रे चयन

      १ दिन अघि

      एउटा भुसिया कुकुरको मनभरीको पीडा र सङ्घर्ष : रचना

      १ दिन अघि
    in
    आज: २०७७ माघ ५, सोमबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / यौन जिज्ञासा

    हेर्नुहोस केटीहरुले आफू भन्दा पाको उमेरका पुरुष खोज्नुका धेरै कारण छन्।

  • बुटवल दैनिक
  • २०७७ बैशाख २९, सोमबार (८ महिना अघि)
  • ८४८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    हरेक महिला आफ्नो पार्टनर आफुले सोचे जस्तो होस् आफुलाई माया गर्ने आफुलाई बुझ्ने खाल को होस् भन्ने चाहान्छन त्यसैले युवतीहरु आफु भन्दा अलि बढी नै उमेर भएको पुरुष लाइ मन पराउने गर्दछन तर कोहि युवती भने बिहे भएको पुरुष लाइ मन पराउने गर्दछन कारण एस्तो छ हेर्नुहोस

    हाम्रो समाजमा अधिकांस जोडीको उमेर ज्यादै फरक हुन्छ । केही अपवाद छोडेर सबैजसो जोडीमा पुरुषको तुलनामा महिलाहरु कम उमेरका नैहुने गर्दछन्। खासमा पुरुषले आफू भन्दा कम उमेरकी महिला खोजेर यस्तो भएको होइन बरु महिलाहरु नै आफू भन्दा पाको उमेरको पुरुषसँग स’म्बन्ध राख्न चाहन्छन्। हालसालै गरिएको एक अध्ययनले यस्तो देखाएको छ ।

    सुरक्षित केटीहरुले आफू भन्दा पाको उमेरका पुरुष खोज्नुका धेरै कारण छन् । खासमा पाको उमेरका पुरुषसँग उनीहरुलाई सुरक्षित महसुस हुन्छ । पाको उमेरका पुरुषहरु आर्थिकरुपले पनि बलिया हुन्छन् भन्ने विश्वास हुन्छ । उनीहरुमा जीवनको अनुभव पनि धेरै हुन्छ । पाको उमेरका पुरुषसँग महिलाले सुरक्षित महसुस गर्छन् ।

    समझदारी महिलाका भावनात्मक कुरा पाको उमेरका पुरुषले बढी बुझ्छन् भन्ने बुझाइ युवतीमा हुन्छ । महिलाहरुको भावना बुझ्न कम उमेरकाले नसक्ने र उनीहरुलाई तारिफ पनि पाका उमेरका पुरुषले गर्ने हुँदा उनीहरुलाई पाका उमेरका पुरुष चाहिन्छ । आफ्नै उमेरका वा कम उमेरका पुरुषबाट यी कुरा नपाइने हुँदा युवती पाका उमेरका पुरुष छान्छन् ।

    दुनियाँको ज्ञान पाको उमेरका पुरुक्षमा बाहिरी दुनियाँको ज्ञान बढि हुन्छ । आफ्नो प्रेमी वा पतिले आफूलाई दुनियाँका विभिन्न कुराबारे जानकारी दिएको महिलाहरुलाई मन पर्छ । यस्ता पुरुषमा सही या गलत छुट्टाउन क्षमता हुने पनि महिला ठान्छन् । खासमा युवतीहरु हरेक प्रश्नको जवाफ पति वा प्रेमीले नै देओस भन्ने चाहन्छन् ।

    शान्ति महसुस् महिलाहरु छिटो आत्तिने र रिसाइरहने हुन्छन् । साना साना कुरामा पनि आत्तिनु र रिसाइ हाल्ने महिलाको बानी हो । त्यसकारण यस्तो कुरा बुझ्नका लागि र सम्हाल्नका लागि पाका उमेरका पुरुषको खोजीमा युवतीहरु हुन्छन् । आफूलाई मानसिकरुपमा सम्हाल्न सक्ने र ढाडस दिन सक्ने पुरुषलाई पति वा प्रेमी बनाउन महिलाहरु उद्दत हुन्छन् ।

    धोका नदिने कम उमेरका पुरुषको तुलनामा पाका उमेरका पुरुषले धोका दिने खतरा कम देख्छन् महिलाहरु । खासगरी कम उमेरका पुरुषहरु चंचल हुने र भेटे सम्म अन्य केटीहरुलाई हेरि हाल्ने डर महिलामा हुन्छ । उनीहरु चाहन्छन् आफ्नो पति वा प्रेमीले अन्य महिलालाई नहेरोस् । त्यसकारण पाको उमेरका पुरुष छान्छन् युवतीहरु ।

    अनुभवी महिलाहरुलाई यस्ता पुरुष चाहिन्छ जो अनुभवी हुन् । जीवनका अनेक अनुभव भएका पुरुष उनीहरुलाई मन पर्छ । उनीहरु चाहन्छन् आफ्नो पार्टनर यस्तो होस् जसमाथि हरेक कुरामा भर गर्न सकियोस् । महिलाहरुलाई आफ्नो प्रेमीलाई शहरका सबै रेष्टुराँ र फिल्महलको समेत जानकारी होस् भन्ने चाहन्छन् । लिस्ट खबर डटकम बाट ।

    • #समझदारी महिला

    प्रतिक्रिया दिनुहोस


    यौन जिज्ञासा सम्बन्धि थप

    किन प्रयोग गर्दैछन् वेश्यालयका यौनकर्मीहरुले रेनकोट हेरौ सम्पूर्ण विवरण ।

    यौन सम्पर्क १४ देखि १५ मिनेटसम्म उत्तम हुने

    महिनावारी हुदा मन्दिर जान ,पुजा पाठ गर्न हुन्छ या हुदैन ,अबस्य पढ्नुहोस ..

    यौन क्षमता बढाउन खानै पर्ने यी कुरहारु ,जसको कारण पार्टनर खुसी हुने छिन ..

    विवाह अघि धेरै यौन पार्टनर हुनेको वैवाहिक सम्बन्ध टिकाउ र बलियो

    किन केटाहरु सानो योनि र केटिहरु ठुलो लिङ्ग मन पराउछन ? जानीराखौ..

    समाचार

    फर्साटिकरमा टिप्परले साइकललाई ठक्कर दिदा १ जना घाइते

    बागलुङको बरेङमा “प्रहरी सँग एक दिन विद्यार्थी कार्यक्रम” सुरु

    नदी सभ्यता जोगाई जलचर, स्थलचर सुक्ष्म प्राणीहरुको संरक्षणका लागि तिनाउ नदी सरसफाइ अभियान सुरु

    रचना र प्रविणको गीतमा शम्भु र सुरक्षाको कुशल अभिनय (भिडियो)

    बुटवल दैनिक बिशेष

    नदी सभ्यता जोगाई जलचर, स्थलचर सुक्ष्म प्राणीहरुको संरक्षणका लागि तिनाउ नदी सरसफाइ अभियान सुरु

    पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसनको साधारण सभा कार्यसमितिको पदावधी १ वर्ष थपियो

    अनेरास्ववियू लुम्बिनी वाणिज्य क्यापस कमिटीको पहिलो बैठक तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न

    रुपन्देहीमा ५ बर्षेे बालिका बलात्कृत,२८ बर्षेे युवकले गरे बलात्कार

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरी छ कि छोरा सजिलै पत्ता लगाउने तरिका हेर्नुहोस्

  • २०७७ जेष्ठ ४, आईतबार
  • २२४९३ पाठक संख्या
  • २.

    तिलोत्तमा मा रहेको प्यारामाउण्ट बोडिङ्ङ स्कुलमा नेपाल विद्यार्थी संघले लगायो ताला ..

  • २०७७ अषाढ २२, सोमबार
  • २५२५ पाठक संख्या
  • ३.

    एउटै रुखमा ,एउटै गलबन्दीमा झुण्डिए बृद्ध दम्पती

  • २०७७ बैशाख १, सोमबार
  • २३८२ पाठक संख्या
  • ४.

    नेपालका ७७ जिल्ला मध्ये २२ जिल्लामा कोरोना संक्रमण ,कुन कुन जिल्लामा कती पुगे हेर्नुहोस ।।

  • २०७७ बैशाख ३१, बुधबार
  • २३७४ पाठक संख्या
  • ५.

    शारीरिक सम्पर्क बाट कोरोना सर्छ या सर्दैन ?

  • २०७७ जेष्ठ १, बिहिबार
  • २३५४ पाठक संख्या
  • ६.

    लकडाउन पछि बैदेशिक रोजगारमा गएका १० लाख नेपाली स्वदेश फ़र्काईदै

  • २०७७ बैशाख १४, आईतबार
  • १६९७ पाठक संख्या
  • अध्यक्ष / संरक्षक
    मोहन के सी

    निर्देशक / प्रधान सम्पादक
    मिलन पंगेनी

    सम्पादक
    विवस बिस्ट

    डेस्क
    सिर्जना थापा

    पत्राचार ठेगाना

    रंगिन मिडिया प्रा.ली. द्वारा संचालित
    बुटवल दैनिक डट कम का लागी
    ठेगाना बुटवल, रुपन्देही
    ईमेल: butwaldainik@gmail.com
    सम्पर्क न ९८५७०७३६३२ / ९८१८३७८४१३

    फेसबुक

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑