• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७९ जेष्ठ १५, आईतबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      नाइजेरियामा भागदौड मच्चिदा कम्तीमा ३१ जनाको मृत्यु

      ३ मिनेट अघि

      बारामा दुई ट्रक एक आपसमा ठोक्किएर दुर्घटना, एक ट्रक जलेर नष्ट

      २४ मिनेट अघि

      आज बजेट : वृद्धभत्ता पाउने उमेर घट्ने, कर्मचारीको तलब कति बढ्ने ?

      ३२ मिनेट अघि

      सरकारको सार्वजनिक ऋण १८ खर्ब ४८ अर्ब, हरेक नेपालीको भागमा ६३ हजार ३१० रुपैयाँ

      ४४ मिनेट अघि

      दाउन्नेमा सुरुङमार्गः डेढ घण्टामा चितवनदेखि बुटवल पुग्न सकिने

      ५२ मिनेट अघि

      धरानका मेयर हर्कराज राई र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन बीच भेटघाट

      १ घण्टा अघि

      रुकुम(पूर्व) आयुर्वेद औषधी उत्पादन केन्द्रको सम्भावना बोकेको जिल्ला हो ; मन्त्री थारु

      २ घण्टा अघि

      मोडलको बिग्रेको ल्यापटप बनाउँदा अश्लिल भिडियो’ गरे चोरी, डिलिट गर्न ७ करोडको बार्गेनिङ्ग गर्ने यसरी पक्राउह

      ११ घण्टा अघि

      बालेन, हर्क र गोपालको समर्थकद्वारा बुटवलका सडकमा विजयी जुलुस

      ११ घण्टा अघि

      दुखद घटना: सालोको मृत्यु, उनको मलामी गएका भिनाजुको पनि मृत्यु : कारण यस्तो छ

      ११ घण्टा अघि

      ९ हजार धेरै नेपाली श्रमिक कोरिया जाँदै, कहिले छ भाषा परिक्षा ?

      ११ घण्टा अघि

      अस्ट्रेलियामा पठाउन आफ्नै छोरासंग छोरीको बिहे

      १२ घण्टा अघि

      अवरुद्ध मुग्लिन-नारायणगढ सडक सञ्चालनमा

      १२ घण्टा अघि

      बाटोमा हिँडिरहेको बेला माथिबाट खसेको ढुंगाले लागेर एक जनाको मृत्यु

      १३ घण्टा अघि

      श्रीमानकै अगाडी श्रीमतीलाई बाघले खायो , घाँसकाट्न जंगल पुगेर फर्कदा बाटोमा भयो नसोचेको (भिडियो सहित)

      १३ घण्टा अघि
    in
    आज: २०७९ जेष्ठ १५, आईतबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलओवी रायमाझीदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / मुख्य समाचार

    सुरक्षा सतर्कता सँगै लक डाउनले रोकिएका विकास निर्माणका कामहरु सञ्चालनमा ।

  • थम्मन थापा
  • २०७७ बैशाख २४, बुधबार (२ साल अघि)
  • ४९४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    बागलुङ वैशाख २४
    विश्वभर कोरोना भाईरस कोभिड १९ को संक्रमणले हरेक क्षेत्र प्रभावित भईरहेको छ । नेपालमा पनि चैत ११ गते देखि लक डाउन जारी छ । लक डाउनका कारण विकास निर्माणका काम अलपत्र परेका छन । लक डाउन लम्बिदै जाँदा अलपत्र विकास निर्माणका योजनाहरुले विस्तारै निरन्तरता पाउन थालेका छन । कोरोना भाईरस संक्रमणको जोखिमका बिच विकास निर्माणको कार्य थालनी गरिएको हो । गलकोट नगरपालिका वडा नं २ नरेठाटी बजार, वडा नं ५ हरिचौर बजार र वडा नं ८ काँडेबास बजारमा ढल व्यवस्थापन सँगै खानेपानीको उचित व्यवस्थापनको निम्ति काम भईरहेको गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले जानकारी दिए ।

    फेसबुकमा पछ्याउनुहोस्

    आर्थिक वर्ष २०७६ / ०७७ अन्तर्गत नगरपालिकाको ८०% बजेट र समुदाय साझेदारी २०% रकम मार्फत उक्त योजनाका कामहरु सञ्चालनमा आएको नगर प्रमुख गैरेले बताए । नरेठाटी बजारमा पक्की नाली सहित सडक ढलान र खानेपानी पाईप लाईन व्यवस्थापनको काम चलिरहेको गलकोट नगरपालिका वडा नं २ का वडा अध्यक्ष हिम बहादुर भण्डारीले जानकारी दिए । नगरपालिकाको ३० लाख र स्थानियको ७ लाख ५० हजार रकमले उक्त योजनालाई सामाजिक दुरी कायम गरि अगाडी बढाईएको वडा अध्यक्ष भण्डारीले बताए । योजना सञ्चालन हुनु अगावै स्थानियले नगरपालिकामा समुदाय साझेदारी रकम जम्मा गरेका थिए । गत माघ देखि सञ्चालनमा रहेका यि योजनाहरु कोभिड १९ को संक्रमण फैलिन नदिन नेपाल सरकारले देश लक डाउन गरेपछि काम स्थगित भएका थिए । अहिले पक्की नाली निर्माण संगै ८ इन्च ढलान गरिएको छ । उच्च सतर्कता अपनाउँदै दैनिक १० जना मजदुरले काम गरिरहेका छन् ।

    स्थानिय कामदारहरुले योजनामा काम गरिरहेका छन । नाली निर्माण भएपछि वर्षौ देखिको ढल व्यवस्थापनको समस्या समाधान हुने नरेठाटी बजार ढल व्यवस्थापन तथा स्तरवृद्वि निर्माण उपभोक्ता समितिका अध्यक्ष हुम बहादुर थापाले बताए । १ सय ६० मिटर लामो उक्त योजनालाई गलकोट नगरपालिबाट उच्च सतर्कता अपनाई सुरक्षित दुरी कायम गर्दै स्थानीय स्तरमा उपलब्ध मजदुर प्रयोग गरी विकास निमार्णका काम अगाडि बढाउने निर्णय भए सँगै निर्माण कार्यले पुन निरन्तरता पाएको निर्माण उपभोक्ता समितिका सचिव यम श्रीसले बताए । योजनाको झण्डै ६५ प्रतिशत काम सम्पन्न भईसकेको छ भनें बाँकी काम १ महिनाभित्र सम्पन्न हुने बताईएको छ । स्थानिय प्रशासनले निर्माण सामग्रीको व्यवस्थापनका लागि सहजिकरण गरिरहेको छ ।

    कोरोना भाईरस कोभिड १९ को संक्रमण फैलिन नदिन उच्च सावधानी अपनाउँदै निर्माण कार्यलाई निरन्तरता दिदा मजदुरहरु लाई समेत राहत भएको छ । बजार क्षेत्रमा ढलको लागि नाली, बिच बिचमा पाईप, घर घरबाट ढल निकास हुने गरि काम भईरहेको छ त्यस्तै खानेपानीको चेम्बर निर्माण गरि खानेपानीको पाईप लाईन समेत व्यवस्थापन भईरहेको छ ।

    • #सुरक्षा सतर्कता
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    मुख्य समाचार सम्बन्धि थप

    बारामा दुई ट्रक एक आपसमा ठोक्किएर दुर्घटना, एक ट्रक जलेर नष्ट

    आज बजेट : वृद्धभत्ता पाउने उमेर घट्ने, कर्मचारीको तलब कति बढ्ने ?

    दाउन्नेमा सुरुङमार्गः डेढ घण्टामा चितवनदेखि बुटवल पुग्न सकिने

    धरानका मेयर हर्कराज राई र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन बीच भेटघाट

    रुकुम(पूर्व) आयुर्वेद औषधी उत्पादन केन्द्रको सम्भावना बोकेको जिल्ला हो ; मन्त्री थारु

    मोडलको बिग्रेको ल्यापटप बनाउँदा अश्लिल भिडियो’ गरे चोरी, डिलिट गर्न ७ करोडको बार्गेनिङ्ग गर्ने यसरी पक्राउह

    समाचार

    बारामा दुई ट्रक एक आपसमा ठोक्किएर दुर्घटना, एक ट्रक जलेर नष्ट

    आज बजेट : वृद्धभत्ता पाउने उमेर घट्ने, कर्मचारीको तलब कति बढ्ने ?

    दाउन्नेमा सुरुङमार्गः डेढ घण्टामा चितवनदेखि बुटवल पुग्न सकिने

    धरानका मेयर हर्कराज राई र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन बीच भेटघाट

    बुटवल दैनिक बिशेष

    बालेन, हर्क र गोपालको समर्थकद्वारा बुटवलका सडकमा विजयी जुलुस

    तिलोत्तमा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका रामकृष्ण खाँण बिजयी

    काठमाडौंमा बालेन शाह आउनु ‘राजनितिक दल र संस्थागत नेतृत्व’को चुनौती हो: झांक्री

    २५ वर्षपछि बुटवलमा एमालेको किल्ला तोडियो, मेयरमा कांग्रेसका खेलराज पाण्डे निर्वाचित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित यस संस्था बुटवल दैनिक डट कम '' तथ्य सहितको सत्य खबर '' भन्ने मुल नाराका साथ् खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दै साथै मनोरन्जन पक्षलाई समेत यसै मिडियाले समाबेश गर्दै अघि बढिरहेको छ र बढ्ने छ ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com
    कम्पनी दर्ता न.:२६१५०१ /०७७/७८
    सूचना विभाग दर्ता न.: २५९७/०७७-०७८
    प्रेस काउन्सिल दर्ता न.: ११७८/०७७/७८

    हाम्रो टीम

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑