• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ आश्विन १०, शनिबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

      त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

      एमालेमा कार्यदलको प्रतिवेदनमै विवाद, ओलीले नमानेपछि फेरि सचिवालय बैठक

      गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

      गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

      १८ दिनपछि खुल्यो कृष्णभीर : नयाँ ट्र्याक बनेसँगै पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

      राजदूत नियुक्तिको अन्तिम तयारी : २१ देशको नाम तयार, बालेन–रविबीच सहमति बाँकी

      सप्तकोशी उर्लिएपछि कोशी ब्यारेजका २३ ढोका खोलियो, तटीय क्षेत्रमा सतर्कता

      तीजमा पशुपतिनाथमा भक्तजनको भीड, बिहान १० बजेसम्म १८ हजारले गरे दर्शन

      वाणगंगामा बाढीले १२ जना फस्यो, सशस्त्र प्रहरीले गर्‍यो उद्धार

      गैँडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते, सबैलाई उपचारका लागि भरतपुर लगियो

      भरतपुरमा गुडिरहेको विद्युतीय कारमा अचानक आगलागी, एक जनाको जलेर मृत्यु

      तीन वर्षीया बालिका हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधारगृह पठाउन आदेश

      भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

      जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

    in
    आज: २०८३ आश्विन १०, शनिबार
    होमपेज /  प्रदेश न्युज

    फर्साटिकरमा लकडाउन थप कडाइ गरिने,अन्य पालिकाबाट आउने तरकारीमा प्रतिबन्ध

  • अर्जुन खत्री
  • २०७७ बैशाख २२, सोमबार (६ साल अघि)
  • २२०० पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • lockdown stencil print on the grunge white brick wall

    फर्साटिकर रुपन्देही
    बैशाख २२
    बिश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमित प्रदेश ५ मा ह्वात्तै बढेसङ्गै रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा न.३,४ भित्र पर्ने क्षेत्रमा लकडाउनमा थप कडाइ गरिने निर्णय गरिएको छ। वडाकार्यालयमा वडा न स्४ का अध्यक्ष राजेन्द्र कडेंको अध्यक्षतामा बसेको कोरोना भाइरस नियन्त्रण तथा रोकथाम समन्वय समितिको बैठकले फर्सा्टिकरमा रहेका बैंकहरुमा कृषि विकास बैंक बाहेक अन्य बैंकहरुलाइ कार्यालय खुल्ने बार र समय निर्धारण गरिएको छ।
    आइतबार एन आइ सि एसिया बैंक र तिनाउ मिसन बैंक ,
    सोमबार कामना सेवा विकास बैंक र सिद्धार्थ विकास बैंक
    मंगलबार एन एम बि बैंक ,गरिमा विकास बैंक र तिनहु मिसन बैंक ,
    बुधबार एन आइ सि एसिया बैंक र साइन रेसुङ्गा बैंक ,
    बिहिबार सिद्धार्थ विकास बैंक र कामना सेवा विकास बैंक र
    शुक्रबार गरिमा विकास बैक,एन एम बि र साइन रेसुङ्गा बैंक बिहान १० बजे देखि दिउँसो १ बजेसम्म खुल्ला रहने छन ।

    फेसबुकमा पछ्याउनुहोस्

    अत्यावश्यक काम बाहेक अनावश्यक सवारी साधन रोक लगाउदै अत्यावश्यक सेवा प्रवाह गर्ने कार्यालयमा आउने कर्मचारीहरुले सवारी साधन आफ्नो कार्यालयको कम्पाउन्ड भित्र सवारी साधन पार्किङ गर्नुपर्ने छ भने अत्यावश्यक काममा आउने ग्राहक वा सेवाग्राहीले बजारभन्दा आफ्नो सवारी साधन २०० देखी २५० मिटर पर राखी मात्र बजार प्रवेश पाउने भएका छ्न।

    खाद्यान्न तथा तरकारी पसल ११बजे देखि २ सम्म सञ्चालन गर्ने अन्य समयमा भने सबै खाद्यान्न तथा तरकारी पसल पुर्ण रुपमा बन्द गरिने निर्णय गरिएको छ।

    अन्य गाउँपालिकाबाट आउने तरकारी पुर्णरुपमा प्रतिबन्ध लगाउने र गाउँपालिका भित्र तरकारी वडाअध्यक्षको सिफारिसमा बिक्रीवितरणमा गर्नुपर्ने भएको छ भने वडा न.३,४ भित्रको पसलमा कालोबजारी भएको पाइएमा कानुनी कारबाही गरिने बैठकले निर्णय गरेको वडा न.४ का वडा अध्यक्ष एंव गाउँपालिका प्रवक्ता राजेन्द्र कडेंलले जानकारी दिनुभयो।

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    प्रदेश न्युज सम्बन्धि थप

    त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

    त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

    गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

    गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

    १८ दिनपछि खुल्यो कृष्णभीर : नयाँ ट्र्याक बनेसँगै पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

    राजदूत नियुक्तिको अन्तिम तयारी : २१ देशको नाम तयार, बालेन–रविबीच सहमति बाँकी

    समाचार

    त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

    त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

    गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

    गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑